भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण। बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्य...
काठमाडौं । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सफल लियोनल स्कालोनी, रियाल मड्रिडका कार्लो एन्सेलोटी र म्यानचेस्टर सिटीका पेप गार्डियोला फिफाले बिहीबार सार्वजनिक गरेको उत्कृष्ट फिफा पुरुष प्रशिक्ष...
कैलाली : सङ्घीयता अभ्यासको पहिलो कार्यकालमा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री फेरबदल भएन। यस पटक सरकार गठनको महिना दिन नबित्दै मुख्यमन्त्री फेरबदलको क्रम यसै प्रदेशबाट सुरु भएको छ। बिहीबार मुख्यमन्त...
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसको...
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव ल्याएको छ । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट ...
काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य ...
काठमाडौँ । नागरिक एपको एन्ड्रोइड संस्करणमा नयाँ अपडेट आएको छ ।
काठमाडौँ । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको छ । जसका कारण वैधानिक रूपमा कर तिर्ने व्यवसायीहरू मा...