२०८० वैशाख १९ का समाचार
मे २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पर्यटकको रोजाइ बन्दै स्वर्गाश्रम र भकिम्ली
म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र पृष्ठभूमिको भकिम्ली गाउँ। स्वर्गाश्रम–बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ। तस्बिरः सन्तोष गौतम/रासस ...
संरक्षण गरिएको घुमाउने घर
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा संरक्षण गरिएको घुमाउने घर। सोही ठाउँमा रहेको युनिक मल्टि एग्रो फार्मले घुमाउने घरको संरक्षण गरेको हो। तस्बिर : कृष्ण न्यौपान/रासस प्रकाशित: May 02, 2023| 04:33...
संवेदनशील समूहका लागि इलामको वायु अत्यन्तै जोखिम
इलाम । इलाम भन्ने बित्तिकै सुन्दर र स्वच्छ जिल्ला भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएका कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाइ छ । तर, पछिल्लो समय ...
अर्थतन्त्रको निराशाजनक वर्ष
विक्रम संवत् २०७९ लाई फर्केर हेर्दा मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै निराशाजनक, संकटपूर्ण देखियो छ । २०७९ ले तीन÷तीनवटा अर्थमन्त्री पाए पनि अर्थतन्त्र संकटपूर्ण अवस्थामै बित्यो । उच्च मुद्रास्फीत...
आत्मरक्षा तालिम लिंदै नवलपुरका किशोरीहरु
नवलपुरको देवचुली नगरपालिका–१६, अन्र्तगत पहाडी क्षेत्रमा पर्ने बाह्रकोलका किशोरी आत्मरक्षा तालिम लिँदै। नगरपालिकाले किशोरीहरूमा हुन सक्ने हिंसा तथा दुर्व्यवहारबाट कसरी जोगिने भनेर किशोरीहरुलाई आत्म...
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वम...
१२७ रनको लक्ष्य भेटाउन नसक्दा लखनउ पराजित
एजेन्सी । इन्डिय प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बना...
पुल भासिँदा पृथ्वी राजमार्गमा गाडी आउजाउ बन्द !
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पुल भासिँदा गाडीको आउजाउ बन्द भएको छ । धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा राजमार्गमा गाडी रोकिएका हुन् ।...
आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती ...
लेस्टर र एभर्टनको रोमाञ्चक बराबरी
मंगलबार, वैशाख १९, २०८० एजेन्सी – लेस्टर सिटी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेको हो । लेस्टरका काग्लर सोयुन्कु र ...
लो स्कोरिङ खेलमा लखनऊलाई हराउँदै आरसीबीको रोमाञ्चक जीत
लखनऊ– इन्डियन प्रीमियर लीग (आईपिएल) २०२३ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीब) ले आफ्नो नवौं खेलमा पाँचौं जीत हासिल गरेको छ । सोमबार राति लखनऊमा खेलिएको यो रोमाञ्चक प्रतिस्पर्धामा आरसीबीले लखनऊ सु...
आईपीएल क्रिकेटमा बेङ्लाेरले लखनउलाई १८ रनले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लाेरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउ घरेलु मैदानमा बेङ्लाेरसँग १८ रनले पराजित भयो । बेङ्लाेरले दिएको १ सय २७ रनको...
कर्मचारीहरू त्रासमा- सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार
–सर्तकता अपनाउन कर्मचारीलाई सर्कुलर –प्रमुख प्रशासकीय अधिकृतमाथि बढी प्रहार –जनप्रतिनिधिहरूको रुचिअनुसार नचल्दा समस्या –जनप्रतिनिधिहरूको बद्मासी बढी काठमाडौं । राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न ...
लगानी सम्मेलनअघि गाँठा फुकाउने कि ?
सम्मेलन गर्नुअघि परियोजना पहिचान, त्यसको सूची तयार गर्नैपर्छ। पहिलो र दोस्रो सम्मेलनमा पनि त्यसै गरियो। पहिलोमा १४ र दोस्रोमा ३२ खर्बको लगानी प्रतिबद्धता पनि आयो। तर प्रतिबद्धताअनुसारको लगानी भएन आ...
संस्थागत विद्यालय दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी
काठमाडौं । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ। यही वैशाख २६ गते सुरु...
