२०७९ माघ १९ का समाचार
फेब्रुअरी २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार बनाएर सरकारी रकम हिनामिना गरेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा सत्ता पक्षमै दुई धार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ । केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँद...
चितवनको माडीमा राष्ट्रपति रनिङ शिल्ड शुरु
चितवनको माडी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । वसन्तपुर बजारस्थित खुल्ला चौरमा शुरू भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ताराकुमारी काजी...
सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय
काठमाडौं । सरकारले जनक शिक्षा सामग्रीले छपाइ गर्दै आइरहेको पाठ्यपुस्तक छपाइको काम निजी प्रकाशनलाई दिने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञ...
बिप्पा सम्झौता र लगानीको प्रश्न
नेपालले लगानी भित्र्याउन सन् १९८३ पछि अर्थात ३३ बर्ष यता फ्रान्स, भारत, मौरीसस, फिनल्यान्ड, बेलायत र जर्मनीसँग बिप्पा अर्थात् लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता गरेको छ । यी सम्झौता प...
धरासायी हुँदै ग्रामीण अर्थतन्त्र
नेपाल गाउँहरूले भरिएको देश हो । हिमाल, पहाड तराई हरेक भूगोलमा गाउँहरू छन् । कतिपय मानिसको बसाइँ सहरबजारतिर भए तापनि उनीहरूको जमिन गाउँमा नै छ । सहरी बसाइँको मोहका कारण बसाइसराइ तीव्र छ । गाउँमा जनस...
श्रीमानले गरे श्रीमतीमाथि कुकर प्रहार
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीले मातेका एक श्रीमानले आफ्नो श्रीमतीमाथि कुकर प्रहार गरेर घाइते बनाएका छन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घ...
'गाउँमा घर छ का' म्युजिक भिडियो सार्वजनिक
गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले ...
सिमसार क्षेत्रमा थपिँदै चुनौती
काठमाडौँ, माघ १९ गते । अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्र...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहीबार बस्ने
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको सो दलले जनाएको छ । बुधबारका लागि बोल...
परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै
काठमाडौँ, माघ १९ गते । परराष्ट्रमन्त्री विमला राई पौडेल बिहीबार श्रीलङ्का जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निम...
स्युचाटारमा लगाइएको गहुँ खेती
नागार्जुन नगरपालिका नगरपालिका– ७ स्थित स्युचाटारमा स्थानीय किसानले लगाइएको खेतीमा गहुँको बाला। यस वर्षको हिउँद महिनामा पानी नर्पदा गहुँ खेती राम्रो हुन सकिएको छैन। तस्बिर : हरिराम भेटुवाल/रासस प्...
सिंहदरबारको ढल विसर्जनमा लापरबाही
काठमाडौँ, माघ १९ गते । सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर...
डब्लुएचओले दिइरहेको छ डबल हेल्मेटको दवाव
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल शुरु गरेपछि सर्वसाधारणको चासो बढेको छ । सोमबार मन्त्रालयमा भएको छलफल पछि त्य...
रास्वपा खारेजीको मागसहित उजुरी
काठमाडौँ, माघ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय ...
सेवाप्रवाह चुस्त बनाउने छौँ: परराष्ट्रमन्त्री
काठमाडौँ, माघ १९ गते । नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको परराष्ट्र नीतिमा व्यापक छलफल नभई मन्त्रालयको वेबसाइटमा राखिएको भन्ने गुनासो बढेका बेला परराष...
न्युजिल्यान्डसँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा न्युजिल्यान्डको इतिहासकै खराब हार
काठमाण्डाै - न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठ...
इंग्ल्याण्ड क्लिन स्वीपबाट जोगियो
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएपछि क्लिनस्वीप हुनबाट जोगिएको छ । लगातार २ खेल गुमाएको इंग्ल्याण्डले सिरिज २–१ ले घरेलु टोली दक्षिण अफ्रिकालाई सिरिज सुम्पियो...
भ्रष्टाचारमा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशकको भक्तपुरस्थित ६५ आना जग्गा जफत
अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वाेच्च अदालतले फैसला गरेको १० वर्षपछ...
सरकारी जग्गामा व्यक्तिको रजाइँ
वर्षात् होस् या हिउँदको समय, सामान्य वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू डुबानमा पर्ने गर्छन् । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका पानीको निकास मासिँदा डुबानको समस्या...
महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै
काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिए...
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
रुपन्देही– भैरहवाको बुद्धचोकमा एउटा विशाल भवन निर्माणाधीन छ। रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर नगरपालिकाको केन्द्रभागमा रहेको उक्त भवन घिमिरे समूहको लगानीमा निर्माण भएको हो। जहाँ ५ तारे होटल सञ्चाल...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
काठमाडौँ, माघ १९ गते । भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको हो । नयाँ मूल्यअन...
भद्रपुर–सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्रे
झापा – झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडकको कालोपत्र गर्ने कार्य डेढ वर्षको अवधिमा तीन किलोमिटर मात्र भएको छ।
‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन काम जारी राख्ने’
काठमाडौँ — नेपाल र युरोपेली युनियन (ईयू) को १४औं संयुक्त आयोगको बैठक बुधबार ब्रसेल्समा सम्पन्न भएको छ । नेपालबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा युरोप गएको थियो । बैठकपछि ब्रसेल्सस्थित न...
पैसाको कमीले सताइरहेको छ भने अपनाउनुहोस् यी विशेष उपाय
काठमाडौं । आजको समयमा सबै धनी बन्न र हरेक क्षेत्रमा सफलता प्राप्त गर्न चाहन्छन्। तर, सामान्य रुपमा जीवनयापन गर्न दिनदिनै मिहिनेत गर्नुपर्ने मानिसहरु धेरै छन्, तर पनि आवश्यकता अनुसारको पैसा पाउँदैनन...
गृह विवादमा मध्यमार्ग खोज्दै एमाले
काठमाडौँ — नागरिकता प्रकरणले रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयलाई लिएर उत्पन्न भएको विवाद मध्यमार्गी उपायबाट सुल्झाउन सत्तारूढ प्रमुख दल एमाले सक्रिय भएको छ । गृहको विवादले सत्ता गठबन्धन नै ...
सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नागरिकत...
डेढ वर्षमा भद्रपुर–सलकपुर सडकको वित्तीय प्रगति छ प्रतिशत मात्र
झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडकको कालोपत्र गर्ने कार्य डेढ वर्षको अवधिमा तीन किलोमिटर मात्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले विसं २०७८ भदौ २३ गते दुई वर्षको अवधिमा निर्म...
भ्रष्टाचारले थिलथिलो देश
सरकारमा सामेल दलहरूको न्यूनतम साझा कार्यक्रममा प्राथमिकता दिइएको विषय हो– ‘लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा। ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने’...
टी–२० मा भारतको सबैभन्दा ठूलो जीत, न्यूजील्याण्ड श्रृंखलामा २–१ पराजित
अहमदाबाद– भारतीय टीमले टी–२० को इतिहासमा रनको दृष्टिकोणले सबैभन्दा ठूलो जति दर्ता गर्दै इतिहास रचेको छ । भारतले न्यूजील्याण्डलाई अहमदाबादमा खेलिएको टी–२० खेलमा १६८ रनले पराजित गरेको छ । यो रनको दृ...
शीर्ष नेता र मन्त्रीका कुर्सी रित्तै
काठमाडौँ — सभामुख र उपसभामुख चयन भइसकेपछि बुधबार बसेको प्रतिनिधिसभाको नियमित बैठकमा मुख्य दलका शीर्ष नेता उपस्थित भएनन् । प्रतिनिधिसभामा कायम रहेका २ सय ७३ सांसदमध्ये बुधबारको बैठकमा २ सय ७ जना मात...
साढे २७ लाखको डिजेल चोरीमा संलग्न व्यवसायी र चालक कारबाहीमा
नेपाल आयल निगम लिमिटेडले अमलेखगन्ज (बारा)स्थित मधेस प्रादेशिक कार्यालयबाट विराटनरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि चलान भएको ट्यांकरबाट २७ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरको १६ हजार लिटर डिजेल ...
यूएसएआईडीकी प्रमुख सामन्था आगामी साता नेपाल आउने
काठमाडौं : अमेरिकी सहयोग नियोग (यूएसएआईडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन्। यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै सामन्थाले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर...
मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून
१९ माघ, काठमाडौं । देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्च...
३५ समाचार देखाइएको