आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








वीरेन्द्रनगर नगरपालिकाको मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतको सभाहलमा सर्वदलीय बैठक बस्ने जानकार...
हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संच...
म्याग्दी — मुस्ताङको घरपझोङ गाउँपालिका १ वडाको मतगणना सकिएको छ । घोषित मत परिणामअनुसार १ नम्बर वडामा खसेको १ सय ५४ मतमध्ये अध्यक्षमा एमालेका सञ्जय थकालीले १ सय ६ मतसहितअग्रता लिएका छन् । त्यसैगरी उ...
३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । शुक्रबार भए...
काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरू हुन सकेको छैन। यसअघि मतदान सकिएलगत्तै काठमाडौं महानगरको गणना आजैबाट सुरू हुने भनिएको थियो। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले सर्वदलीय बै...
काठमाडौँ : एक्जिट पोलको नतिजाले ललितपुर महानगरपालिकाको मेयरमा पुन चिरिबाबु महर्जन आउने देखाएको छ। फ्याक्ट्स नेपालको एक्जिट पोलका अनुसार गठबन्धनको उम्मेदवारको रूपमा महर्जनले ६४ प्रतिशत मत पाउन सक्छन...
काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणनामा केही ढिलाइ हुने भएको छ। अझै मतपेटिका बुझाउने काम भइरहेकाले ढिलाइ हुने बताइएको छ। ३२ वटै वडाबाट काठमाडौं महानगरको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा साँ...
काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरूको गठबन्धनले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।