‘लो स्कोरिङ’ खेलमा लखनउविरुद्ध बैंग्लोरको सानदार जित
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा बैंग्लोरले गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १८ रनले हरायो । लखन...
एसिसी प्रिमियम कप फाइनलः सोमबारको बाँकी खेल आज हुँदै
नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ । एसिसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो । त्रिभुवन बिश्वबिद्यालय क्रिके...
वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै
काठमाडौँ । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट...
९ विकेट गुमाइसकेको यूएईले आज हिजोकै स्कोरबाट खेल सुरु गर्ने, नेपाल बलियो स्थितिमा
काठमाडौं: एसीसी प्रिमियर कप अन्तर्गत हिजो नेपाल र यूएईबिच भएको फाइनल खेलमा वर्षा बाधक बन्यो। टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले राम्रो सुरुवात पनि गरेको थियो। वर्षाका कारण पटकपटक खेल रोकिँदा खेल...
सिमानामा सीसीटीभीबाट निगरानी
काठमाडौँ, वैशाख १९ गते । सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ। २०५८ सालमा ...
रास्वपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्रीको कसरत
काठमाडौं । सरकारमा कांग्रेसलाई सन्तुलनमा राख्ने र प्रतिपक्षीको शक्ति घटाउने रणनीतिका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउने कसरत गर्नु...
उपाधिनजिक नेपाल
नेपाली दर्शकको क्रिकेट मोह : घरेलु मैदानमा भइरहेको एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल हेर्न पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान खचाखच भरिएको थियो । बिहान ९ बजे खेल सुरु भयो । टस जित...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्...
नेपालमै सवारी उत्पादन गर्ने तयारी
लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ। बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार...
शिक्षा सुरु गर्ने समय
फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढाटाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा राय–सल्लाह लिन उनीकहाँ मानि...
कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझो
सुर्खेत- कर्णालीमा ८२ हजार जमिन बाँझो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। सिंचाई तथा खनजोत अभावले ८२ हजार चार सय ५९ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको हो। खेतीयोग्य जमिनमध्ये ...
राष्ट्रिय जनशक्ति नीति-२०८० : एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने
काठमाडौं । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो । सरकारी प्रक्षेपणअनुसार २०९०...
नेपाल भर्सेस युएई : रोकिएकै ठाउँबाट आज खेल हुँदै
काठमाडौं– लगातारको वर्षाले एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको सोमबार अबरुद्ध भएको फाइनल खेल आज हुने भएको छ ।
आइपीएलमा बेंग्लोरसँग लखनउ पराजित
इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरलले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो । बेंग्लोरले दिएको १ सय २७ रनको लक...
आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात
पहिलोपटक हस्तकलाका तीन कन्टेनर सामान पठाइयो खासा १२ वैशाख ०७२ को भूकम्पपछि बन्द उत्तरी नाका तातोपानीबाट आठ वर्षपछि निर्यात सुरु भएको छ । नेपाल–चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा सोमबार त...
बक्सिङको प्रारम्भिक छनोट
काठमाडौँ — चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सोमबार सुरु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बक्सिङ हलमा ५१ केजी तौल समुहमा पुलिसका च...
रास्वपालाई सरकारमा लैजान छलफल
काठमाडौँ, वैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्ला...
केन्द्र र प्रदेशका कारण स्थानीय तह अन्योलमा
काठमाडौं । केन्द्र र प्रदेशको कानुनको अभावमा स्थानीय तहलाई कानुन बनाउन अन्योल भएको छ। संघ र प्रदेशको अधिकार स्पष्ट उल्लेख गरी कानुन नबनाएकोले स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्नेबारे आव...
दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो
अमेरिकाको चौधौँ ठूलो बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।अमेरिकाका सिलिकन भ्याली र सि...
लेस्टर र एभरटनबीच घाटाको बराबरी
लन्डन — लेस्टर सिटी र एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार घाटाको बराबरी खेलेका छन् । दुवै टिम रेलिगेसनबाट बच्न संघर्षरत छन् । यो नतिजापछि लेस्टर ३० अंकमा १६ औं स्थानमा उक्लेको छ । तर ढुक्क हुन स...
३५ समाचार देखाइएको