आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






काठमाडौं, कात्तिक १५ : जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय खाका संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले हिमाली मुलुकको जलवायु संवेदनशीलतालाई प्राथमिकतामा...
काठमाडौं । लगातार चार खेलमा जित निकाल्दै इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जोस बट्लरले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेको खेलमा इङ्ल्या...
काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुत पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समित...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु सम्बन्धी हरेक छलफलमा हिमालय मुद्दालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा ...
नयाँ दिल्ली- भारतको दिल्लीमा सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ। कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो। विद्यालय सञ्चालन...
इटहरी । ६८ दिनको कार्यकाल सकेर आज प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिए । अब नयाँ मुख्यमन्त्री बन्ने बाटोमा छन् नेकपा (एस)का नेता राजेन्द्र राई । पाँच दलको गठबन्धनले प्रदेश प्रमुख सोम...
सोमबार, कात्तिक १५, २०७८ सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित ...
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको प्रक्रिया शुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले राजीनामा स्वीकृत गर्दै बहुमत पुग्ने दलल...