भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।









काठमाडौं। पूर्वी टर्कीमा ५.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् भने, केही क्षतिग्रस्त भवनहरू भत्किएका छन् । सोमबारको भूकम्प दक्षिणी ट...
धनुषा प्रहरीले विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले एकैदिन २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । ...
भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोसा’ नारासहित बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वाटरमा भूतपूर्व सैनिक सम्मेलन–२०७९ सम्पन्न भएको छ। कार्यक्रममा गुल्मी, अर्घाखाँची, कपि...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अझै विश्वासको मत लिने समय निर्धारण गर्न सकेका छैनन् । माओवादी केन्द्रका केही सांसदहरू काठमाडौँ रहेका कारण उनले विश्वासको मत लिने बिषयमा न...
काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । यूएईस्थिति मलेका क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई नेपालले ९ विकेटको जित निकालेको हो । हङकङले दिएको...
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नाय...
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञावालीले फर्जी उमेर पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डीआईजी ज्ञवालीको नागरिकतामा...
म्याग्दी : म्याग्दी मगरबहुल जिल्ला हो। मगर कला संस्कृतिले यस जिल्लालाई सिँगारेको छ। यहाँ करिब ४७ प्रतिशतभन्दा बढी बसोबास मगरहरूको छ। मगर र म्याग्दी पर्यायवाची शब्द जस्तै बनेका छन्। सोमबार ४१औं राष...