आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले हैदराबादमाथि ५ विकेटको जित निकालेको...
अमेरिका । नेपालमा चुनावको माहोल लागिरहँदा जनतालाई शु-सुचित गर्ने जीम्मेवारी बहन गदै एउटा महत्वपूर्ण गीत अर्जुन दाहाल ‘नुन चिनी पानी’ले बाहिर ल्याएका छन् । गायिका पुस्तका खड्का र गायक केशब दाहालले ...
राष्टिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीहरूमाथि मुख्य प्रशिक्षकले अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। किरणले सामाजिक सञ्जालमार्फत प्रशिक्षकको व्यवहारप्रति अस...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी परेको छ । जिल्लाको १० स्थानीय तहमध्ये बकैया गाउँपालिकामा तीन जना, हेटौँडा उपमहानगरपालिकामा र...
१४ वैशाख, काठमाडौं । आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने सरकारको निर्णयले निजी क्षेत्र अलमलमा परेको छ । सरकारले एक्कासी विदा घोषणा गरेपछि यसलाई निजी क्षेत्रमा कस्तो प्रभाव पर्नसक्छ भन्नेबारे ब...
सप्तरी। खडक नगरपालिकाका भएको कुटपिट घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका खेलाडीलाई साथ दिएका छन् । बुधबार राति फेसबुक स्टाटस राख्दै किरणले आफू सधैँ ...
काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी निलम्बनमा परेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले डा जोशीलाई निलम्बन गरेका...