आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६८३ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ६६७ मत पाएका छन् ...
काठमाडौँ — भारतको नागाल्याण्डस्थित एक गाउँमा सैनिक आक्रमणबाट दर्जनौं स्थानीयबासिन्दा मारिएपछि आक्रोशित बनेका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका छन् । म्यानमारको सीमाक्षेत्रमा पर्ने मोन जिल्लाको ...
काठमाडौं । एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनी नयाँ-नयाँ किसिमका सोचका लागि समेत परिचित छन् । यस्ता सबै कार्यका लागि उनलाई व्यवस्थित कार्ययोजना र जीवनशैलीको आवश्यकता पर्दछ । कुनै पनि सफ...
काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र...
बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै र...
आइतबार, मंसिर १९, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – सिनियर राष्ट्रिय टोलीका ६ खेलाडी समेट्दै साफ महिला यू-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघले अन्तिम टोली घोषणा गरेको छ । बंगलादेशको ढाकाम...
काठमाडौं । काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२१ आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर किम्फको १९औँ संस्करण हुन लागेको जानकारी दिइएको हो । साथै किम्फको नयाँ पोस्...
परराष्ट्रसचिव भरतराज पौड्यालले हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहेको बताएका छन् । पारिस्थितीय प्रणाली, अर्थतन्त्र र महामारीसम्बन्धी चुनौतीहरूको सामना गर्न नेपाल हिन्द म...