मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १२ को विवरण
आज

२०७८ मंसिर १२ का समाचार

नवेम्बर २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

pahilopost.com२६० हप्ता अघि

मध्यरातमा बाबुरामको ट्विट : म त ओलीलाई स्टालिन र हिटलरै देख्छु

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्। एमालेको १०औँ महाधिवेशन जारी रहँदा...

setopati.com२६० हप्ता अघि

एमालेमा २५ वर्षपछि खोलो फर्कियो

नेकपा एमालेमा २५ वर्षपछि खोलो फर्किएको छ। २०५४ देखि नै केन्द्रीय कमिटी र त्यसपछि पार्टीको शीर्ष नेतृत्व पनि निर्वाचनबाट छान्दै आएको एमालेले चितवन महाधिवेशनबाट पार्टीभित्र आन्तरिक लोकतन्त्रको त्यो प...

ekantipur.com२६० हप्ता अघि

कसैलाई उम्मेदवार नै बन्न नदिए एमाले महाधिवेशनको औचित्य समाप्त हुन्छ : रावल [अन्तर्वार्ता]

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले पार्टी नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्ताव दिएपछि विवाद बढेको छ । एमालेको दसौं महाधिवेशनमा ...

pahilopost.com२६० हप्ता अघि

एमालेको बन्दसत्रमा चर्काचर्की : विष्णु पौडेलको प्रस्तावलाई भीम रावलले प्रतिवाद गर्दा होहल्ला

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबिच शनिवारको बन्द सत्रमा घोचपेच भएको छ। शुक्रवार रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय ग...

setopati.com२६० हप्ता अघि

आफ्नो पक्षमा माहोल हुँदाहुँदै ओलीले किन गराउन चाहेनन् निर्वाचन?

नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पढ्दै गर्दा उपमहासचिव विष्णु पौडेलले 'मेरो विशेष प्रस्ताव छ' भने। त्यसपछि उनले निर्वाचित हुनुपर्ने सबै पदमा नाम तोक्ने जिम्मेवारी अध्...

nepalbahas.com२६० हप्ता अघि

विश्व इतिहासमा आजः पूर्वी टिमोर स्वतन्त्रतदेखि तेहरान सम्मेलन

आज २८ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः गणतन्त्र दक्षिण ओसेटिया घोषणा सन् १९९१ मा जर्जियाको विवादास्पद क्...

lokaantar.com२६० हप्ता अघि

एमाले पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ ।  अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशास...

khabarhub.com२६० हप्ता अघि

ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने । २. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने । ३. कोल्टे परेर सुत्न लगाउने । ४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने । ...

lokaantar.com२६० हप्ता अघि

भारतमा कोरोनाको नयाँ भेरियन्टको त्रास, दक्षिण अफ्रिकाबाट आएका २ जनामा संक्रमण

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास देखिएको छ ।  नयाँ भेरियन्ट फैलिएको दक्षिण अफ्रिकाबाट हालै भारतको कर्नाटक आएका ९४ जनामा परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ । तर त्यो संक्रमण नयाँ भ...

reportersnepal.com२६० हप्ता अघि

वायु प्रदूूषणले स्वास्थ्यमा चुनौती

काठमाडौं, मङ्सिर १२ । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूूषण बिग्रदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालि...

setopati.com२६० हप्ता अघि

मनका भावना र सन्देश लेखेर दिन सकिने चकलेट!

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

newsofnepal.com२६० हप्ता अघि

एमाले महाधिवेशन : सहमतिमै नेतृत्व चयन गर्ने प्रयास

दीपक रिजाल/दुर्गाप्रसाद शर्मा, चितवन । नेकपा एमालेको चितवनको सौराहमा जारी दशौं महाधिवेशनमा सहमतिको नेतृत्व चयन हुने सम्भावना बढेर गएको छ । चितवनको नारायणी नदीकिनारमा विशाल जनसहभागिता जुटाएर उद्घा...

aarthiknews.com२६० हप्ता अघि

क्रिप्टोकरन्सीमा लगानी गर्नेलाई ठूलो झड्का

एजेन्सी । भारतमा क्रिप्टोकरन्सीलाई कानुनी मान्यता नदिने स्पष्ट पारेको छ । भारतमा क्रिप्टोकरन्सीमा हजारौ करोड लगानी गरिरहेका लगानीकर्ताको लागि ठूलो झटका लाग्ने भएको छ । केन्द्रीय वित्त सचिव टिभी सो...

khabarhub.com२६० हप्ता अघि

विश्वभर ४ लाख ७४ हजार थपिए, ५ हजार २९५ को मृत्यु

काठमाडौँ – विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् भने ५ हजार २९५ जना संक्रमितको मृत्यु भ...

newsofnepal.com२६० हप्ता अघि

सबै स्थानीय तहमा माओवादीको अधिवेशन शुरू

मधुसूदन रायमाझी, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थानीय तहको अधिवेशन शनिबार देशभर एकसाथ शुरु भएको छ । केही स्थानीय तहबाहेक अधिकांशमा एकसाथ अधिवेशन शुरु भएको हो । माओवादीको ...

