मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष १० को विवरण
आज

२०७९ पुष १० का समाचार

डिसेम्बर २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२०३ हप्ता अघि

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

जनकपुरधाम – सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई पक्राउ गरेकाे छ। शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल...

lokaantar.com२०३ हप्ता अघि

‘धर्मले जोड्छ, तोड्दैन’ नारासहित सत्संग कार्यक्रम सम्पन्न

‘धर्मले जोड्छ, तोड्दैन । धर्म होइन भावना परिवर्तन गरौं ।।’ नाराका साथ सन्त निरंकारी मण्डल नेपालद्वारा आयोजित बृहत् सत्संग कार्यक्रम सम्पन्न भएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा प्रदूषण भित्र होस...

lokaantar.com२०३ हप्ता अघि

चित्रकारको पुण्यतिथिमा ह्वीलचियर र स्टेचर हस्तान्तरण

प्रजातन्त्र सेनानी स्वर्गीय कमल चित्रकारको १३ औं दिनको पुण्यतिथिमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । सो अबसरमा आयोजित श्रद्धाञ्जलि सभामा ह्वीलचियर र स्टेचर हस्तान्तरण गरिएको हो ।  प्रदिप्त...

farakdhar.com२०३ हप्ता अघि

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, प्रधानमन्त्री को भन्ने टुंगो लगाउने

बालुवाटारमा सत्ता गठबन्धनको बैठक अहिले विहान ९ बजे सुरु हुँदैछ । यसअघि शनिबार बसेको बालुवाटारको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।  नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको समय...

lokaantar.com२०३ हप्ता अघि

आजको मौसम : गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रहने

आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईका जिल्लामा हुस्सु तथा कुहिरो लाग्ने विभागको ...

baahrakhari.com२०३ हप्ता अघि

कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै 

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

nepalipatra.com२०३ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको श...

setopati.com२०३ हप्ता अघि

एउटा उत्तिसको रूखले धानेको ३ करोडको रिसोर्ट

बुढानीलकण्ठ मन्दिर छेवैबाट जामचेन गुम्बा जाने उकालो बाटो छ। यो बाटोमा खासगरी शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन चहलपहल बाक्लो हुन्छ। मन्दिरबाट करिब साढे दुई किलोमिटर उकालो हिँडेपछि पुगिन्छ ठू...

gorkhapatraonline.com२०३ हप्ता अघि

नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान

काठमाडौँ, पुस १० गते ।  त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ।  स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक...

nepalsamaya.com२०३ हप्ता अघि

इँटा भट्टा विस्फोट हुँदा ८ जनाको मृत्यु

भारतको बिहारमा इँटा भट्टाको चिम्नी विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वी चम्पारण जिल्लामा शुक्रबार घटना भएको हो। दुर्घटनामा इँटा भट्टा मालिकको समेत मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छ...

lokaantar.com२०३ हप्ता अघि

हिमआँधीका कारण अमेरिकामा करोडौं मानिस समस्यामा

व्यापक चिसो मौसमका कारण अमेरिकामा करोडौं मानिस समस्यामा परेका छन् । अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू त्यहाँको सरकारले चालेको छ । अहिलेसम्म करिब १९ व्यक्तिको चिसोका कारण ज्यान गएको सञ्चार ...

ratopati.com२०३ हप्ता अघि

नयाँ सरकार गठनको लागि राष्ट्रपति कार्यालयले दिएको समय आज सकिँदै

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभि...

nepalsamaya.com२०३ हप्ता अघि

टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

काठमाडौं- काठमाडौंमा जारी नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट सुरु भएको लिगको दोस्रो दिन दुई खेल हुँदैछन्। बिहान ९:१५ मा सुरु हुने खेलमा विराटनगर स...

farakdhar.com२०३ हप्ता अघि

आज सकिँदै छ राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समयसीमा

राष्ट्रपतिले ४ मंसिरको निर्वाचनको नतिजा आएसँगै नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिँदै छ । ४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३ ...

newsofnepal.com२०३ हप्ता अघि

फेरि फैलिँदै कोरोना

 काठमाडाैं ।  विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ...

annapurnapost.com२०३ हप्ता अघि

चार्जिङ स्टेसन कहिले बनाउने ?

राष्ट्रिय निर्धारित लक्ष्य (एनडीसी) मा सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने घोषणा गरेको छ। तर, विद्युतीय गाडीको प्रयोग बढाउने घोषणा कागजमा भेटिन्छ, व्यवहार र लक्ष्यमा भेटिदैन। किनभने, विद्यु...

nepallive.com२०३ हप्ता अघि

रासायनिक मल सहज गर्न  सहकार्य 

गलकोट– सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ। सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणल...

newsofnepal.com२०३ हप्ता अघि

आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै देउवा

काठमाडौं ।  आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता ...

Ujyaaloonline.com२०३ हप्ता अघि

धनुषामा गाेली लागेर एक जनाकाे ज्यान गयाे

धनुषा - धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गाेली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ का धानुक दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले ज...

annapurnapost.com२०३ हप्ता अघि

नेतृत्व हानथापमा अल्झियो गठबन्धन

काठमाडौं : सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दा...

ratopati.com२०३ हप्ता अघि

३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मि...

ekantipur.com२०३ हप्ता अघि

‘विद्यालय अनुगमन ठप्प, शिक्षक तालिम कमजोर’

काठमाडौँ — प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष शेरबहादुर देउवाले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएपछि अनुगमन शून्य भएको र शिक...

Ujyaaloonline.com२०३ हप्ता अघि

पीएसजीसँग सम्झौता नवीकरण गर्न अर्जेन्टिनाका कप्तान मेस्सी सहमत

काठमाण्डाै - लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता ...

farakdhar.com२०३ हप्ता अघि

माओवादीविनै पनि यसरी बनाउन सक्छ कांग्रेसले सरकार

नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले सुरुमा नपाए गठबन्धनबाट अलग हुने सन्देश नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल द...

setopati.com२०३ हप्ता अघि

राष्ट्रपतिले दिएको समय आज सकिँदै, प्रधानमन्त्री को बन्ने अझै छलफलमै दलहरू

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ। गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्री...

kalakarmi.com२०३ हप्ता अघि

ब्रेकअपपछि अभिनेत्री शर्माले आत्महत्या गरेको आंशका, सह–कलाकार शीजान गिरफ्तार

मुम्बई– भारतीय अभिनेत्री तुनिशा शर्माको आत्महत्या प्रकरणमा प्रहरीले एउटा ठूलो कारवाही गरको छ । प्रहरीले शनिवार मध्यराति तुनिशाका साथी तथा सह–कलाकार शीजान मोहम्मद खानलाई गिरफ्तार गरेको छ । घटनालगत्...

Ujyaaloonline.com२०३ हप्ता अघि

बङ्गबन्धु एसियन यू–२३ च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

काठमाण्डाै - २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न ...

ratopati.com२०३ हप्ता अघि

बहुचर्चित पक्की पुल पुरा नहुुँदै गुड्यो गाडी

उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार  पुल  सम्पन्न  नहुँदै  यातायात  सञ्चालनमा ल्याइएको छ । उदयपुर  रौतामाई  गाउँपालिका–५  आँपटार  र  खोटाङ  खोटेहाङ  गाउँपालिका–९  लिच्कीराम्चे  जोड्ने  पुल...

himalkhabar.com२०३ हप्ता अघि

हिमाल जति बुझ्यो, उति मजा

हिमालयमा भइरहेको भौगर्भिक हलचल, जलवायुजन्य विकार र मानवीय उपद्रव वेलैमा चिनेर सावधानी नअपनाए अझ ठूलो क्षति अवश्यम्भावी छ। हामी नेपाली दिनहुँ हिमाल देख्छौं, तर हिमालबारे जानकार छैनौं। नेपाल पढ्छौं,...

ratopati.com२०३ हप्ता अघि

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा...

ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायाम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोट स्...

ekantipur.com२०३ हप्ता अघि

पर्यटक गाडीमा कर्मचारी र पदाधिकारीको रजाइँ

लुम्बिनी — पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यान/ट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्...

nayapatrikadaily.com२०३ हप्ता अघि

खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना मन्त्रिपरिषद्को निर्णयविपरीत

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजना संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयविपरीत रहेको पाइएको छ । २६ चैत ०६९ को मन्त्रिपरिषद् बैठकले टुँडिखेलको (खुलामञ्चसहित) दुई सय ७६ रोप...

onlinekhabar.com२०३ हप्ता अघि

चाडपर्वले भाइचारा अभिवृद्धिमा मद्दत पुग्छ : प्रधानमन्त्री देउवा

१० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसी...

ratopati.com२०३ हप्ता अघि

पुस १५ गतेदेखि 'अवैध’ मोबाइल नचल्ने

भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग  निरुत्साहित  गर्ने  उद्देश्यसहित  स्थापना  गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा  आउने  भएको...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको