मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १६ को विवरण
आज

२०७८ कार्तिक १६ का समाचार

नवेम्बर २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com२६३ हप्ता अघि

नाइजेरियामा २१ तले भवन भत्कियो, १ सयभन्दा धेरै पुरिएको आकलन

लागोस — नाइजेरियाको लागोसस्थित २१ तले भवन भत्किँदा १ सयभन्दा धेरै मानिसहरू त्यसभित्र पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । अपार्टमेन्टका लागि बनेको उक्त भवन भत्किँदा त्यसभित्र कतिजना थिए भन्ने यकिन...

saralpatrika.com२६३ हप्ता अघि

न्यायालयको विवादमा हस्तक्षेप नगरी निकास खोज्ने काम राजनीतिक दलको होः दमननाथ ढुंगाना

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले कानुन व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताएका छन् । सोमबार दोस्रो दिन नेपाल बारमा धर्ना दिन प...

nepalsamaya.com२६३ हप्ता अघि

प्रोफेसर मियाले ल्याए कतारबारे दसौँ कृति ‘मैले देखेको कतार’

काठमाडौं- आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरितगृह लैनचौरस्थित उप...

deshsanchar.com२६३ हप्ता अघि

कोरोना बिमा रकम माग गर्दै अदालतमा मुद्दा

नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका ह...

nepalsamaya.com२६३ हप्ता अघि

फूलसँगै २० महिलाको मिहिनेत पनि बगायो पानीले

सुनसरी- सुनसरीको इटहरी- ३ मा रहेको सिर्जनशील कृषि उद्यमी महिला समूहले गत वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएका छन्।  महिलाहरू समूहमा आबद्ध भएर फूल खेती गरेको पहिलो वर्ष सोचेभन्दा राम्रो आम्दानी ...

rajdhanidaily.com२६३ हप्ता अघि

कांग्रेसको रणनीतिः चुनावमा देशभर तालमेल नगर्ने, आवश्यकता हेर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्त...

rajdhanidaily.com२६३ हप्ता अघि

संवैधानिक उपचारको हकबाट वञ्चित नगर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्चका न्याधीशहरूले इजलासका बेन्च नै बहिष्कार गर्न थालेपछि सर्वसाधरण जनता संवैधानिक उपचारको हकबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएको...

rajdhanidaily.com२६३ हप्ता अघि

नेपालमा जलमार्गको आवश्यकता तथा महत्व

जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ : (१) आन्तरिक जलमार्ग (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूलाठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार ...

rajdhanidaily.com२६३ हप्ता अघि

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर ल...

rajdhanidaily.com२६३ हप्ता अघि

कोरोना प्रभावित व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी...

abhiyandaily.com२६३ हप्ता अघि

भन्सारबाटै प्रतिबन्धित छालाको निकासी

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारबाटै छालाको अवैध निकासी हुने गरेको खुलासा भएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको एक उद्योगले गलत विवरण उल्लेख गरेर प्रतिबन्धित छाला निकासी गरेको भेटिए...

abhiyandaily.com२६३ हप्ता अघि

६७ दिनमा ढल्यो आचार्यको सरकार

विपक्षी गठबन्धनबाट राई मुख्यमन्त्री बन्दै विराटनगर । मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुँदा...

lokaantar.com२६३ हप्ता अघि

तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन

एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै क...

kalakarmi.com२६३ हप्ता अघि

धनतेरसका दिन यी चार ठाउँमा बत्ति बाल्दा हुन्छ यस्तो लाभ

काठमाडौं– भोलि कार्तिक १६ गते मंगलबार अर्थात यो वर्षको तिहारको पहिलो दिन । यो दिनलाई धनतेरस भन्ने गरिन्छ । यो शुभ दिनमा सुन–चाँदी अथवा अन्य विभिन्न कुराहरु किन्नुको विशेष महत्व हुन्छ । यसको साथै...

kalakarmi.com२६३ हप्ता अघि

सोमबारका आठ महत्त्वपूर्ण खबर

काठमाडौं- कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । सरकारले म...

baahrakhari.com२६३ हप्ता अघि

कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिको संक्रमणबाट मृत्यु हुन्छ ?

