आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






नेपालगञ्जमा उड्ने क्रममा धावनमार्गमै तीनवटा बँदेलसँग सीता एयरको जहाज ठोक्किएकै दिन काठमाडौंमा अर्को जहाजमा चरो ठोक्किएको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ फ्लाई दुबईको जहाजमा...
काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । कप्तान बाबर आजम र मोहम्...
आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्व...
टी २० विश्वकपमा इंग्ल्याण्डका अम्पायर माइकल गा ले बायो बबलको नियम उलघंन गरेपछि आइसीसीको प्रतिबन्धमा परेका छन । उनले आइसीसीले बनाएको बायो बबलको नियमलाई उलघंन गर्दै साथीलाई भेट्न गएका थिए । यो थाहा...
दुई समूहमा अवैध रूपले नेपाल आएका ११ जना अफगान नागरिक अध्यागमन विभागमा आश्रित छन्। उनीहरूलाई गत सोमबार प्रहरीले नियन्त्रणमा लिई विभागलाई बुझाएको थियो। तीमध्ये पाँच जनालाई विभागले सोमबार मेक्सिको पठ...
काठमाडौं- नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश दिने दिने प्रस्ताव गरेको हो। ३३.६...
एजेन्सी । इन्टरनेट संसारको सबैभन्दा ठूलो र पुरानो कम्पनी मध्येको एक याहूले चीनमा आफ्नो व्यापार मर्ज गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो विज्ञप्ति जारी गर्दै नोभेम्बर १ देखि चीनमा याहूको सेवा प्रय...
नेपाल लाइभ समाचार [२०७८ कात्तिक १६]