२०७८ कार्तिक १५ का समाचार
नवेम्बर १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रधानन्यायाधीश राणाले खोजे ‘सम्मानजनक बहिर्गमन’
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीशमार्फत इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको सन्देश पठाएका छन् । प्रधानन्यायाधीश निकट न्य...
बालविवाह न्यूनीकरणमा पहल गर
कालिकोट सास्कोटकी रामपुरा विक २४ वर्षकै कलिलो उमेरमा चार सन्तानकी आमा बनिसकेकी छन् । १४ वर्षकै उमेर उनको विवाह भएपछि १० वर्षभित्रै चार सन्तानकी आमा बनेकी रामपुराले कक्षा ८ मा पढ्दै गर्दा प्रेमविवाह...
नेपालमा नागरिक समाज र राजनीतिक विकृति
सिद्धान्ततः नागरिक समाजले नागरिकका आमधारणा इच्छा आकांक्षाको उजागर गर्दै स्वतन्त्र अन्तत्र्रिmयामार्फत राज्य र सरकारका लागि शक्ति निश्रृत गराउने सत्कार्यमा योगदान पु-याउँछ । राजनीतिक प्रक्रियामा घनि...
आज रमा एकादशी, यस्तो छ पौराणिक कथा
हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । रमा एकादश...
कसरी गर्ने शक्ति बढाउने प्राणायाम ?
प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ । प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्...
हदबन्दीभन्दा बढी भएको जमीन कुनै हालतमा विक्री हुँदैन : मन्त्री श्रेष्ठ
विराटनगर । झापाको गिरीबन्धु टी इस्टेटलगायतको जमीन ओली सरकारको पालामा हदबन्दीभन्दा बढी विक्री गर्न भएको निर्णय कुनै पनि हालतमा कार्यान्वयन नहुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्...
१ वर्षभित्र आयोजना सक्न निर्देशन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना १ वर्षभित्र सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले न...
बाढीबाट सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४१ उद्योगमा रू. २ अर्ब ४८ करोडको क्षति
विराटनगर (अस) । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४१ उद्योगमा बाढीले रू. २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्वेक्षणको पहिलो चरणको प्रतिवेदनअनुसार बाढीबाट...
टी ट्वान्टी विश्वकप : न्युजिल्यान्डसँग हार्याे भारत, समूह चरणबाटै बाहिरिने सम्भावना
यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारत लगातार दोस्रोपटक हारेको छ। सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले हराएको हो। यो जितसँगै सुपर १२ समूह २ म...
एट्लेटिको मड्रिडको सहज जित
काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको मड्रिडले सहज जित निकालेको छ।आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोलाई जितमा यान्निक कारास्को र ज...
बिना मेहनत यसरी घटाउनुहोस् आफ्नो मोटोपन
फिट रहन कसलाई मन नहोला र ? तर व्यस्त जीवनशैली र घर बाहिरका खानेकुराको सेवनका कारण मानिस जति नै सजग भए पनि फिट रहन सक्दैन । फलतः मानिसमा मोटोपनको समस्या देखिन्छ । घर बाहिरका तारेको, भुटेको, चिल्लो ...
राहदानी बनाउनेको लर्को
राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा ...
एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता
संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको...
फूल कृषक तथा व्यवसायी भन्छन्, 'भारतबाट आयात नरोकेसम्म आत्मनिर्भर बन्न सकिँदैन'
नेपालमा फूलको उत्पादन बढे पनि आत्मनिर्भर बन्न नसकिएको कृषक तथा व्यवसायीले बताएका छन्। आन्तरिक उत्पादनले फूलको बजार माग धान्न सकिने भएपनि खासगरी भारतबाट अनियन्त्रत आयातका कारण नेपाली कृषकहरू मर्काम...
बेमौसमी बाढीले पूर्वका ४१ उद्योगमा साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति
फाइल तस्बिर कात्तिक पहिलो सातामा आएको बेमौसमी बाढीले पूर्वका औद्योगिक करिडोरमा ठुलो क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । उद्योग संगठनले तयार पारेको ‘बाढीपछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७८’ल...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो आज
काठमाडौं– प्रदेश १ को प्रदेश सभा बैठक आज (सोमबार) बस्दै छ। यसअघि कात्तिक ७ गतेका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निवेदन दिएकाले आजका लागि सारिएको थियो। आजको बैठकमा मुख्यमन्त...
