२०७८ मंसिर १९ का समाचार
डिसेम्बर ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काङ्ग्रेस बागमती प्रदेशमा २ हजार ८३ मत खस्यो
हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ८३ मत खसेको छ। प्रदेश अधिवेशनका लागि कुल २ हजार १ सय ५० मतदाता रहेकामा २ हजार ८३ मत खसेको हो। ६७ जना अनुपस्थित भए...
ॐ भन्दामात्र ठिक हुने सात राेग
हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि ...
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न
राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार साढे ११ बजे सकिएको छ । मतदान शनिबार मध्यान्ह करिब १२ बजेदेखि सुरु भएको थियो । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ ।...
केन्यामा बाढीले बस बगाउँदा २३ को मृत्यु
केन्या — केन्यामा बसलाई एन्जिउ नदीमा बाढीले बगाउँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबै यात्रुहरू विवाह समारोहका लागि जाँदैथिए । शनिबार कितुइस्थित एन्जिउ नदी...
धेरै फ्रुट जुस पिउँदा अल्पायुमा ज्यान जाने खतरा !
हामी सोच्छौँ, नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कतिपय डाक्टरसमेत फलफूलको फ्रेस जुस जतिसक्दो पिउन सल्लाह दिन्छन् । तर, हालैको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु हानिकारक मा...
कांग्रेस बागमती प्रदेशको मतगणना सुरु
नेपाली कांग्रेस बागमति प्रदेश कमिटीको लागि भएको निर्वाचनमा मध्येरातबाट मतगणना सुरु भएको छ । बागमती प्रदेशमा २१५१ मतमध्ये २०८३ खसेकाे छ । यो प्रदेशमा पार्टी संस्थापन पक्षबाट इन्द्र बानियाँ, वरिष्ठ...
राप्रपा महाधिवेशन : भोटिङ मेसिनको गणना सकियो, कागजी मतपत्रको कुरै मिलेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको विद्युतीय भोटिङ मेसिनतर्फको मतगणना सकिएको छ । पदाधिकारीतर्फ उपाध्यक्ष, महामन्त्री...
राप्रपाको मतगणना सुरू
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनको मतगणना सुरू भएको छ। अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र १४१ जना केन्द्रीय सदस्यहरूको मतगणना सुरू भएको निर्वाचन समितिका सह-संयोजक तोरणबहादुर ग...
कांग्रेस प्रदेश निर्वाचन अपडेट : सुदूरपश्चिमा १०० भोट गन्दा देउवा पक्षको ७०
नेपाली कांग्रेस सुदूरपश्चिमको प्रारम्भिक मत परिणाम आएको छ । १०० मतको गणना हुदा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार वीरबहादुर बलायरले ७० मत लिएका छन् । त्यस्तै संस्थापनइतरका उम्मेद्वार ना...
कांग्रेस प्रदेश अधिवेशन अपडेटः सुदूरपश्चिममा देउवा पक्षधरको सुरुवाती अग्रता
नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत सुदूरपश्चिममा भएको मतदानको मतगणना सुरु भएको छ । आइतबार रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक रिपोर्ट आएको छ । सुरुका सय मत गन्दा त्यहाँ कांग्रेस सभापति श...
कांग्रेस गण्डकी अपडेट: ६०० भोट गन्दा शर्माले २० मतको अग्रता बनाए
नेपाली कांग्रेस गण्डकी प्रदेशमा नेतृत्वमा रोचक प्रतिस्पर्धा देखिएको छ । ६०० मत गणना गर्दा सभापतिका उम्मेद्वार अर्जुन जोशीले २८८ र शुक्रराज शर्माले ३०८ मत लिएका थिए । हालसम्म शर्माले जम्मा २० मत...
कांग्रेस गण्डकी अधिवेशन अपडेटः ६ सय मत गन्दा शर्मा अगाडि
नेपाली कांग्रेसको गण्डकी प्रदेशको नेतृत्व छान्न शनिबार भएको निर्वाचनको मतगणना जारी छ । शनिबार अबेर रातिबाट सुरु भएको मतगणनामा सभापति पदका उम्मेदवार शुक्रराज शर्माले ३ सय ८ मत ल्याएका छन् । उनका प्र...
कांग्रेस सुदूरपश्चिम अधिवेशन : २०२ मत गन्दा बलाएरले पाए १४०
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार २०२ मत गणना गरिँदा सुदूरपश्चिम प्रदेश सभापत...
राप्रपाको विद्युतिय मतगणना सकियो, अध्यक्षको गणना सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको विद्युतीय भोटिङ मेसिनतर्फको मतगणना सकिएको छ । अध्यक्षबाहेकका पदमा विद्युतीय मेसिन प्रयोग गरिएकोमा राति २ बजे विद्य...
बागमती प्रदेशमा देउवा समूहका बानियाँको अग्रता
नेपाली कांग्रेसको वागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार करिब आधा मत गणना भइसकेको छ। जसमा सभापतिका उम्मेद्वार इन्द्र बानियाँले अग्रता लिएका ...
कांग्रेस वागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
नेपाली कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ। शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको निर...
राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्षको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी निर्वाचन...
राप्रपा मतगणना सुरु : राजेन्द्र लिङ्देन अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। प्रारम्भिक गणनाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन अगाडि देखिएका छन्। प्राप्त जानकारीअनुसार ...
राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता कायमै, १०५० मत गन्दा थापा ८५ मतले पछाडि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले १०५० मत गणना ...
वाग्मती कांग्रेसको अधिवेशन : कुनै उम्मेद्वारको पुगेन ५१ प्रतिशत, अब बानियाँ र केसी भिड्ने
हेटौंडा : नेपाली कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा वाग्मतीमा कुनै प्रदेशको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुन मतदान हुने भएको छ। सभापतिमा संस्थापन पक्षका बानियाँले ९९२ मत ल्याएका...
राप्रपा अध्यक्ष पदकाे मतगणना जारी : एक हजार ५० मतगणनामा लिङ्देन ५१६ थापा ४३१
राप्रपामा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गरेका छन् । मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५ : १५ बजेसम्म अध्यक्ष...
सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा
विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने य...
राप्रपा मतगणना अपडेट : कमल थापालाई पछाडि पारे राजेन्द्र लिङ्देनले
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनको मत गन्न सुरु गरिएको छ। राप्रपा निर्वाचन समितिका अनुसार १ हजार ५० मत गनिसक्दा अध्यक्ष पदका उमेदवार...
राप्रपा एकता महाधिवेशन : एक हजार ५० मत गन्दा लिङ्देनको अग्रता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ । शनिबार राति अबेर सम्पन्न मतदानपछि हाल मतगणना भइरहेको छ । अहिलेसम्म अध्यक्ष बाह...
कर्णाली प्रदेशको सभापतिमा देउवा पक्षका ललितजंग शाही विजयी
नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । आइतबार विहान आएको मत परिणाम अनुसार ललितजंग निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् । यस्तै ल...
२५ समाचार देखाइएको