मुख्य सामग्रीमा जानुहोस्
२०७९ माघ १४ को विवरण
आज

२०७९ माघ १४ का समाचार

जनवरी २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९८ हप्ता अघि

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैंचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैंचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला। माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन...

lokaantar.com१९८ हप्ता अघि

नियन्त्रित लागूऔषधसहित पक्राउ

नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १६ केजी ३ सय ग्रामसहित सोनमा गाउँपालिका–३ ...

lokaantar.com१९८ हप्ता अघि

गाडीको ठक्करबाट एकको मृत्यु

गरुडा नगरपालिका–५ चिनीमिलस्थित गौर–चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ इर्नवा बस्ने ६५ वर्षीय अनुपराय यादवको शुक्रबार मृत्यु...

nepalsamaya.com१९८ हप्ता अघि

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना। तस्बिर/रासस

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना। पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ। तस्बिर/सुरेश आचार्य/रासस प्रकाशि...

lokaantar.com१९८ हप्ता अघि

साइकलबाट लडेर एकको ज्यान गयो

रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४८ वर्षीय सुनबहादुर लोप्चनको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो ।    सो व...

lokaantar.com१९८ हप्ता अघि

विभिन्न स्थानबाट व्यक्तिको शव फेला

प्रहरीले देशको विभिन्न स्थानबाट व्यक्तिको शव फेला पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका –१ नमुना चोक बस्ने ४७ वर्षीय नुराज राई आफ्नै निर्माणाधिन घरको आँगनमा शुक्र...

baahrakhari.com१९८ हप्ता अघि

नेताहरूलाई भनेको होइन 

एउटा खुसीको लहर आयो र स्वाट्टै चोर समाजमा छायो । चोरहरू नेतृत्वविहीन थिए । चार्ल्स शोभराज पनि फ्रान्स फर्किसक्यो । उसको ठाउँ नेतृत्वमा त थिएन, तर एउटा भरोसा थियो—ठगहरूले बेताज बादशाह उसलाई मान्दा ह...

lokaantar.com१९८ हप्ता अघि

हतियारसहित दुई पक्राउ

प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिले अवैधरुपमा हतियारसहित पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार अछामको चौरपाटी गाउँपालि...

setopati.com१९८ हप्ता अघि

महिनावारीको समयमा धेरै पेट दुखे के गर्ने? (भिडिओ)

महिनावारी नियमित प्रक्रिया हो तर महिनावारीको समयमा धेरै महिलाहरूलाई यो गर्नु हुँदैन/ त्यो गर्नुहुँदैन भनेर रोक लगाइन्छ।  नेपालमा मात्रै होइन दक्षिण एसियामै महिनावारीको बारेमा यति धेरै 'ट्याबु' छ भ...

Ujyaaloonline.com१९८ हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवार...

annapurnapost.com१९८ हप्ता अघि

विदेशीले राहदानी लिँदा के हुन्छ ?

काठमाडौं : रवि लामिछानेले अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी (पासपोर्ट) लिएका थिए। अब त्यो राहदानी के हुन्छ ? राहदानी दिने माथि कारबाही हुन्छ कि हुँदैन ? गम्भीर प्रश्न खडा भएका छन्। नेपालको का...

gorkhapatraonline.com१९८ हप्ता अघि

भोकमरीको सूचकाङ्कमा सुधार

ललितपुर, माघ १४ गते । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालको अवस्थामा सामान्य सुधार देखिएको छ। ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित व...

nepallive.com१९८ हप्ता अघि

नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी

ललितपुर– नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अ...

lokaantar.com१९८ हप्ता अघि

आगलागीबाट एकको मृत्यु, लाखौंको क्षति

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ । आफ्नै घरमा ग्याँस लिक भई आगो सल्किएर उनको मृत्यु भएको स्थानीयको भनाइ छ । घटनाबारे अनुसन्धान...

gorkhapatraonline.com१९८ हप्ता अघि

अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै

काठमाडौँ, माघ १४ गते । मित्रराष्ट्र  अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ ।  आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता...

Ujyaaloonline.com१९८ हप्ता अघि

चितवन–२ मा उपचुनाव कहिले ?

काठमाण्डाै - सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक ...

ratopati.com१९८ हप्ता अघि

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरक...

hamrakura.com१९८ हप्ता अघि

रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिताः जनप्रिय स्पोर्टिङ क्लबलाई हराउँदै हिमालय क्लब विजयी

रुपन्देही । रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता २०७९ विहिबार देखि बुटवलमा शुरु भएको छ । जिल्लामा रहेका क्लबहरुलाई फुटबल लगायत खेलहरुप्रति अपेक्षित गराउँदै खेलाडीहरुको क्षमता विकास गर्ने उद्...

gorkhapatraonline.com१९८ हप्ता अघि

वडावासीले नै वडा कार्यालयको जग पुरे

सिन्धुपाल्चोक समाचारदाता सिन्धुपाल्चोक, माघ १४ गते । वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्ता...

ratopati.com१९८ हप्ता अघि

अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि व्यवसायीहरूको लगानी डुब्ने चिन्तामा

रुपन्देही । रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित बन्दै लगानी गरेको व्यवसायीहरू पछिल्ला दिनहरूमा  निराश बनेका छन् ।  खास गरी पर्यटन व्यवसायीहरू उत्साहित हुँद...

Ujyaaloonline.com१९८ हप्ता अघि

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी

काठमाण्डाै - भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जित...

nayapatrikadaily.com१९८ हप्ता अघि

एक गल्तीमा रविले गुमाए चार शक्तिशाली पद

- सर्वोच्चको फैसलाबाट रवि लामिछानेले प्रतिनिधिसभा सदस्य पद मात्र होइन, उपप्रधानमन्त्री एवं गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति गुमाए - अदालतले उठाएको प्रश्नअनुसार प्रक्रिया पुर्‍याएर रविल...

onlinekhabar.com१९८ हप्ता अघि

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

१४ माघ, काठमाडौं । आज देशका थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ ।...

gorkhapatraonline.com१९८ हप्ता अघि

बल्न सुरु भए चितवनमा स्मार्ट लाइट

शालिग्राम नेपाल  चितवन, माघ १४ गते । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन् । जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेक...

news24nepal.tv१९८ हप्ता अघि

राज्यविहीन रवि फेरि उपचुनावमा उम्मेदवार बन्न सक्छन ?

काठमाडौं । सांसद, मन्त्री र पार्टी सभापति पद गुमेपछि रवि लामिछाने अब फेरि उपचुनावमा उम्मेदवार बन्न पाउलान ? पार्टी सभापति बन्न पाउलान ? यो आम चासोको विषय बन्न पुगेको छ । नागरिकता विवादमा दोषी ठहर ...

pahilopost.com१९८ हप्ता अघि

१० प्रतिशत 'सर्भिस चार्ज' खारेजी भए पनि उपभोक्ताले पाउने छैनन् राहत, मेनु मै मूल्य जोड्ने तयारी

काठमाडौं : सर्वोच्च अदालतले १० प्रतिशत सेवाशुल्क (सर्भिस चार्ज) खारेज गर्ने फैसला गरे पनि उपभोक्तालाई मेनु मूल्यमा कुनै फरक नपर्ने भएको छ।  देशभर संचालित होटल तथा रेस्टुराँले फैसलापछि मेनु मूल्य पर...

gorkhapatraonline.com१९८ हप्ता अघि

‘बदनियत’ देखिएपछि भन्सार कर्मचारी तानिए

नवराज कट्टेल विराटनगर, माघ १४ गते । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ देखिएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीन जना केन्द्रमा तानिएका छन् ।  भन्सार कार्यालयका प्...

reportersnepal.com१९८ हप्ता अघि

आधा घण्टाको दूरीमा झोलुङ्गे पुल

काठमाडौं, माघ १४ । पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ ।

ekantipur.com१९८ हप्ता अघि

रविसँग तीन वर्षसम्म दुई राहदानी रोकिएको अनुसन्धान अब होला ?

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ । उनी...

ratopati.com१९८ हप्ता अघि

न्युजिल्याण्डसँग भारत २१ रनले पराजित

राँची । टी–२० सिरिजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग २१ रनले पराजित भएको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय रेकर्ड पन...

ratopati.com१९८ हप्ता अघि

धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

झापा । निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको स...

setopati.com१९८ हप्ता अघि

पहिलो टी-२० मा भारतमाथि न्युजिल्यान्डको सहज जित

न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० आन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ। जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य...

lokaantar.com१९८ हप्ता अघि

टरिगाउँ एयरपोर्टमा सीताको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो ।  सुरुआतमा पश्चिमतर्फबाट र पुनः प...

ekantipur.com१९८ हप्ता अघि

ओली कप विजेतालाई १० लाख

काठमाडौँ — केपी ओली कप राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ सम्म राजधानीमा आयोजना हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने यस प्र्रतियोगिता विजेताले १०...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको