मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख ३१ को विवरण
आज

२०७९ वैशाख ३१ का समाचार

मे १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२३५ हप्ता अघि

पञ्जाबको जित, प्लेअफ पुग्ने चौथो टिम को बन्ला ?

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्सले छैटौं जित दर्ता गरेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि पञ्जावले ५४ रनको जित दर्ता गरेपछि प्ले अफ पुग्ने चौथो टिमको होड अझैं रोमा...

janaaastha.com२३५ हप्ता अघि

धनकुटामा पनि मतदान स्थगित

आज भएको स्थानीय तहको निर्वाचनअन्तर्गतको मतदान कार्य धनकुटाको एउटा स्थानीय तहमा स्थगित भएको छ । शहिदभूमि गाउँपालिकामा बिहान ११ बजेदेखि भएको विवादको समाधान नभएपछि मतदान स्थगित गरिएको हो । गाउँपालिका...

thahakhabar.com२३५ हप्ता अघि

कैलालीमा ६५ प्रतिशत मत खस्यो, धनगढीमा भोलि मतगणना

धनगढी : कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्...

baahrakhari.com२३५ हप्ता अघि

काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक सुरु हुँदै 

काठमाडौं । काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक केही बेरमा सुरु हुन लागेको छ ।  बैठकका लागि राजनीतिक दल एवं उमेदवारका प्रतिनिधिलाई माइकिङ गरेर राष्ट्रिय सभागृहमा बोलाइएको छ ।  बैठकले मतगणनाबारे ...

lokaantar.com२३५ हप्ता अघि

कानेपोखरिमा मतगणना शुरू

मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना शुरू भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय जनसेवा माविमा शुक्रवार राति ११:२० बजेदेखि मतगणना शुरू गरेको हो ।  कानेपोखरी ७ नम्बर वडाबाट मतगणना शुरू गरेको निर्वाच...

onlinekhabar.com२३५ हप्ता अघि

विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट

३० बैशाख, विराटनगर । विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृतको भरत...

annapurnapost.com२३५ हप्ता अघि

आईपीएलमा बेंगलोरमाथि पन्जाबको सानदार जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किग्सले सानदार जित हासिल गरेको छ। ब्राबोर्ने स्टेडियममा शुक्रबार राति रोयल च्यालेन्जर्स बेंगलोरलाई ५४ रनको फराकिलो अन्तरले पारजित गर्दै पन...

ekantipur.com२३५ हप्ता अघि

मोरङका ६ पालिकामा मतगणना सुरु

काठमाडौँ — मोरङका ६ पालिकामा मतगणना सुरु सुरु भएको छ । मतदान अधिकृतको कार्यालयका अनुसार ८ गाउँपालिकामध्ये धापालथान, ग्रामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरीमा मतगणना सुरू भएको हो । बुढीगंगा र ...

lokaantar.com२३५ हप्ता अघि

भरतपुर महानगरपालिकामा ढिलो गरी शुरू भयो सर्वदलीय बैठक

चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक शुरू भएको छ ।  राति ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भए पनि ढिला गरी बैठक शुरू भएको हो । सर्वदलीय बैठकपछि मतगणना शुरू हुनेछ ।   भरतपुरमा सत्ता गठबन...

nepalviews.com२३५ हप्ता अघि

मनाङ र मुस्ताङमा मतगणना जारी, दुवै ठाउँमा एमालेको अग्रता

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना शुरु भएको छ। वडा नम्बर १ को मतगणना अहिले सकिएको छ।

lokaantar.com२३५ हप्ता अघि

वडा अध्यक्षमा मुस्ताङबाट एमालेले खोल्यो खाता

मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा एमालेको उम्मेदवार विजयी भएका छन् ।  उक्त वडामा १५४ मत खसेको थियो । यसमध्ये १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रोमा...

annapurnapost.com२३५ हप्ता अघि

मतगणनामा शंका गर्दै बालेनले मध्यरातमा गराए निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाएका हुन्।   '५ जना स्वतन्त्रको ...

lokaantar.com२३५ हप्ता अघि

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतणना शुरू हुने

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतगणना शुरू हुने भएको छ ।  गौर,गुजरा,बृन्दाबन,राजदेवी र इशनाथ नगरपालिकामा राति १ बजे मतगणना शुरू गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुर्गाभवती गाउ...

