आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








मतदान भएको तीन दिनपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनअघि, मतदानमा र मतगणनामा संगठित रूपमै ...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर रोकाय विजयी भएका छन् । उनले २०१६ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका चतुरभुज शाहीले ...
काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेको तेज बहादुर गुरुङले २ हजार ...
बाग्लुङको गल्कोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार शर्माले ५ हजार ४ सय १४ मत प्राप्त गर्दै जित हात पारेका हुन्। शर्माले गत निर्वाचनमा पनि जित हात...
भोजपुर । भोजपुरको आमचोकमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अशोक राई विजयी भएका छन् । कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार वसन्त राईलाई पराजित गर्दै माओवादी केन्द्रका अशोक विजय...
शनिबार सडक दुर्घटनामा परेका अस्ट्रेलियाका लिजेन्ड पूर्व अलराउन्डर एन्ड्रयू साइमन्ड्सले ज्यान गुमाएका छन्। समाचार एजेन्सीहरूका अनुसार शनिबार राति करिब १०ः३० मा टाउन्सविलेमा भएको कार दुर्घटनामा उनी ग...
२ जेठ, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका ननुबहादुर थापा निर्वाचित भएका छन् । आइतबार साँझ सकिएको मत गणनामा थापा ६ हजार ३३ मतका साथ गाउँपालिका अध्यष निर्वाचित भएका हुन्...
बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा(एमाले)का सकुन्तला साउद विजयी भएका छन् । अध्यक्षमा कर्णले ३हजार १सय ६५मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्र...