आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








नयाँ दिल्ली । भारतको उत्तराखण्डको जोशीमठ सहरका घर र सडकहरूमा अचानक चिरा देखिन थालेपछि दर्जनौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । एकजना जिल्ला अधिकारीले उक्त क्षेत्रलाई 'प्रकोप जोखिमयुक्त' घोषित...
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्।
नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ । ...
काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा उपविजेता बन्न सफल नेपाली टिम डीआरएस गेमिङ स्वदेश फर्किएको छ । आइतबार इन्डोनेसियाको जकार्तामा सम्पन्न पीएमजीसी फाइनल प्रतिस्पर्धामा डीआरएस गेमिङल...
काठमाडौँ । ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घो...
काठमाडौँ– पब्जी मोबाइल विश्व च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं महानगरका मेयर बालेन शाहसँगै स्वदेश फिर्ता भएको छ । आइतबार नेपाली टोली ‘डीआरएस गेमिङ’ले आयोजना गरेको पब्ज...
मोरङ – विराटनगरलाई सफा र सुन्दर बनाउने अभियानका क्रममा महानगरले छरपस्ट रहेका नेट तथा केवल तार व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकामा सोमबार महानगरका पदाधिकारी र केवल तथा नेट व्यवसायीबीच बसेको बैठ...
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो । नगरपालिकामा ...