२०७९ फागुन १५ का समाचार
फेब्रुअरी २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भ्रष्टाचार केसमा आपका नेता सिसोदिया सिबिआइको हिरासतमा
एजेन्सी : दिल्ली मदिरा घोटालाको अनुसन्धानका लागी दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन्। आम आदमी पार्टीका नेता समेत रहेका उनलाई सिबिआइले पक्राउ गरेको हो।
चेल्सीलाई हराउँदै शीर्ष चारको दाबेदारीमा फर्कियो टोटेनह्याम
काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लन्डन डर्वी भिडन्तमा चेल्सीलाई २-० ले पराजित गर्दै शीर्ष चारमा आफ्नो दाबेदारी कायमै राखेको छ। हारसँगै चेल्सीले भने सिजनमा खराव प्रदर्शन जारी राखेक...
१५ फागुन २०७९
सम्बन्धित समाचार २ फागुन २०७९ ३ फागुन २०७९ ४ फागुन २०७९ ५ फागुन २०७९ ६ फागुन २०७९ ७ फागुन २०७९ ८ फागुन २०७९ ९ फागुन २०७९ १० फागुन २०७९ ११ फागुन २०७९ १२ फागुन २०७९ १४ फागुन २०७९
प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न महत्वपूर्ण नौवटा मन्त्रालयको जिम्मेवारी आफंै सम्हालेर बसेका छन् । प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्...
सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’
काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाइ आइतबारबाट भएको हो । आइतबार बहस नसकि...
राष्ट्रपति निर्वाचनका लागि आठ दलको कार्यदल
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कार्यदल बनाएको छ । गठबन्धनमा आबद्ध संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको म...
नवलपरासी पूर्वका सबै पालिकामा आज बिदा
मध्यविन्दु । मगर दिवसका अवसरमा आज नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागु...
मेलम्ची पानीमा लापर्बाही रोक
अहिले काठमाडौं उपत्यकाका बाटाहरूमा मेलम्चीको पानी बे पर्बाह बगिरहेको छ । अर्कोतिर सबै बस्तीमा खानेपानीको उचित वितरण गरिएको छैन । महानगरपालिकाको असन, इन्द्रचोक, बांगे मुढा, वसन्तपुर, ताहाचल, कालीमाट...
भीभीआईपीको सवारीबाट जनता आतंकित
विकासशील देशमा विकसित देशको भन्दा ज्यादा अति विशिष्टको आवागमनमा सुरक्षा दस्ता आवश्यकताभन्दा बढी तैनाथ गर्ने गरिएको देखिन्छ । नेपालमै पनि यस प्रकारको सुरक्षा नाममा भद्दा प्रदर्शन गरिरहेको पाइन्छ । श...
ताम्रकार समाजद्वारा सम्पदास्थलको सरसफाई
ताम्रकार समाजले सम्पदा स्थलको सरसफाई अभियान शुरु गरेको छ । सातामा एक दिन सरसफाई कार्यक्रम अभियान शुरु भएको सो संस्थाले जनाएको छ । ताम्रकार समाजले महिनामा एक दिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धा...
श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्प संवाद : उपाध्यक्ष संघई
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारका लागि सामाजिक संवाद निकै महत्वपूर्ण हुने बताएका छन् । आइतबार यहाँ महासंघ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक...
नेपालले भने- नयाँ राजनीतिक अवस्था बनेसँगै थप चुनौती थपिएको छ
धनुषा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक अवस्था सिर्जना भएसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको बताएका छन् । प्रदेशस्तरीय प्रशिक...
दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा
काठमाडौँ । नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । 'कोर्ट अफ इन्क्वायरी' बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मु...
आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि
काठमाडौँ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने राष्ट्रिय स्रोत अनुमान समितिले त्रिवर्षीय मध्यकाली...
इटालीमा डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु
काठमाडौं – इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्...
गुल्मीका तीन स्थानीय तहमा सार्वजनिक बिदा
गुल्मी- गुल्मी जिल्लाका तीन स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आज फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ...
आज मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा
१५ फागुन, काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौली...
जहाज निरन्तर भारततर्फ नै डाइभर्ट
काठमाडौँ, फागुन १५ गते । गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्...
इन्टरनेट नचले क्षतिपूर्ति पाइने
काठमाडौँ । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू...
एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्...
प्रस्तावित ३ न्यायाधीशको नियुक्ति प्रक्रिया ‘अघि बढ्न नसक्ने’
१५ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीशको प्रस्ताव अघि बढाउन नसक्ने भएको छ । संघीय संसद सचिवालयले यसबारे अनौपचारिक रुपमा न्यायपरिषद सचिवालयमा सन्देश प्रवाह ...
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ
१५ फागुन, काठमाडौं । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्...
युनाइटेडलाई ६ वर्षपछि उपाधि
लण्डन । न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ...
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने
काठमाडौँ, फागुन १५ गते । कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले...
अष्ट्रेलियाले छैटौं पटक जित्यो महिला टी-२० विश्वकप उपाधि
१५ फागुन, काठमाडौं । अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । केपटाउनमा आइतबार भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन ...
राष्ट्रपति चुनाव लक्षित गर्दै ८ दलले बनायो कार्यदल, को-को छन्?
राष्ट्रपति चुनावलाई लक्षित गर्दै ८ दलले कार्यदल बनाएका छन्। आइतबार बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेका हुन्। कार्यदल संयोजकमा नेपाली कांग्रेसका उपसभापति ...
पर्यो पानी, प्रिमनसुनको संकेत
काठमाडौं । बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ। पूर्वी पहाडमा पनि पानी परेको ...
अस्ट्रेलिया छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका १९ रनले पराजित
काठमाण्डाै - अस्ट्रेलियाले छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गएराति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय ...
परराष्ट्रमन्त्री जेनेभातर्फ
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा सहभागी हुने क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ श्रेणीमै कायम राख्न पहल गर्ने बताउनुभएको छ । परि...
महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा
महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । गयाति भएको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । यो अष्ट्रेलियाली महिला टोलीको लागि सातौं टी–२० व...
मेसीको ७००औं गोल, पीएसजीको सहज जित
१५ फागुन, काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३-० ले पराजित गर्द...
निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड
काठमाडौँ, फागुन १५ गते । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड...
सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । नाबालिग बलात्कार मुद्दाका आरोपित क्रिकेटर खेलाडी सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा अदालतमा रहेको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुड...
परराष्ट्रमन्त्री राईलाई जेनेभा जान रोकियो
मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको अवस्थामा भ्रमण रोक्नुले प्रधानमन्त्री दाहालमा निरंकुशता बढेको बताए। काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...
पानी पर्दा फेवातालमा प्लास्टिकजन्य फोहोर
पोखरा : पोखरामा ४ महिनापछि आइतबार ठूलो हिउँदे वर्षा भयो। वर्षापछि खोला बढ्यो। खोला बढेपछि फ्याँकिएका प्लास्टिकजन्य फोहोर तालमा बगाएर थुपारेपछि ताल फोहोर देखिएको छ। बर्सेनी यसरी फेवातालमा प्लास्टिकज...
३५ समाचार देखाइएको