मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख १४ को विवरण
आज

२०७९ वैशाख १४ का समाचार

अप्रिल २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

mysansar.com२३८ हप्ता अघि

के देख्नु पर्‍यो नि ! लाखौँ शुल्क लिएर चुनाव प्रचार लाइभ गर्ने अनलाइनको ‘अफर’

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। त्यस अनुसार अधिकतम खर्च गर्न पाउने भनेका महानगरपालिकाका मेयर उम्मेदवारले हो। उनीहरुले साढे ७ लाख खर्च गर्न ...

setopati.com२३८ हप्ता अघि

बैंग्लोरलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

आइपिएल २०२२ म राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएकभो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २९ रनको जित निकाल्दै राजस्थान ८ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो। दोस्र...

baahrakhari.com२३८ हप्ता अघि

ट्विटरमा सेन्सरसिप घटाउँछु ः एलन मस्क, मानव अधिकारवादी चिन्तित

वासिङटन । विश्वका सबैभन्दा धनाढ्य अर्बपति एलन मस्कले ट्विटरमा सेन्सरसिप घटाउने प्रतिबद्धतासहित ट्विटर किन्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । डिजिटल दुनियाँको अत्यन्तै र्चिर्चत क्षेत्र 'ट्विटर'मा उन...

rajdhanidaily.com२३८ हप्ता अघि

स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ...

rajdhanidaily.com२३८ हप्ता अघि

ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्...

rajdhanidaily.com२३८ हप्ता अघि

६ खर्बको विकास आयोजना ठप्प

काठमाडौं । निर्माण व्यवसायीले मूल्य समायोजनलगायत माग राखेर ‘कन्स्ट्रक्सन होलिडे’ गरेपछि ६ खर्ब बराबरको विकास आयोजनाको काम रोकिएको छ । पुँजीगत खर्चमा झनै समस्या निर्माण व्यवसायी महासंघको नेतृत्वमा...

baahrakhari.com२३८ हप्ता अघि

स्वास्थ्य बिमा बोर्डलाई अन्य निकायमा गाभ्न खोज्नु घातक कदम !

काठमाडौं । सरकारी स्वास्थ्य बिमा कार्यक्रमको प्रमुख निकाय स्वास्थ्य बिमा बोर्ड खारेजीको चर्चा केही समययता स्वास्थ्य क्षेत्रमा चासोको विषय बनेको छ । ६ वर्षअघिदेखि सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्...

rajdhanidaily.com२३८ हप्ता अघि

ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क

ललितपुर । ललितपुरका ६ वटा स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाको प्रमुखमा पुरानै व्यक्तिबीच प्रतिस्पर्धा हुँदै छ । ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच प...

rajdhanidaily.com२३८ हप्ता अघि

भूमाफियामाथि अख्तियारको कारबाही प्रशंसनीय

सरकारी जग्गा हडप्नेहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन र कारबाहीको प्रक्रिया अघि बढाएपछि भूमाफिया आतंकित बनेका छन् । आमजनतामा खुसीको सञ्चार भएको छ र अख्तियारले यस्तो अभियानलाई अझै व्य...

rajdhanidaily.com२३८ हप्ता अघि

निषेधको राजनीति

गणतन्त्र नेपालको स्थापनामा थुप्रै योगदान गरेका नेताले सहमति र समझदारीका राजनीतिलाई अगाडि बढाएर देशको हितमा इतिहास रच्ने काम गर्लान् भन्ने आशा जनताले गरेका थिए । सोही आशा र विश्वासका आधारमा दललाई नि...

ratopati.com२३८ हप्ता अघि

सात गोलको थ्रिलरमा रियललाई हराउँदै सिटीलाई अग्रता

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जि...

abhiyandaily.com२३८ हप्ता अघि

जनकपुरमा शहरी स्वास्थ्य केन्द्र बढाइँदै

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाका नगरक्षेत्रका विभिन्न ११ ओटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नगरवासीको स्वास्थ अवस्था...

ratopati.com२३८ हप्ता अघि

टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला

एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। न...

abhiyandaily.com२३८ हप्ता अघि

नेपाल चेम्बर अफ कमर्श र आईएमएफका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्श र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)का प्रतिनिधिबीच भेटवार्ता भएको छ । आईएमएफका एशिया प्रशान्त क्षेत्रका विभागीय प्रमुख रबर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्...

baahrakhari.com२३८ हप्ता अघि

विभाग भन्छ– गर्मी बढ्ने क्रममा छ, सतर्कता अपनाउनू

काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । आज दिउँसो वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित ह...

kharibot.com२३८ हप्ता अघि

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोल अन्तरले प...

abhiyandaily.com२३८ हप्ता अघि

युक्रेनविरुद्धको युद्धमा रूस किन असफल हुँदै छ ?

