भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।







काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको जित निकाल्दै नेपालले यसै वर्ष पाकिस्तान हुने तालिका रहेको एसिया कपमा स्थान पक्का गर्यो । मंगलबार कीर्तिपुरस...
काठमाडौं महानगरका प्रमुख बालेन शाहले सबै नेतालाई चोरको संज्ञा दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा एक सन्देश सेयर गर्दै उनले नयाँ–पुराना सबै नेता चोर भएको र कसैलाई पनि देशको माया नभएको आरोप ल...
खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युन...
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार ऐतिहासिक रुपमा एसिया कपमा स्थान बनायो। पहिलो पटक एसिया कपमा स्थान बनाउँदा नेपालले युएईलाई ७ विकेटले पराजित गर्यो। सोमबारकै लागि तय भएको खेल वर्षा...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पूराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन्। ‘नयाँ ,...
दार्चुलामा यार्सागुम्बा टिप्न गएका आठ जना बेपत्ता भएका छन् । उनीहरु हिमपहिरोमा परेर बेपत्ता भएको बताइएको छ । व्यास गाउँपालिका १, बोलिनमा गएको हिमपहिरोमा उनीहरु परेको आशंका गरिएको छ ।
काठमाडौं । स्वतन्त्ररुपमा विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले नयाँ र पूराना नेता सबै चोर भएको कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैले आशा गरेका रा...
१९ वैशाख, काठमाडौं । झापा, मोरङ, सुनसरी, दाङ, गोरखा लगायतका जिल्लाका नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा राज्य संयन्त्र नै प्रयोग भएको भेटिएको छ । यसमा संलग्न रहेको अभियो...