भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।








नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त...
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार सम्पन्न खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली दिल्लीसँग ७ रनले पर...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ३६ वडाको मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार ३६ वटा वडाको ५१ हजार २१९ मतगणना भएको हो । गणना भएको मतमध्ये रास्वपा उमेदवार स्वर्णिम वाग्लेले २...
काठमाडौं, ११ बैशाख । काठमाडौंबाट दुवईको लागि उडेको फ्लाई दुबईमा समस्या देखिएपछि काठमाडौंमै फोर्स ल्याण्ड गर्ने भनिएको जहाज दुबईतर्फ निरन्तर उडिरहेको छ ।
काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्लेको जित पक्का भएको छ। कूल ६३ हजार ७५७ मत खसेकोमा अहिलेसम्...
तनहुँ। तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।
काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा काठमाडौंको आकाशमाथि चरा ठोक्किएको दुबईकाे सरकारी निकाय दुबई मिडिया अफिसले जनाएको छ । टेकअफ गरेको केही मिनेटमै फ्लाइट नम्बर एफजेट ५७६ को विमानमा आग...
लेफ्ट इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज आकस्मिक अवतरण नगरी भारततर्फ अघि बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मी फर्किएका छन् । जहाजको एउटा इन्जिनमा आगो लागेको खबरसँगै आकस्म...