कुनै समय एउटै देशको दुई गणराज्य रहेका रूस र युक्रेनबीच जारी युद्ध महीनौं लम्बिन सक्छ । यसबाट लाखौं मान्छे थप गरीब हुनेछन् । विश्व अर्थतन्त्र सुस्ताउनेछ । पश्चिमले यो युद्धको आगोमा घ्यू थपिरहेको छ ...

khabarhub.com२३८ हप्ता अघि

मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न रुस सहमत

एजेन्सी- रुसले, युक्रेनी सहर मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न सहयोग गर्ने सहमति जनाएको छ।

ratopati.com२३८ हप्ता अघि

चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै

​सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ल...

ratopati.com२३८ हप्ता अघि

हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी

सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजन...

setopati.com२३८ हप्ता अघि

आमाबाट छुटेका चम्पा र चिम्पुको कथा (भिडिओ)

गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो। ती जनावर हुन् चिम्पान्जी, चम्पा...

baahrakhari.com२३८ हप्ता अघि

उमेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ । आयोगले हिजो उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थ...

nepallive.com२३८ हप्ता अघि

आईपीएल : तालिकाको शीर्षमा उक्लियो राजस्थान, बैंग्लोर २९ रनले पराजित

काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २९ रनले हराएको छ। जितसँगै गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लि...

ratopati.com२३८ हप्ता अघि

रुससँग लड्न युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक

जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेक...

lokaantar.com२३८ हप्ता अघि

पुरानो हुँदैमा भत्काउनु पर्दैन घर

 पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर नि...

ratopati.com२३८ हप्ता अघि

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

सत्ता  साझेदार  पाँच  दलले  गठबन्धनका  साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली  काँग्रेसका  वरिष्ठ  न...

ekantipur.com२३८ हप्ता अघि

नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी

काठमाडौँ — राजनीतिमा वर्षौंदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले ठूलो संख्यामा टिकट पाएका छन् । गठबन्धनका पाँच दलमध्ये तीन दलका शीर्ष नेताका परिव...

khabarhub.com२३८ हप्ता अघि

आजको मौसम : कहाँ-कहाँ हुदैछ वर्षा ?

काठमाडौँ – स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव देशको पहाडी भूभागमा परेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

baahrakhari.com२३८ हप्ता अघि

तेस्रो विश्वयुद्धका लागि निहुँ नखोज्न लाभरोभको चेतावनी  

तोरेत्स्क । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले नयाँ आक्रमणको प्रतिकार गर्न किभलाई आवश्यक हातहतियार दिन कुनै कसर बाँकी नराखिने अभिव्यक्ति दिएलगत्तै मंगलवार रुसी फौजले पूर्वी युक्रेनमा भयानक आक्रमण ...

annapurnapost.com२३८ हप्ता अघि

नीति कथा : मायाले जितेको क्षण

एकजना दासको नाम थियो– एन्ड्रोकल्स। एकदिन उनी आफ्नो मालिकको कब्जाबाट मुक्त भए। त्यसपछि जंगलतिर भागे। जंगलमा उनी एक्लै भड्किइरहेका थिए। सुनसान जंगलमा भड्किइरहेकै बेला  उनको दृष्टि एउटा भयंकर सिंहमाथ...

ekantipur.com२३८ हप्ता अघि

च्याम्पियन्स लिग : भिल्लारियलको ठूलो पर्खाइ

बार्सिलोना — युभेन्ट्स र बायर्न म्युनिकले भिल्लारियलबारे एउटा तथ्य राम्रोसँग जान्ने अवसर पाए । यो स्पेनी क्लबको प्रतिष्ठा सानै रहे पनि युरोपको क्लब प्रतियोगितामा यसले आफ्नो उपस्थितिमात्र देखाएको छै...

newsofnepal.com२३८ हप्ता अघि

चुनावको मुखैमा कर्ण मल्ललाई कारबाही

काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कांग...

khabarhub.com२३८ हप्ता अघि

सिटीले रियललाई हरायो

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको छ ।

annapurnapost.com२३८ हप्ता अघि

राजनीतिबाट विरक्तिए घिमिरे

काठमाडौं : कांग्रेस नेता गुरुराज घिमिरेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको