आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्ष पद जितेको छ । बलवीर थारुले ८२० मत ल्याउँदै सो पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनन्त खड्का...
भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्। १३०० मत गणना हुँदा रेनुले ५०० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ४५६ मत पाएका छन्। कांग्रेस...
बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनले अग्रता बढाउँदै गएको छ। पछिल्लो मत परिणामअनुसार गठबन्धनका तर्फबाट उपमहानगर प्रमुखका साझा उम्मेदवार राजन पौडेलले १ हजार ८७६ ...
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा स्वतंत्र उम्मेदवार (लौरो चिन्ह) बाट नेत्र बहादुर गिरी विजयी बनेका छन्।वडानं२ मा स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ५०७ मत लिएर विजय...
विराटनगर । मोरङमा ५ वडा अध्यक्ष सहित २६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित हुने वडा अध्यक्षमा सुनवर्षि १ मा नेपाली कांग्रेसका विरवहादुर राई, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुसेन ...
नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी. खम्पा, भारतीय राजनीतिक पार्षद् प्रमुख राघवप्रसाद भट्नागरसहित १८ जनाको टोली आज काठमाडौंबाट भैरहवा पुगेको छ । उक्त टोली भारतीय प्रधानमन्त्री नरेन्द्र ...
कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये २६ वडाको परिणाम आएको छ । परिणाम अनुसार कांग्रेस ११ र एमालेका १२, एकीकृत समाजवादीका दुई र कांग्रेस (बिपी) का एक जना वडा अध्यक्ष निर्वाचित भएका छन्...
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मतगणना बिहान साढे ९ बजेबाट सुरु भएको थियो। बेलुका ११ बज्दासम्म ३ हजार सय मत समेत गनिएको छैन।