ratopati.com२३५ हप्ता अघि

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना शुरु भएको छ । यस नगरपालिकाको प्रमुख पदमा काँग्रेसबाट खिलध्वज पन्थी र नेकपा एमालेबाट राजेन्द्र प्रास पाण्डे मुख्य प्रतिस्पर्धी रहेका छन् । उपप्रमुख पदमा काँग्रे...

annapurnapost.com२३५ हप्ता अघि

विवादका बीच रुपनी गाउँपालिकाको निर्वाचन मध्यरातमा स्थगित

राजविराज : पुनः सुरु भएर हवाइ फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका-५ को निर्वाचन शुक्रबार राति स्थगित गरिएको छ। हवाइ फायरपछि उपस्थित मतदाता तितरबितर भई मतदान गर्न पाउने अवस्थाबाट वञ्चित भएकाल...

thahakhabar.com२३५ हप्ता अघि

धादिङमा ६५ प्रतिशत मत खस्याे, शनिबार बिहानदेखि मतगणना हुने

धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष...

baahrakhari.com२३५ हप्ता अघि

गुल्मीमा मतगणना सुरु, भोलि साँझसम्म परिणाम आउने  

काठमाडौं । गुल्मीमा मतगणना सुरु भएको छ ।  गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले रेसुङ्गा नगरपालिकासहित केही पालिकामा अहिले नै मतगणना सुरु भएको जानकारी दिए । ‘‘विभिन्न पालिकामा अहिले ...

onlinekhabar.com२३५ हप्ता अघि

मतगणनामा प्रत्येक उम्मेदवारलाई प्रतिनिधि राख्न नदिनु शंकास्पद : बालेन

३१ वैशाख, काठमाडौं ।  काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् । बालेनक...

onlinekhabar.com२३५ हप्ता अघि

मोरङको ६ पालिकामा गणना सुरु

३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु ‍भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, ...

nepallive.com२३५ हप्ता अघि

आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि बालेन शाहको विरोध

काठमाडौं–निर्वाचन आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले विरोध जनाएका छन्। आयोगले ५ स्वतन्त्र उम...

nepalkhabar.com२३५ हप्ता अघि

पोखरामा एमालेले जित्ने फ्याक्ट्स नेपालको प्रक्षेपण

फ्याक्ट्स नेपालले पोखरा महानगरपालिकामा एमाले उम्मेदवार विजयी हुने प्रक्षेपण गरेको छ। देशका विभिन्न २० स्थानीय तहको मत सर्वेक्षण गरेको फ्याक्ट्स नेपालको प्रक्षेपणमा पोखरा महानगरमा नेकपा एमालेका उम्...

setopati.com२३५ हप्ता अघि

काठमाडौं महानगरको मतगणना सुरू गर्न सर्वदलीय बैठक जारी

काठमाडौं महानगरपालिकामा मतगणना सुरू गर्न सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातबाट बैठक सुरू भएको हो। यसअघि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्र...

baahrakhari.com२३५ हप्ता अघि

स्वतन्त्र उमेदवारले प्रतिनिधि राख्न नपाउने भएपछि बालेनको आपत्ति 

काठमाडौैं । काठमाडौैं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले मतगणनाामा स्वतन्त्र उमेदवारलाई प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन् । उनले पाँच जना स्वतन्त्र उमेदवारको एकजना प्रति...

lokaantar.com२३५ हप्ता अघि

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको अग्रता, नेकपा एस पछिपछि

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ मा एमालेका उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका छन् ।  घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् । अध्यक...

lokaantar.com२३५ हप्ता अघि

प्युठानका दुई वटा स्थानीय तहमा शुरू भयो मतगणना

प्युठानका दुई वटा स्थानीय तहमा मतगणना शुरू भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना शुरू भएको  जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए...

nepalkhabar.com२३५ हप्ता अघि

सोलुको सोताङ गाउँपालिकामा मतगणना सुरु

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा मतगणना सुरु भएको छ। सोताङमा जम्मा ४ हजार ७०६ मत खसेको छ। सो गाउँपालिका अध्यक्ष पदमा  कांग्रेसबाट खिलाराज बस्नेत, नेकपा एमालेबाट प्रकाश कार्की र नेकपा माओवाद...

lokaantar.com२३५ हप्ता अघि

काठमाडौं महानगरको मतगणना बिहान ८ बजे शुरू हुने

काठमाडौं महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजे पछि शुरू हुने भएको छ। शुक्रवार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना बिहानबाट शुरू गर्ने निर्णय गरेको हो । #स्‍थानीय तह निर्वाचन

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको