आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत र चीनले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासले देशका तर...
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गठबन्धन तोडेर तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरूद्ध बनेको गठबन्धन भत्का...
काठमाडौं । नेकपा एमालेबाट आगामी सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने सम्भावना देखिएको छ । उपल्लोस्तरका अधिकांश नेता चुनावमा पराजित भएकाले जितेकामध्ये नेतृत्वकालागि पौडेल नै मुख्य दाबेदार ...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् । म...
कांग्रेस नेतृत्वको गठबन्धन बचाउन नसक्दा नेपाली कांग्रेसले आइतबार केन्द्रीय सरकार मात्र होइन, प्रदेशका सबै सरकारहरुको नेतृत्व पनि गुमाएको छ । त्यस्तै, कांग्रेसले अब महत्त्वपूर्ण राजकीय पदहरु पनि गु...
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न पालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले काठमाडौं उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि सबैको साझा मुद्दा बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । अमर प...
माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइए...
काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ताको पहिलो दिन नै धेरै ज्ञान र वितृष्णा लागेको बताएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउने समर्थन गरेपछि रा...