२०८० वैशाख ११ का समाचार
अप्रिल २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बारा २ : बिहान ६ बजे बस्ने गरी सर्वदलीय बैठक स्थगित
बारा २ मा सर्वदलीय बैठक स्थगित भएको छ। दलहरूले बिहान बैठक राख्न आग्रह गरेपछि अहिले बैठक स्थगित भएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए। बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने...
तनहुँ-१ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा मतगणना सुरु हुने
तनहुँ । तनहुँ १ मा सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु हुने भएको छ । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार अहिले मतगणनाका लागि प्रतिनिधि भेला भैरहेका छन् । सबै...
तनहुँमा आजैबाट गणना, बारा र चितवनमा सोमबार
तनहुँमा आजैबाट गणना, बारा र चितवनमा सोमबार उकेरा संवाददाता २३ मिनेट अघि A A काठमाडौँ : सर्वदलीय बैठक बस्न नसक्दा उपनिर्वाचन भएका तीनमध्ये दुई स्थानको मतगणना सोमबार मात्र सुरु हुने भएको छ। तन...
तनहुँ- १ मा भानु नगरपालिका १० को मतपेटिकाबाट थालियो गणना
काठमाडौं- तनहुँ- १ को मतगणना सुरु भएको छ। भानु नगरपालिका वडा नम्बर १० बाट मतगणना सुरु भएको हो । सर्वदलीय बैठकमा सहमति भएको केही समय ढिलोगरी मतगणना सुरु भएको छ। मतगणना स्थलमा कडा सुरक्षा व्यव...
तनहुँ-१ मा मतगणना सुरू
तनहुँ-१ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा दुई ठाउँमा मत गन्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्रका ६९ वटै मतदान...
कोलकातालाई हराएर शीर्ष स्थानमा पुग्यो चेन्नाई
कोलकातालाई हराएर शीर्ष स्थानमा पुग्यो चेन्नाई उकेरा संवाददाता ३ मिनेट अघि A A एजेन्सी : चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राईडर्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। आइपिएलको आइतबारको खेलमा ...
तनहुँ-१ मा ३ हजारभन्दा बढी मत गन्दा कसले कति पाए?
तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ। अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ को अन्तिम मतपरिणाम प्राप्त भएको छ। दुवै वडामा गरेर ३...
तनहुँ-१ मा रास्वपाका वाग्लेलाई सुरुवाती अग्रता
काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सुरुवाती मतपरिणाममा वाग्ले ८४६ मतसहित ...
उपनिर्वाचन : तनहुँमा स्वर्णिमलाई सुरुवातमै फराकिलो अग्रता
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवातदेखि नै अग्रता लिएका छन् । उनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
तनहुँ–१ : साढे चार हजार मतगणना हुँदा स्वर्णिमलाई फराकिलो अग्रता
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायम नै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयक...
तनहुँ १ मा मतगणना सुरु, स्वर्णिम वाग्लेको अग्रता
काठमाण्डाै - हिजो आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म करिब ५ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले...
स्वर्णिम वाग्लेको अग्रता कायमै, सर्वेन्द्र खनाल तेस्रो स्थानमा
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३४२२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रे...
चितवन २ र बारा २ मा आज बिहानपछि मात्रै मतगणना हुने
काठमाण्डाै - प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ र बारा २ को मतगणना आज बिहानपछि मात्रै सुरु हुने भएको छ । चितवनमा गएराति सर्वदलीय बैठक बस्न नसकेपछि आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै ...
बारा र चितवनमा आजदेखि मतगणना सुरु हुने
काठमाडौं- उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा- २ र चितवन- २ मा आज (सोमबार) मात्रै मतगणना सुरु हुने भएको छ। सोमबार बिहान सर्वदलीय बैठक बसेपछि मात्रै ती दुई क्षेत्रमा मतगणना सुरु हुने भएको हो। बार...
तनहुँमा स्वर्णिमलाई दोब्बरभन्दा बढी मतको अग्रता
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ७६५ मत प्राप्त गरेका छन्। नेपाली कांग्र...
तनहुँ १ मा स्वर्णिम वाग्लेले दोब्बर मतको अग्रता बनाउँदै
काठमाडौँ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ४ बजेसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । अहिलेसम्म ५०१० मत ...
विकास निर्माण र जनजीविकाका सवालमा बेवास्ता
वर्तमान गठबन्धन सरकारले आर्थिक समृद्धि र सुशासनलाई ध्यान दिन नसक्दा विकास निर्माण र जनजीविकाका सवालहरु पूर्णरुपमा ओझेलमा परेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सानातिना विषयमा अल्झिँदा ...
उद्यमबिनाको समृद्धि सपना
राजनीतिक नेतृत्व समृद्धिको नारा लगाउन छोड्दैन। तर उद्योगधन्दाको विकासबिना समृद्ध सम्भव छैन। संसारका विकसित देशहरूले जे जति प्रगति, उन्नति गरे ती सबै उद्योगधन्दामार्फत नै गरे। युरोपलाई नयाँ युगमा प...
तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, भट्टराई दोस्रो स्थानमा
११ वैशाख, तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९...
चितवन-२ मा ८ बजे सर्वदलीय बैठक बसेपछि गणना सुरु हुने
चितवन–२ को मतगणना सुरु गर्नका लागि सोमबार बिहान ८ बजेका लागि सर्वपलीय बैठक आह्वान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै सोमबार बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक तय भएको जानक...
तनहुँ–१ मतगणना : बिहान ६ बजेसम्म स्वर्णिमले ४ हजार मत कटाए, कसको कति मत ?
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ४३०३ ...
तनहुँ–१ अपडेट : स्वर्णिम वाग्लेलाई ५ हजार बढी मत, गठबन्धनका उम्मेदवार धेरै पछाडि
तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनअन्तर्गत हालसम्म ९ हजार २४६ मतगणना भएको छ । जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले फ...
साउदीलाई सहजै हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा नेपाल
सोमबार, वैशाख ११, २०८० काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल लगातार तेस...
तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडी
तनहुँ, वैशाख ११ गते । तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी हुनुहुन्छ । विहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा व...
तनहुँ- १ : कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्लेको मत झन्डै ३ गुणा
काठमाडौं– तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो मतान्तर झनै बढाएका छन्। सोमबार बिहान ६ बजेसम्मको अपडेट अनुसार दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा...
२५ समाचार देखाइएको