भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









वीरगञ्ज – पर्सामा रहेका स्थानीय तहले आफ्नो वेबसाइटमा सामान्य जानकारीसमेत नराख्ने गरेको पाइएको छ। जिल्लाका १४ स्थानीय तहले आफ्नो वेबसाइटमा सामान्यभन्दा सामान्य जानकारीसमेत नराखेको तथा अपडेट नगरेको ...
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नागरिकलाई अनुभूति हुने गरी सेवा प्रवाह गर्ने बताएका छन् ।
मनिला । अमेरिकाले फिलिपिन्सका थप चारवटा सैनिक अखडामा आफ्नो पहुँच सुरक्षित गरेको छ । ती स्थानबाट अमेरिकाले दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँ गतिविधि माथि सजिलैसँग अनुगमन गर्न सक्ने भएको छ । यो ...
सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्कको नाममा हुँदै आएको असुलीलाई रोक्न आदेश दिए पनि ठूला होटलहरुबाट त्यसको उल्लंघनको चेतावनी आएको छ । मुलुकको पुरानो पाँच तारे होटल सोल्टीले सेवा शुल्क...
सुन्दरहरैँचा- मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कूल पाँच लाख कित्ता सेयर जारी ग...
काठमाडौं- सन् २०१८ को फिफा विश्वकप विजेता राफेल वारानले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी वारानले २९ वर्षको उमेरमै संन्यासको घोषणा बिहीबार गरेका ...
भक्तपुर, माघ १८ : ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६ देखि १८ गते सम्पन्न गरेको छ ! विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको उक्त ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, ...
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्...