२०७९ जेठ १ का समाचार
मे १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इन्द्रसरोवर गाउँपालिका–२ मा काँग्रेसको प्यानल नै विजयी
काठमाडौं । मकवानपुरको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसले जित निकालेको छ । नेकपा एमालेका उम्मेदवार बैकुण्ठ थापा मगरलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार ...
हेटौँडामा गठबन्धन र एमालेबीच कडा टक्कर, मतअन्तर ३ मात्रै
स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका १० वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिकाको ३ हजार ५३३ मत गन्दा मेयरमा सत्ता गठबन्धन र नेकपा एमालेबीच क...
डडेल्धुरामा हेलिकप्टरको गफ गर्ने उम्मेदवारलाई दुई मत
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्। वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पा...
चार सय मत गन्दा पोखरामा गठबन्धन अगाडि
पोखरा महानगरपालिकामा चार सय गणना गर्दा गठबन्धनले १२ मतले झिनो अग्रता कायम गरेको छ । चार सय मत गन्दा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले १७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार...
कीर्तिपुरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। मेयरमा कांग्रेसका राजकुमार नकर्मीले ७७६ मत पाएका छन् भने एमालेका केशरत्न बज्राचार्यले ४८८ मत ल्याएक...
घोराही उपमहानगरमा माओवादीका पोखरेल २६१ मतले अघि
काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता कायम छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा माओवादी केन्द्रका मेयर उमेदवार हेमराज शर्मा पोखरेलले १ हजार ५२२ मत पाएका छन् । ...
बझाङको बित्थडचिर गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष बोहरा विजय
३१ वैशाख, बझाङ । बझाङ बित्थडचिर गाउँपालिका- २ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मानबहादुर बोहरा...
भीमदत्तको मेयरमा कांग्रेस अग्रता बढाउँदै, एमालेलाई पछ्याउँदै राप्रपा
भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले प्रारम्भिक अग्रता कायम राखेका छन्। ८ सय मत गणना हुँदा कांग्रेसका बोगटीले मेयरमा ४ सय मत प्राप्त गरेका छन्। यस्तै एमालेका महेश...
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुटेकाले महाङ्कालमा लफडा
ललितपुरको महाङ्काल गाउँपालिकाका केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुटेकाले मतगणना स्थगित गरिएको छ । मतपत्रमा हस्ताक्षर नभएको विषयमा उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको बताइएको छ । ...
एमाले महासचिव पोखरेलले माओवादीलाई लगाए गम्भीर आरोप
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रको कारण देशभरको मतगणना स्थालमा तारबार गर्नुपरेको आरोप लगाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आरोप लगाएका हुन्...
वीरगञ्जमा सत्ता गठबन्धनका सिंहको मत एमाले-लोसपा गठबन्धनको भन्दा दोब्बर
काठमाडौं- वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राजपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्। एमाले-...
डडेलधुरा र गुल्मीमा १/१ पालिका जितेपछि कांग्रेस विजयी भएका पालिकाको संख्या ५ पुग्यो, एमाले ६ मा विजयी
वैशाख ३१, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो संगै कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको छ । नेकपा ए...
पोखरा महानगरमा एमालेको अग्रता
काठमाडौँ — कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् । त्यस्तै गठबन्धन दल नेक...
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै
३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । शनिबार राति १० बजेसम्म कुल गणना भएको १३५३ मतमध्ये हमालले ६१८ मतका साथ...
१४ पालिकाको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?
काठमाडौँ — देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्ममा १४ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, ने...
कृष्णपुरमा कांग्रेसका मेयर-उपमेयरले बढाए अग्रता
काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेषरका उम्मेदवारले अग्रता बढाएका छन्। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज ओझाले २३३ मत ल्याउँदा नेकपा एमालेक...
कोलकत्ताको छैठौं जित, हैदारावाद पराजित
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले छैठौ जित निकालेको छ। पुनेमा शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई ५४ रनले हराउँदै कोलकत्ताले प्ले...
धनगढी उपमहानगरः स्वतन्त्र उम्मेदवार गोपाल हमालले बढाए मतान्तर
धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अहिलेसम्म गणना भएकोमा सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ६ सय १८ मत ल्याउँदा कांग्रेसका नृपबहादुर वडले ३९८, एमालेका रणबहादुर चन्...
काठमाडौंको ३०४९ मत गणना : अग्रता बढाउँदै बालेन, कसको कति ?
काठमाडौं महानगरपालिकामा ३०४९ मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । राति १२ बजेको मत अपडेट अनुसार शाहले ९८० मत सहित अग्रस्थानमा रहँदा नेकपा एमालेका केशव ...
भरतपुरमा १५०० मतगणना, रेनुको अग्रता कायमै
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा १,५०० मतगणना भएको छ । मेयरमा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले ५६९ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहे...
