२०७९ मंसिर २८ का समाचार
डिसेम्बर १४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ब्रतवन्धका लागि गएको बस दुर्घटना हुँदा काभ्रेमा १७ जनाको मृत्यु
काठमाडौं । काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये केहीको घट्नास्थलमा, केहीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा मृत्यु भए...
मेसीद्धारा जर्मनी पूर्वस्टार लाेथार माथेसकाे कीर्तिमानकाे बराबरी
दाेहा– अर्जेन्टिनी कप्तान लिओनल मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लाेथार माथेसकाे कीर्तिमानलाई बराबरी गरेका छन्। विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान माथेसकाे थियाे। उनले विश्वक...
५ मिनेटमा क्राेएसियाविरुद्ध अर्जेन्टिनाकाे दाेस्राे गाेल
काठमाडौं– अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्। यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए। प्रकाशित मिति: बुध...
पहिलो हाफमै अर्जेन्टिनाको दुई गोल
बुधबार, मंसिर २८, २०७९ एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलको पहिलो हाफमै क्रोएसियाविरुद्ध दुई गोलको अग्रता लिएको छ । अर्जेन्टिनाले कप्तान लिओनेल मेस्सी र युवा फरवार्ड जुलि...
अर्जेन्टिनालाई २–० को अग्रता
कतार विश्वकप २०२२ फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि २–० को अग्रता लिएको छ। खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेल...
मेसीकाे उत्कृष्ट पासमा अल्भारेजकाे दाेस्राे गाेल, अर्जेन्टिना ३–० ले अगाडि
काठमाडौं– लिओनल मेसीकाे उत्कृष्ट पासमा अल्भारेजले अर्जेन्टिनाका लागि तेस्राे गाेल गरेका छन्। अल्भारेजले ६९ मिनेटमा खेलकाे दाेस्राे गाेल गरेका हुन्। उनले पहिलाे हाफमा पनि गाेल गरेका थिए। प्रकाशित...
सेमिफाइनल भिडन्त : अर्जेन्टिना २–० ले अघि, पहिलो हाफमा क्रोएसिया निराश
क्रोएसियासँगको सेमिफाइनल खेलिरहेको अर्जेन्टिनाले पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ । कतारको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले ३४औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको हो । पेनाल्टीमा प्राप...
पहिलो हाफमा अर्जेन्टिनालाई २ गोलको अग्रता
काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोलले अग्रता लिएको छ। क्रोएसियाले गोल फर्काउन सकेको छैन।
विश्वकप सेमिफाइनल : र्जेन्टिनालाई २–० को अग्रता
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि २–० को अग्रता लिएको छ। खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत स्ट्राइकल लियोनेल मेसीले गोल गर्दै टोलीलाई अग्रता ...
मेस्सीको खेल हेर्दै ब्राजिलका रोनाल्डो र रोनाल्डिन्हो
दोहा। विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको अर्जेन्टिना र क्रोएसियाबीचको खेल ब्राजिलका रोनाल्डो र रोनाल्डिन्होले पनि हेरिरहेका छन्। ब्राजिललाई विश्वकप जिताएका दुवै खेलाडी मेस्सीको खेल हेर्न रंगशालाम...
साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
काठमाडौं । फिफा विश्वकपको साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको छ । मंगलबार राति कतारको लुसैल रंगशालामा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएको हो । जारी खेलको ...
सरकारले अध्यादेश ल्याएर कानुनी शासनको धज्जी उडायोः ज्ञानेन्द्र शाही
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको विरोध गरेका छन्। उनले अध्यादेश त...
विराटनगर महानगरले स्थानीयस्तरबाट सुरु गर्यो कर संकलन अभियान
मोरङ – चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान स्थानीयस्तरबाट सुरु गरेको छ। मंगलबार विराटनगर–४ ढाटबाट सुरु गरिएको कर संकलन अभियानले आन...
विराट एक्स्पोमा युवाहरुसँग परामर्श गरिने
मोरङ – उद्योग संगठन मोरङले विराटनगरमा हुने विराट एक्स्पो कृषि तभा औद्योगिक मेलामा उद्यमशीलताप्रति नयाँ सोच भएका युवायुवतीसँग परामर्श गर्ने भएको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले बिहीबारबाट सुरु ...
८ वर्षपछि अर्जेन्टिना फाइनलमा, क्रोएसिया बाहिरियो
दोहा: सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको फाइनलमा पुगेको छ। आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुगेर अर्जेन्टिना जर्मनीसँग पराजित ...
क्राेएसियासँग पुरानाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनलमा
काठमाडौं– लिओनल मेसीकाे उत्कृष्ट प्रदर्शन तथा जुलियान अल्भारेजकाे २ गाेलकाे सहयाेगले क्राेएसियाविरुद्ध गत विश्वकपकाे पराजयकाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ। म...
मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल
दोहा। विश्वकप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ। ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्...
अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो । कत...
अल्भारेजको गोलमा अर्जेन्टिना ३–० ले अगाडि
कतार विश्वकप २०२२ फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोल अन्तरको अग्रता लिएको छ। पहिलो हाफमा २–० मा सकिएको खेलको ६९ औं मिनेटमा जुलियान अल्भारेजले व्य...
मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी
बुधबार, मंसिर २८, २०७९ एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक ...
फाइनल प्रवेशसँगै अर्जेन्टिनाले विश्वकपमा बनाएको यो रेकर्ड
कतारमा जारी विश्वकपमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । खेलको ३४ औं मिनेटमा लिओनल मेसीले गरेको पेनाल्टीमार्फत् गरेको गोलले अग्रता लिएको अर्जेन्टिनाका लागि जुलियान अ...
क्रोयसिलालाई हराउँदै अर्जेन्टिना छैटौं पटक विश्वकप फाइनलमा
काठमाडौं । दुई पटकको विश्वकप विजेता अर्जेन्टिना जारी कतार विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । क्रोयसियलाई ३–० ले हराउँदै बुधबार बिहान अर्जेन्टिना विश्वकप फाइनलका प्रवेश गरेको हो । पहिलो हाफक...
गोल्डेन बुटको दौडमा मेसीले एम्बाप्पेलाई उछिने
काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्। भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक ...
सेमिफाइनलमै रोकियो साबिक उपविजेता
कतार विश्वकप २०२२ अर्जेन्टिनासँग पराजित हुँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ। लुसैल स्टेडियममा मंगलबार मध्यराति भएको खेलमा क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल अन्...
मेस्सीले विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान बराबर गरे
२८ मंसिर, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खे...
विश्वकपको उपाधि जित्ने सपनाको नजिक लियोनेल मेस्सी
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको छ । पेनाल्टीमार...
फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !
काठमाडौं । फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना ग...
२७ समाचार देखाइएको