आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






हिजो राति १२ बजेदेखि मैले आमरण अनशन सुरु गरेँ । साथीहरुसँग बसेर छलफल गरिरहेका थियौँ । छलफलका क्रममा अब आन्दोलनको स्वरुप परिवर्तन गरेर आमरण अनशनमा जानुपर्छ भन्ने भयो । सबैजना बस्ने कुरा भयो । तर...
नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै ...
काठमाडौं : सरकारले कोरोनाविरुद्ध खोपको 'बुस्टर' मात्रा तत्कालका लागि नलगाउने भएको छ। स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा स्थग...
काठमाडौँ — भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबार सुरु हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार भ्याली पब्लिकका प्रिन्...
बलिउड फिल्म 'पृथ्वीराज' को रिलिज मिति स्थगित भएको छ। भारतमा ओमोक्रनको त्रास बढेसँगै यस फिल्मले रिलिज डेट सारेको हो। यो फिल्म २१ जनवरी मा रिलिज हुने तय भएको थियो। तर दिल्ली, महाराष्ट्र लगायत धेरै र...
१. माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सकियो, अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त र नेकपा एमालेको छुट्टै उम्मेदवारी दर्ता । (राष्ट्रिय सभाका लागि मनोन...
मोरङ– अनेरास्ववियु (क्रान्तिकारी)ले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले मंगलबार विज्ञप्ति ज...
३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मंगलबार दिउँसो दुवईबाट एयर अरेबियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका रमेश उप्रेतीलाई प्रहर...