पुराणको रोचक प्रसंग- पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !
महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् । केहीले हारे र केहीले ...
सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आ...
को नक्कली,को सक्कली?
करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको...
यूएनएचसीआरको दबाबबीच ५ अफगानी निष्काशित
काठमाडौं : नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को चर्को दबाबबीच गृह मन्त्रालयले अवैध रूपमा नेपाल प्रवेश गरेका ११ मध्ये ५ अफगानी नागरिकलाई निष्काशन गरे...
टी–२० विश्वकप : भारतको लगातार दोस्रो हार, न्यूजिल्यान्ड ८ विकेटले विजयी
दुबई : जारी टी–२० विश्वकप क्रिकेटमा भारतले खराब लय कायम गरेको छ । भारतले लगातार दोस्रो हार व्यहोरेको हो । आइतबार राति सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको हो । न्...
भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित, सेमिफाइनल यात्रा कठिन
काठमाडौँ — जारी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो । भारतले दिएको १११ रनको लक्ष्य न...
अल्मुताइरीलाई खेलकुद मन्त्रीले भने, ‘सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किएपछि आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई...
टी–२० विश्वकपमा अफगानिस्तानको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको छ । अफगानिस्तानले सुपर १२ मा दुई जित हासिल गरिसकेको छ । अफगानिस्तानले आइतबार यूएईको अबुधाबीमा भएको खेलम...
टी–२० विश्व कप क्रिकेट : न्युजिल्यान्डकाे सानदार जित, भारत ८ विकेटले पराजित
काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्...
संयोजकबाट रावलले दिए लिखित राजीनामा
नेपाल समाचारपत्र, काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले आइतबार पार्टी कार्यालयमा अध्यक्ष केपी ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका संयोजकको पदबाट राजी...
ज्लाटनको चार सयौं गोलमा मिलान विजयी
मिलान — ज्लाटन इब्राहिमोभिचले गरेको आफ्नो खेल जीवनको चार सयौं गोलमा एसी मिलानले इटालीको 'सिरी ए' मा आइतबार रोमामाथि २–१ को जित निकालेको छ । यो जितपछि समान ३१ अंकमा मिलान शीर्ष स्थानमा रह्यो । नेपो...
भारतमा थप १८ हजार ३६८ जना कोरोनामुक्त
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८५ हजार ६१२ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ६१ हजार ३४९ जना निक...
सिंहदरबार पुनर्निर्माण पुसभित्र सम्पन्न हुने
मधुसूदन रायमाझी, काठमाडौं । देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति प...
प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशरु छलफलमा
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् । न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफ...
५ अफगान नागरिक निष्कासित, ६ हिरासतमै
काठमाडौँ — विद्रोही समूह तालिवानले सत्ताकब्जा गरेपछि भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई अध्यागमन विभागले निष्कासन गरेको छ । निष्कासनसँगै उनीहरू श्रीलंकाको राजधान...
के धर्तीमा पानी सकिँदैछ ?
एक आकलनअनुसार २०५० सम्ममा विश्वको आधा मानव बस्ती यस्तो इलाकामा हुनेछ, जहाँ जल सङ्कट हुनेछ । यस समयसम्म दुनियाँको ३६ प्रतिशत सहरहरूमा पानी अभाव हुनेछ । केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व ख...
इचङ्गुनारायणका किसानलाई फूल टिप्ने चटारो [तस्बिरहरु]
काठमाडौं- तिहार पर्व नजिकिएसँगै फूलखेती गरेका किसानहरु फूल टिप्ने काममा व्यस्त हुन थालेका छन्।तिहारमा माग धेरै हुने गरेकाले फूल टिप्ने र बजारसम्म पुर्याउने कार्यमा उनीहरुको व्यस्तता बढ्न थालेको छ...
२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री
कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक...
३४ समाचार देखाइएको