khabarhub.com२६० हप्ता अघि

ढाडलाई यसरी आराम दिनुहोस्

शरीरलाई उभिन, अड्याउन ढाडको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । एकै आसनमा लामो समय बस्ने, सुत्ने वा पल्टने गर्दा साथै भारी काम गर्दा ढाडका विभिन्न समस्याहरू आउने गरेको पाइन्छ । आजकल धेरै मानिसमा ढ...

ekagaj.com२६० हप्ता अघि

माओवादी केन्द्रको तीन नगरपालिकामा नगर सम्मेलन

कञ्चनपुर - नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन सुरु भएको छ । शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन सुरु भएको ह...

ratopati.com२६० हप्ता अघि

काँग्रेस महाधिवेशन तयारी तीव्र

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीला...

nayapatrikadaily.com२६० हप्ता अघि

‘ओमिक्रोन’बारे पर्याप्त अध्ययन  नभएसम्म सचेत रहन डब्लुएचओको सुझाव

- दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, रसियालगायत देशले आवतजावतमा लगाए प्रतिबन्ध - नयाँ भेरियन्टको जिन सिक्वेन्सिङ गर...

baahrakhari.com२६० हप्ता अघि

यूके, जर्मनी र इटलीमा देखियो ओमिक्रोन भेरियन्ट

एजेन्सी । यूके, जर्मनी र इटलीमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको छ । यूकेमा शनिबार दुई ओटा ओमिक्रोन केस पत्ता लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताए । दक्षिण अफ्रिका यात्रा गरेका व्...

ratopati.com२६० हप्ता अघि

छ महिनासम्म स्थगित स्मार्ट लाइसेन्स छपाइ प सुरु

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । ...

lokaantar.com२६० हप्ता अघि

भक्तपुर कांग्रेसको जिल्ला सभापति पदमा कवेंको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेंले उम्मेदवारी दिने भएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक...

Ujyaaloonline.com२६० हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोलले हराएको हो । लिभरपुलका डिएगो जोटाको दुई तथा थियागो अलका...

newsofnepal.com२६० हप्ता अघि

कांग्रेसको तल्लो तहको अधिवेशन अन्तिम चरणमा

काठमाडौं  ।  १४औं महाधिवेशन गर्ने तयारीमा रहेको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तह अर्थात् जिल्ला तहसम्मको अधिवेशन अन्तिम चरणमा पुगेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी...

newsofnepal.com२६० हप्ता अघि

कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं, (नेस) ।  देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ६ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण...

ratopati.com२६० हप्ता अघि

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलाय...

ekantipur.com२६० हप्ता अघि

कांग्रेस कास्कीमा संस्थापन पक्षका बराल विजयी

पोखरा — कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पौडल पक्षका भट्टराई यस...

Ujyaaloonline.com२६० हप्ता अघि

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता

काठमाण्डाै - दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीह...

ekantipur.com२६० हप्ता अघि

तीन महिनामा रियल इस्टेटमा थप १६ अर्ब कर्जा

काठमाडौँ — कोभिडको दोस्रो लहरको जोखिम कम भएसँगै घरजग्गा व्यवसाय फस्टाउन थालेको छ । गएको तीन महिनामा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्नुले पनि त्यसलाई पुष्...

ratopati.com२६० हप्ता अघि

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास ...

newsofnepal.com२६० हप्ता अघि

जनगणनामा ‘चुनाव’ को रन्को

नेपाल समाचारपत्र, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका–८ कमानेमा खटिएकी जेनिशा घिमिरेले जनगणनामा सहभागी गराउन निकै असहज भएको बताउनुभयो । कतिपयले त चुनाव आउन थालेकाले भन्दै बल्ल खोज्दै आउन थाल्यो भन्न...

ekantipur.com२६० हप्ता अघि

विस्तारित कमिटी : संकुचित अधिकार

सौराहा, चितवन — आठौं महाधिवेशनबाट बहुपदीय अध्यक्षात्मक प्रणालीमा गएको नेकपा एमालेले त्यसपछिका दुवै महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । निर्णय गर्ने प्रक्रियालाई भने सानो घेर...

ekagaj.com२६० हप्ता अघि

साउथह्याम्पटनमाथि लिभरपुलको शानदार जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । शनिबार राती भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० गोलको फराकिलो जित हात पारेको हो । लिभरपुललाई जिताउन डियगो जोटाले ...

annapurnapost.com२६० हप्ता अघि

कोपमै महिलाको न्यून प्रतिनिधित्व

काठमाडौं : स्कटल्यान्डको ग्लास्गोमा भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि ‘कोप’को २६औं सम्मेलन सहभागिताको हिसाबले सन्तुलित नदेखिएको सहभागीहरूले जनाएका छन्। प्र...

ekantipur.com२६० हप्ता अघि

एनआरएनएद्वारा परराष्ट्रविरुद्ध मुद्दा दायर

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेका कारण संघ बाध्य भएर सरकारविरुद्ध अद...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको