२०७८ पुष २० का समाचार
जनवरी ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा मेरो काँधमा आयो : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा आफ्नो काँधमा आइपरेको बताउनुभएको छ । सोमवार अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएपछि केन्द्...
माओवादी अध्यक्षमा फेरि दाहाल, पदाधिकारी टुंगो लाग्न सकेन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । ललितपुरको सानेपामा ...
६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरि...
भ्रष्टचारीलाई दण्डित गर
कमसल खालको मल भित्र्याउने र मललाई गुणस्तरीय भनेर सो बराबरको भुक्तानी गरी मिलेमतोमा अनियमिमता गरेको पाइएपछि कृषि सामग्री संस्थान लिमिटेडका सञ्चालकसहित १० जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ...
दक्षिण एसियामा भारतका चुनौती
दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसिय...
आत्मोन्नतिका लागि योग
मनुष्यको चित्त अत्यन्त चञ्चल छ । मनुष्यलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता रिपुहरूले घेरा हालेर उम्कन नसक्ने अवस्थामा पु¥याएका हुन्छन् । मनुष्य जीवनको सबैभन्दा मुस्किल विषय सभ्यताले निर्ध...
शाखा अधिकृतका सबै विज्ञापन स्थगन : लोक सेवा आयोग
शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरिएकाे लोक सेवा आयोगले जनाएकाे छ। आयोगले सोमबार सूचना जारी गरी गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत व...
टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा मापदण्ड हेरफेरको आशंका
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर...
मंगलबार गणेश भगवानको दिन ! यसरी खुसी बनाउनुहोस्
विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने । विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त...
पुरानै नेतृत्व, पुरानै नीति
पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए । राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नस...
देख्न पाइने भयो पृथ्वीनारायण शाहको बन्दुक
तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ ।२०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्दबाकसभित्र राखिए...
कोभिडविरुद्ध ‘अतिरिक्त मात्रा’ आजदेखि
काठमाडौँ — सरकारले ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएकालाई कोभिड–१९ विरुद्धको खोपको ‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको छ । पूर्ण खोप लगाएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनो...
५२ दिनमा चारपटक माधव नेपालको सुनसरी यात्रा, किन गइरहन्छन् ?
आइतबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी आए। उनी कार्यक्रमलाई सम्बोधन गर्न मात्रै आएका थिएनन् । एमाले...
यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलग...
ललिता निवास प्रकरण : प्रतिवेदन बुझाउने तयारीमा सीआईबी
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासक...
लगानीकर्ताको समस्यामा सहजीकरण गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताको समस्यामा तत्काल सहजीकरण गर्न लगानी बोर्डका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतवार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ता...
भिक्षु जीवन त्यागेर यसरी बने विख्यात ‘मोटिभेसनल स्पिकर’
काठमाडौं– ‘योरस्टोरी’ले सन् २०२० मा डिजिटल माध्यमबाट मान्छेलाई प्रभाव पारिरहेका १०० जना इन्फ्लुएन्सरहरूको सूची प्रकाशन गरेको थियो। उक्त सूचीको ७७ नम्बरमा थिए, विवेक विन्द्रा। विवेक विन्द्रा पेसाले...
शेखरलाई किनारा लगाउँदै देउवा
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनमा ‘मौन’ बसेर सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएर आफूसँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालालाई ‘साइज’ मा राख्ने रणनीतिमा अघ...
बैंकको क्रश होल्डिङ शेयर भएका लघुवित्तहरू मर्ज हुनुपर्ने
काठमाडौं । अब संस्थागत शेयरतर्फ बैंक तथा वित्तीय संस्थाको क्रश होल्डिङ शेयर भएका लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुनुपर्ने भएको छ । क, ख र ग वर्गको एउटा बैंकको १० प्रतिशतभन्दा बढी संस्थापक शेयर भएक...
नेप्सेमा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्सको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको हो । सिभिल...
रोजगारीका लागि विदेशिने बढे
रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ। कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको स...
माओवादीको अध्यक्षमा पुनः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्वाचित हुनुभएको छ । आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डला...
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज
काठमाडौँ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ ब...
हेइटीका प्रधानमन्त्री 'हत्याको प्रयासबाट जोगिए'
शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्। उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको ...
पछिल्लो २४ घण्टामा करिब १२ लाख जनामा कोरोना संक्रमण
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार ११ लाख ८२ हजार ३७६ जनामा कोरोना पुष्टि भएको छ । अमेरिकामा करिब ३ लाख, बेलायतमा डेढ लाखभन्दा ...
जोखिम समूहका व्यक्तिलाई अतिरिक्त मात्रा खोप दिने निर्णय
काठमाडौं । सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटि...
इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो । खेलको ८२औँ मिनेट...
सत्ता गठबन्धनबीच सिट बाँडफाँट
काठमाडौं, (नेस) । सत्ता साझेदार पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरूमा भागबण्डा गरेर उम्मे...
राष्ट्रिय सभा सदस्यमा कांग्रेसका ६ उम्मेदवार
काठमाडौं, (नेस) । सत्ताधारी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीको तर्फबाट ६ जना उम्मेदवार तय गरेको छ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज मंगलबार उम्मेदवारी दर...
चिसो बढेसँगै छालामा संक्रमण, सावधानी अपनाउन चिकित्सकको आग्रह
चितवन – चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले स...
शीतलहरका कारण पर्साका ३ स्थानीयतहका विद्यालय बन्द
वीरगञ्ज – तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि...
क्रिकेटमा दुर्घटना टर्यो : पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित सबै क्रिकेटर ‘क्लोज क्याम्प’मा फर्किए
नेपालको क्रिकेटमा सम्भवतः एउटा ठूलो दुर्घटना टरेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडी सोमबार बन्द प्रशिक्षणमा फर्किएका छन् । क्लोज क्याम्पमा नबस्ने अडान लिएका नौजना खेलाडी बन्द प्रशिक...
बिहानैबाट काठमाडौंमा कुहिरो, दिनभर बदली
काठमाडौं । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आ...
गायनमा उदाउँदै क्षितिज
गायन रियालिटी सो ‘द भ्वाइस अफ किड्स’मा क्षितिज पौडेल टप १६ मा पुग्न सफल भएका छन् । उनी ब्लाइन्ड अडिसन, ब्याटल अडिसन र लाइभ अडिसन पार गर्दै टप १६ सम्म पुग्न सफल भएका हुन् । हिमालय टेलिभिजनबाट शुक्...
३४ समाचार देखाइएको