काठमाडौं । कोभिड–१९ संक्रमणका दुईवटा लहरमा कोभिड विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीलगायत केही व्यक्तिको मृत्यु भएको खबर बाहिर आए । खोपको असर र प्रभावकारीताबारे विभिन्न मुलुकका वैज्ञानिकहरुले तत्का...

deshsanchar.com२६३ हप्ता अघि

वन फडानी सन् २०३० सम्ममा अन्त्य गर्ने वाचा गर्दै विश्वका नेताहरु

स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका नेताहरुको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । उनीहरुले मंगलबार सन् २...

ekantipur.com२६३ हप्ता अघि

परीक्षा बोर्डका प्रदेश प्रमुख तानिए

काठमाडौँ — कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ विराटनगरका प्रमुख डम्बर बतासलाई बोर्डले काठमाडौं सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । ...

nepallive.com२६३ हप्ता अघि

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ पय्रतिशत लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।  लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले ...

annapurnapost.com२६३ हप्ता अघि

तीनै अंग अस्तव्यस्त

काठमाडौं : राज्यका तीनै अंग यति बेला खलबलिएका छन्। न्यायपालिकाको नेतृत्व चरम विवादमा छ। प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले सर्वोच्च अदालतमा न्यायसम्पादन ठप्पप्रायः छ। सरकारले अवरोध नै नफुकाई दुवै स...

bbc.com२६३ हप्ता अघि

क्रिप्टोकरेन्सीः न सिक्का न नोट हुने बिटकोइन के हो?

केही मानिसहरू क्रिप्टोकरेन्सी भविष्यको मुद्रा हुने तथा सर्वसाधारणले ब्याङ्कमा भर पर्नु नपर्ने अवस्था आउने दाबी गर्छन्। तर बिटकोइनजस्ता डिजिटल र भर्चूअल मुद्राको विश्वसनीयता र तिनले पार्ने पर्यावरण...

ratopati.com२६३ हप्ता अघि

सर्तसहित काममा फर्किए न्यायाधीशहरू

न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन्। केही दिनदेखि इजलास बहिष्कार गर्दै...

news24nepal.tv२६३ हप्ता अघि

ढाकाटोपी पारखीहरुको चहलपहल बढ्दै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहार...

Ujyaaloonline.com२६३ हप्ता अघि

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा !

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे...

ekantipur.com२६३ हप्ता अघि

अफगान नागरिकलाई रोक्न नाकामा कडाइ

कञ्चनपुर — भारतीय बाटो हुँदै अफगान नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको प्रह...

nepalbahas.com२६३ हप्ता अघि

सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत ‘चोखो माया’ रिलिज

१५ कार्तिक, काठमाडौं । करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक ग...

ratopati.com२६३ हप्ता अघि

आज धनतेरस : बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने

दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ ।  मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्...

lokaantar.com२६३ हप्ता अघि

यी हुन् बदामका फाइदा

जाडो मौसममा घाममा बसेर बदाम खानुको मज्जा बेग्लै हुन्छ । बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ । यसको निय...

baahrakhari.com२६३ हप्ता अघि

प्रदेश १ र गण्डकीका उच्च पहाड र हिमालमा वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।  पहाडी भू–भागका एकदुई स्थानमा हल्का ...

annapurnapost.com२६३ हप्ता अघि

२७ बैंकको कमाइ १८ अर्ब

काठमाडौं : गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूले नाफामा राम्रै फड्को मारेका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ ले नाफा बढाउन सफल भए । बाँकी ४ ओटा बैंकको नाफा वृद्धिदर भने घटे...

newsofnepal.com२६३ हप्ता अघि

प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अस्वीकृत

नेपाल समाचारपत्र, काठमाडौं । चारैतिरको दबाबपछि एक्लिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावलाई न्यायाधीशहरूको सोमबार बसेको बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ । राजीन...

ekagaj.com२६३ हप्ता अघि

भारतद्वारा तीन देशका लागि नयाँ राजदूत नियुक्त

नयाँदिल्ली- भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ ।  अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्र...

ekantipur.com२६३ हप्ता अघि

प्रधानन्यायाधीश जबराले ‘सेयर’ गरे ‘ग्रेसफुल एक्जिट’ मार्गचित्र

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को मार्गचित्र सर्वोच्च अदालतका तीन जना न्यायाधीशसँग ‘सेयर’ गरेका छन् । प्रधानन्यायाधीश जबराले ‘ग...

ratopati.com२६३ हप्ता अघि

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्...

nayapatrikadaily.com२६३ हप्ता अघि

आइसिसी टी–२० विश्वकपका रोचक रेकर्ड

सन् २००७ देखि दक्षिण अफ्रिकाबाट पुरुष टी–२० विश्वकप सुरु भएको हो । अहिले युएई र ओमानले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन् । यो सातौँ संस्करण हो । सातौँ संस्करणसम्म केही रोमाञ्चक नतिजा आएका छ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको