मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष १४ को विवरण
आज

२०७८ पुष १४ का समाचार

डिसेम्बर २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

arthadabali.com२५५ हप्ता अघि

देशभर वर्षा हुँदा पहाडी र हिमाली भेगमा हिमपात, मौसममा कहिलेदेखि सुधार आउला ? 

काठमाडौँ / हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेक...

rajdhanidaily.com२५५ हप्ता अघि

एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि...

rajdhanidaily.com२५५ हप्ता अघि

ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै...

rajdhanidaily.com२५५ हप्ता अघि

गौरवका साथ उठाऊ स्वाभिमानका एजेन्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा छन् । भारत भ्रमणका लागि उनले राज्य सत्ताको कार्यकारी तथा नेपाल र ...

rajdhanidaily.com२५५ हप्ता अघि

कतै लोकतन्त्र फलिफाप, कतै लोकतन्त्र अफाफ

हामी कहाँ ३० वर्षपछि पनि उही प्रधानमन्त्री दोहोरिन्छन्, यसरी दोहोरिएजस्तो नीति भने स्थिर छैन । हाम्रो लोकतन्त्रले नेताजीहरूलाई जीवनभरि पाल्नुपरेको छ । मरणोपरान्त पनि सरकारी ढुकुटी नै खर्च गर्नुपर्छ...

rajdhanidaily.com२५५ हप्ता अघि

अनुसन्धानमा सहयोग, हाम्रो दायित्व

अपराध हुन नदिने, घटित अपराधको अनुसन्धान गरी कसुरदारलाई कानुनअनुसारको दण्ड सजाय दिलाउने, अपराधमुक्त समाजको निर्माण गर्ने दायित्व राज्य पक्ष वा प्रहरीकै हो । कतिपय अपराधिक घटनामा प्रहरी अनुसन्धान फित...

ratopati.com२५५ हप्ता अघि

एकीकृत जाँच चौकीको पूर्वाधारको क्षमता विस्तार गर्न मुआब्जा बितरण शुरू

वैदेशिक व्यापार सहजीकरणका लागि वीरगञ्जमा सञ्चालित पूर्वाधारको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणका लागि दोस्रो चरणको मुआब्जा बितरण शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि एकीकृत ज...

lokaantar.com२५५ हप्ता अघि

होमवर्क नजानेको भन्दै छात्रामाथि निर्घात कुटपिट

 इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० व...

khabarhub.com२५५ हप्ता अघि

जानिराख्नुहोस् धार्मिक कुरा, बुधबार के गर्दा राम्रो हुन्छ

हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विश...

lokaantar.com२५५ हप्ता अघि

जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या सम...

ratopati.com२५५ हप्ता अघि

ललिता निवास जग्गा प्रकरणः राजनीतिक दलका नेतालाई उन्मुक्ति !

ललिता निवासको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका तल्लो तहका कर्मचारीलाई मात्र किर्ते मुद्दा दर्ता गर्ने तयारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता...

nepallive.com२५५ हप्ता अघि

आजको मौसम : दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। ...

nepalkhabar.com२५५ हप्ता अघि

देउवाप्रति रवीन्द्र मिश्रको आक्रोश : कांग्रेसको कार्यालयमा बीपीको फोटो हटाएर प्रचण्डको फोटो झुन्ड्याउनोस्!

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अ...

baahrakhari.com२५५ हप्ता अघि

बिहानैबाट देशभर वर्षा, भोलिसम्म पानी पर्ने

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्क...

ratopati.com२५५ हप्ता अघि

लिपुलेकका मतदाताको नामावली सङ्कलन गर्ने तयारी

नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ । अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र काला...

deshsanchar.com२५५ हप्ता अघि

जनचेतना अभिवृद्धि गर्न ताँजाकोटमा ‘हेल्दी बेबी’ प्रतियोगिता

हुम्ला– दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेर स्वस्थ शिशु छनौट गरेका छन्। नवजात शिशुहरुको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न स्वास्थ्...

deshsanchar.com२५५ हप्ता अघि

हुम्लामा दुधको उत्पादन बढाउन किसानलाई प्रोत्साहन रकम

सिमकोट– स्थानीयस्तरमै दुध उत्पादन गरेर बिक्री गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिइने भएको छ। दुध उत्पादन बृद्धि गर्ने किसानलाई प्रोत्साहित गर्न यो अनुदानको व्यवस्था गर्न लागिएको हो। पशु ...

ratopati.com२५५ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत मह...

newsofnepal.com२५५ हप्ता अघि

नयाँ ढंगले कांग्रेसको सदस्यता वितरण गर्न आग्रह

काठमाडौं । नीतिगत बहस नभए पनि उत्साह, एकता र रूपान्तरण भन्ने नाराका साथ सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिको मूल नेतृत्व पुरानै छ । तर, सभापतिमा शेरबहादुर द...

ratopati.com२५५ हप्ता अघि

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले स...

news24nepal.tv२५५ हप्ता अघि

आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह

काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो । मौसम पूर्वानुमान महाशाखाले यसअघि...

ratopati.com२५५ हप्ता अघि

काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

फाइल तस्विर हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी ...

setopati.com२५५ हप्ता अघि

काठमाडौंमा हिउँदे वर्षा

काठमाडौंमा गए रातिदेखि वर्षा भएको छ। साथै मुलुकका अधिकांश स्थानमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएका छन्। मौसम पूर्...

Ujyaaloonline.com२५५ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिभरपुललाई हरायो : टोटेनह्याम र साउथह्याम्पटनको बराबरी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराएको छ । आज बिहान भएको खेलमा लिभरपुल लेस्टरसँग १–० गोलले पराजित भएको हो । लेस्टरका एडेमोला लुकम्यानले खेलको ५९ औँ मिनेटमा गरेको ...

baahrakhari.com२५५ हप्ता अघि

यी स्थानमा लगाइँदैछ कोभिड–१९ विरुद्धको खोप (सूचीसहित)

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई तिव्र पारेको छ । सरकारीसँगै निजी अस्पताहरुबाट पनि सरकारले खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । १८ वर्ष उमेर पुगेका नागरिकलाई सरकारले अनिवार्य ...

pahilopost.com२५५ हप्ता अघि

कठ्याङ्ग्रिँदो चिसोमा वर्षा : देशका विभिन्न भागमा झरी, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौं : बुधवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा शुरु भएको छ। कठ्याङ्ग्रिँदो जाडो याममा वर्षा भएसँग जनजीवन प्रभावित बनेको छ। काठमाडौंमा बिहानैबाट हल्का पानी परिरहेको छ। जल तथा मौसम विज्ञान ...

ratopati.com२५५ हप्ता अघि

२१ जिल्लामा ९०७९ रोपनी अतिक्रमण : खोलादेखि मसानघाटसम्म कब्जा

सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर...

nepaltvonline.com२५५ हप्ता अघि

रौतहटमा जन्ती बोकेको जीप दूर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

रौतहट- रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् । रौतहटको गढिमाइ नगरपालिका-३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा हिजो अपरान्ह ...

newsofnepal.com२५५ हप्ता अघि

चार अधिकृतद्वारा सरुवा बदरको माग गर्दै मुद्दा दायर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा असहमति जनाउँदै एक उपसचिवसहित चार अधिकृतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईं र...

setopati.com२५५ हप्ता अघि

लिभरपुल लेस्टर सिटीसँग स्तब्ध

इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई लेस्टर सिटीले हराएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि १–० गोल अन्तरको जित निकालेको हो। यो सँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्या...

farakdhar.com२५५ हप्ता अघि

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजदेखि १३ माघसम्म नियमित शुल्कमा...

ekantipur.com२५५ हप्ता अघि

ओमिक्रोन फैलिए बालबालिकालाई जोखिम

काठमाडौँ — कोरोना महामारीमा विद्यालय बन्द हुँदा ललितपुर गोदावरीकी बिना थापा बच्चाहरू बिग्रिने हुन् कि भनेर चिन्तत हुन्थिन् । विद्यालय खुल्न थालेपछि भने उनमा भने अर्को चिन्ता थपिएको छ– बच्चाहरूमा सं...

newsofnepal.com२५५ हप्ता अघि

प्राइम लाइफमा नक्कली कर्मचारी बनाएर तीन करोड घोटाला

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपियाँभन्दा धेरै अनियमितता गरेको फेला पारेको छ । बिमा समिति बिमा कम्पनीहरूको नियामक निकाय हो...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको