२०७९ पुष २५ का समाचार
जनवरी ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ पुस २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्...
धमाधम मर्ज हुँदै वाणिज्य बैंक
काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा ...
प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो
काठमाडौं । सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्...
छिटो अन्त्य गर राहदानीको आहत
विश्वलाई विज्ञान तथा प्रविधिले निकै सजिलो र छिटो बाटो हिडाउन थालेका धेरै समय भइसके पनि नेपाल भने आफ्नै गतिबाट अघि बढ्न सकेको छैन । विद्युतीय राहदानीको सर्भरमा स्टोरेजको समस्या देखिएपछि सेवाग्राहीला...
स्वरोजगार व्यापार श्रमिक संघले आज वार्षिकोत्सव मनाउँदै
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आफ्नो २१ औं वार्षिकोत्सव आज सोमबार मनाउँदै छ । कार्यक्रममा आज सरकारले स्वरोजगार श्रमिकलाई विना विकल्प विस्थापित गर्ने, धरपकड गर्ने र सामान जफत गरी लिलाम गर्नेजस...
प्रतिनिधिसभाको पहिलो बैठक आज : यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प...
कैदी र थुनुवाको ज्यान जोखिममा
कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषणलगायत सुविधाको अभाव देखिएको छ । उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ । अहिले देशभ...
थप दुई जनामा कोभिड १९ संक्रमण
नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमणमुक्त भएका छन् । नेपालका छ...
नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने
काठमाडौँ, पुस २५ गते । सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पन...
प्रदेशबाट तीन दिनमै श्रम स्वीकृति, काठमाडौँ आउनुपर्ने बाध्यता भने हटेन
काठमाडौँ । आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत लिन थालिएको छ । वैदेशिक रोजगार विभागले सातै प्रदेशबाट श्रम स्वीकृतिको काम थालेको हो । आजदेखि जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीक...
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडमा रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित...
चार प्रदेशमा बदली, हिमाली भेगमा हिमपात हुने
काठमाडौं । देशका चार प्रदेशमा आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ । ती प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
बगेको बूढीगण्डकीको पैसा
ठूला पूर्वाधारमा विदेशी सहायता वा ऋण नलिई स्वदेशी लगानी लगाउनुपर्छ भन्ने हेतु राख्नु सर्वथा उचित हो। त्यसैअनुसार बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजनाका लागि सरकारले पेट्रोल र डिजेलमा लिटरको...
अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन
नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन मह...
अवैध क्रसर उद्योग छ्याप्छ्याप्ती
महोत्तरी : महोत्तरीमा सञ्चालित धेरै क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू अवैधानिक रहेको खुलेको छ। जिल्ला अनुगमन तथा समन्वयन समिति महोत्तरीले अनुगमनको क्रममा यहाँ सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्...
गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै
२६ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अ...
चेल्सीलाई ४ शून्यले पराजित गर्दै सिटी चौंथो चरणमा
काठमाडौं – एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ।
प्रदेश १ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै
काठमाडौं– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार पद तथा गोपनियताको सपथ लिँदैछन्। उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा...
थारु परम्परागत संस्कृति संरक्षणमा युवा सक्रिय
तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अंगियामा सजिएर नाचमा सहभागी थिए । २५ वर्षीय चौधरीसहितका युवा गाउँका हरेक कार्यक्रममा लुंगे नाच देखाउने तयारीमा छन् । माघीमा पनि युव...
चिकित्सकले नामको अगाडि किन लेख्न चाहे मेड ?
२५ पुस, काठमाडौं । नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा जथाभावी नामको अगाडि डाक्टर लेख्ने प्रचलन बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले ठूला नाम चलेका अस्पताल, क्लिनिकमा नै...
दिनकै १६० लिटर दूध बोकेर मोटरसाइकलमा हुँइकिन्छन् सुशील
पुसको दिनमा खपिनसक्नु जाडो छ। यस्तोमा एकाबिहानै मोटरसाइकलमा भारी राखेर यात्रा गर्नु कम्ती सकसको काम होइन। दंगीशरण गाउँपालिका- ३, एकली गाउँका ३१ वर्षीय सुशील देवकोटा यस्तै यात्रामा भेटिए। उनी बिहा...
नियुक्त भएपछि कार्कीले भने- मुख्यमन्त्रीमा आलोपालो गर्ने सम्झौता भएको छैन
काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनले ...
एट्लेटिकोलाई हराउँदै बार्सालाई शीर्ष स्थानमा अग्रता
मड्रिड । एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । गाभीको पासमा खेलक...
अख्तियारद्वारा पुनरावेदन
काठमाडौँ, पुस २५ गते । विशेष अदालतबाट फैसला भएका आठवटा मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आइतबार अदालतमा पुनरावेदन दिएको हो । ...
आजदेखि चितवन महोत्सव
नारायणगढ समाचारदाता भरतपुर, पुस २५ गते । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तया...
प्रहरीमा आन्तरिक छानबिन र कारबाही तीव्र : पाँच महिनामा ८६४ प्रहरीमाथि विभागीय कारबाही
सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसा...
विश्वासको मत फकाउन पार्टी एकताको प्रस्ताव
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । संसद्को पहिलो दलबाहेकका सात दलस...
तनहुँका ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गराए
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरक...
प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिल्यो : तीन वटा प्रदेशमा आलोपालो हुने
काठमाण्डाै - सत्ता साझेदार दलहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने...
प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
२५ पुस, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी रा...
वडामा दोहोरो जिम्मेवारी
हिले समाचारदाता हिले, पुस २५ गते । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का वडा सचिव अहेव (अब्जुलेरी हेल्थ वर्कर) सुमितकुमार रामलाई सेवा प्रवाह गर्न निकै कठिन छ। उहाँ एकैले वडा तथा स्थानीय स्वास्थ्य चौकी...
कुमारको सम्झनामा अमेरिकामा रक्तदान (तस्वीरहरु सहित)
न्यूयोर्क। स्वर्गीय कुमार भट्टराईको सम्झानामा अमेरिकाको न्यू ह्याम्सायरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लाल मोहम्मद हत्या प्रकरण : सूचना संकलन गर्न दोस्रो व्यक्तिको नाममा झिकिएको ‘सिमकार्ड’ प्रयोग
३ असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्या गर्न अभियुक्तले दोस्रो व्यक्तिको नाममा जारी ‘सिमकार्ड’ प...
बाँकेमा फैंलिदै दादुरा, निवारण लक्ष्यमा धक्का
लुम्बिनी प्रदेशको बाँकेमा दादुरा 'आउटब्रेक' भएसँगै सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा धक्का लागेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गते पाँच जनामा दादुरा संक्रमण भेटिए...
चेल्सीमाथि सिटीको गोल वर्षा
म्यानचेस्टर । म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत हासिल गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ४–० को शानदार जीत हासिल गरेको हो । खेलको २३ औँ ...
३५ समाचार देखाइएको