भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनले एकै पटक राजनीतिका चार पद गुमाए । उनले अवैध नागरिकता प्रयोग गरेका कारण सांसद, मन्त्री, संसदीय दलको नेता तथा...
धनकुटा महोत्सवमा अत्याधिक भीडभाडका कारण च्याप्पिएर एक दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक...
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित...
इलाम – इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्य...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उ...
वृत्तिविकास : आधुनिक सार्वजनिक प्रशासनमा नागरिकलाई प्रभावकारी एवं प्रतिस्पर्धात्मक सार्वजनिक सेवाप्रवाह गर्न प्रतिभावान् कर्मचारीलाई आर्कषण गर्ने र अड्याउने कर्मचारी नीतिले प्राथमिकता पाएको देखिन्छ...
कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल विक्रमासिङ्घेले शनिबार बताएका छन् । उत्तर मध्य...
नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा सबै दलसँग छलफल गर्ने र राष्ट्रिय सहमतिमै राष्ट्रपति छान्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा हिजो र आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति न...