दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौं –फिल्म ऊनको स्वीटरुको टाइटल गीत ‘फूल’ अहिले युट्युबको ट्रेन्डिङ वानमा पुगेको छ। रिलिजको एक सातामा गीतलाई १२ लाखभन्दा बढी पटक हेरिएको छ। ‘यो गीत हैन, यो भावना हो, यो शान्ति सब हो। जून हो मे...
आज (बिहीबार) राति पनि देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका पहाडी भूभागका थोरै स्थान साथै मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका...
१० फागुन, काठमाडौं । फरवार्ड सावित्रा भण्डारी साम्बाले ५ गोल गरेपछि वाफ वुमनेस च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । साउदी अरेबियाको जेदाहमा जारी प्रतियोगितामा सम...
बैतडी : बैतडीका राजमार्गमा हिमपात भएको छ। दशरथचन्द र जयपृथ्वी राजमार्गमा बिहीवार दिउँसो हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। राजमार्गका खोडपे, अनार...
हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालोका स्थित दामन–सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ । हिमपातले दामन–सिमभन्ज्याङ क्षेत्र सेताम्य भएको छ । मकवानपुरको सबैभन्दा अग्लो क्षेत्रको र...
काठमाडौं – चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्।
वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकमाथि ५-० गोलको सानदार जित हात पारेको छ। बिहीबार साउदी अरेबियामा भएको समूहको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट जित निकालेको हो। नेपालको जितमा पाँचै गोल सा...
बैतडी । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको ह...