काठमाडौं महानगरमा बालेनलाई १८० मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । ३ हजार ४९ मतगणना गर्दा शाहको पक्षमा ९८० मत खसेको छ । नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको...
जीतपुरसिमरा–२४ मा काँग्रेस विजयी, गठबन्धनको अग्रता कायम
जीतपुर सिमरा उपमहानगरपालिकामा हालसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्र स्थानमा नेतृत्व गरेका छन् । सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ६ सय ३३ मतल...
इलामको सुर्योदयमा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै
इलामको सुर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस) ले अग्रता कायमै राखेको छ। नेकपा एसका मेयर उम्मेदवार रनबहादुर राईले ७ सय २१ मत ल्याएका छन्। उनलाई पच्छ्याइरहेका एमालेका काजिमान कागतेले ६ सय ९...
थाहा नगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धन अगाडि
मकवानपुरको थाहा नगरपालिकाको मेयर र उपमेयरमा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। मेयरमा माओवादी केन्द्रका बिष्णुबहादुर बिष्टले ११२९ मत पाएका छन् भने एमालेका अचुतमप्रसाद ढकालले ७२८ मत ल...
काठमाडौंको टोखा नगरपालिका प्रमुखमा एमालेले अग्रता बढायो
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै रहेको छ। ४ हजार ९१ मतगणना हुँदा नेकपा एमालेका मेयर उम्मेवदार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता लिएका हुन्। उनलाई नेपाली ...
हेटौंडामा एकीकृत समाजवादी र एमालेको कडा प्रतिष्पर्धा : पाँच मतको अन्तर
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा २ हजार ६९२ मत गणना भएको छ । जसमा नेकपा एमालेका उमेदवार अनन्त प्रसाद पौडेलले ७९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिलरत्न श्रेष्ठले जानकारी दिए । त्यसैग...
हेटौँडा उपमहानगरमा समावादी र एमालेबीच कडा टक्कर
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ३५३३ मत गन्दा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् । गठबन्धनबाट मेयर...
रुकुमपूर्वका तीनै पालिकामा माओवादीले ‘क्लिन स्वीप’ जोगाउने संकेत
स्थानीय तहको पहिलो निर्वाचन (२०७४) मा जिल्लाका सबै पालिकाका अध्यक्ष–उपाध्यक्षमा क्लिन स्वीप गरेको माओवादी केन्द्रले रुकुम पूर्वमा यसपटकपनि ‘क्लिन स्वीप’ जोगाउने संकेत सुरुवाती मतको रुझानले देखाएको ...
लौरो चुनाव चिन्हको खाता खुल्यो, रोल्पामा वडाध्यक्ष जित्यो
लौरो चुनाव चिन्हले विजयको खाता खोलेको छ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई विभिन्न स्थानीय तहमा लौरो चुनाव चिन्ह दिएको छ । काठमाडौंको मेयरमा नै बालेन्द्र साहको लौरो चुनाव चिन्हले अग्रता लिए...
पोखरा : मेयरमा एमाले, उपमेयरमा गठबन्धन अगाडि
कास्की : कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ। तीन सय मत गणना हुँदा मेयरमा एमाले र उपमेयरमा सत्ता गठबन्धनले अग्रता लिएको छ। हाल यहाँ वडा नम्बर १ र १२ को मत गणना भइरहेको छ। ...
काठमाडौं महानगरमा तीन हजार ४९ मत गणना गर्दा बालेनले ल्याए ९८०
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्। अहिलेसम्म तीन हजार ४९ मत गणना गरिएको छ। बालेन ९८० मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार...
बर्दियाको बाँसगढीमा एमाले र गेरूवामा कांग्रेसको अग्रता
बर्दियाको बाँसगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमाले उम्मेदवार खड्कबहादुर खड्काले ६०७ मत पाएका छन् भने माओवादी केन्द्रका भवनकुमार थारूले ५९४ मत ल्याएका छन्। कांग...
रेशम चौधरीको पार्टीले जित्याे टिकापुर नगरपालिका वडा – ५ काे वडाध्यक्ष
कैलाली । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्ष जितेको छ । चौधरीको पार्टीका उम्मेदवार बलवीर थारुले ८२० मत अध्यक्षमा निर्वाचित भएका हुन् । थारुक...
प्रतिनिधिहरू बाहिरिएपछि मेचीनगरमा मतगणना प्रभावित
काठमाडाैं । झापाको मेचीनगर नगरपालिकामा मतगणाना प्रभावित भएकाे छ । मतगणना स्थलबाट प्रतिनिधिहरू हिँडेपछि मतगणाना प्रभावित भएकाे हाे । मतगणनामा बस्ने प्रतिनिधिको विषयलाई लिएर विवाद भएकाे थियाे । अहिल...
३४ समाचार देखाइएको