२०८० फागुन १० का समाचार
फेब्रुअरी २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गोर्खा वारियरको प्रिमियरमा केपी ओलीदेखि सुदनसम्म, हल भरिएपछि निक्लिइन् प्रियङ्का
गोर्खा वारियरको प्रिमियरमा केपी ओलीदेखि सुदनसम्म, हल भरिएपछि निक्लिइन् प्रियङ्का ३५ मिनेट अघि A A काठमाडौँ : फिल्मको प्रिमियरमा केपी ओली! त्यो पनि झुलुक्क हैन पूरा समय। यस्तै भयो बुधवार। एमाले ...
माओवादी केन्द्रको विधानः हात्तीको देखाउने दाँतजस्तै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन पार्टी विधान निर्माण गर्दै सकिएको छ । माओवादी गठन भएदेखि पार्टी विधान नभएको होइन, तर प्रतिनिधिका बीचमा छलफल गरी पारित भएको...
वित्तीय व्यवस्थापनमा चुक्यो सरकार
अहिले मुलुकको अर्थतन्त्रका बाह्य परिसूचकहरूमा केही सुधारका संकेतहरू देखिएको छ । मुलुकभित्र भित्रिने रेमिट्यान्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति आदिमा सुधार देखिएको छ । तर, अर्थतन्त्रका आ...
देशभरको कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रथम
अर्घाखाँची । आर्थिक वर्ष २०७९–०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा बुधबार प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै प्रथम स्थानीय तह ...
विश्व शान्तिको नेतृत्व लिन सुझाव
काठमाडौँ, फागुन १० गते । शान्ति स्थापनामा नेपालले विश्वमा नै नेतृत्व लिने बेला आएको विज्ञहरूले सुझाउनुभएको छ । नेपालको शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेतृत्व लिने बाटोमा अग...
२० वर्षीय तेजले आँटेर गाउँमा खोलेको उद्योग
पसलको चहलपहलबीच हँसिलो अनुहार लिएर आफ्ना हात फटाफट चलाइरहेका थिए एक युवा। उनी अछामको मेल्लेख गाउँपालिका–४ कुस्कोटमा केही समययता यो पसल चलाइरहेका छन्। उनी हुन् २० वर्षीय तेज साउद। गाउँमै पैसा कमा...
देशैभर मौसम बदली हुने, काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । ...
फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ?
काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको व्यक्तिगत विवरण बुझ्न दर्शक उत्सुक हुन्छन् । सोहीकारण उनका सानाभन्दा साना कुरा पनि चर्चामा आउँछन् । उनले भर्खरै फिल्म प्रदर्शनको अघिल्लो दिन नुन पानीले नुहाउने ...
आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात
काठमाडौँ, फागुन १० गते । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार ग...
नेपाल ए र क्यानडा- ११ बीचको निर्णायक खेल आज
काठमाडौँ । नेपाल ए र क्यानडा- ११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदै छ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९: ३० बजेदेखि शुरु हुने छ ।
चीनसँग जोडियो तमोर कोरिडोर
चन्द्र पन्दाक ताप्लेजुङ, फागुन १० गते । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको क...
बर्लिनमा मार्टिनलाई दीर्घसाधना सम्मान
काठमाडौँ — वरिष्ठ फिल्मकर्मी मार्टिन स्कोरसेजीलाई बर्लिन फिल्म फेस्टिभलमा दीर्घसाधना सम्मान(लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरिएको छ । फेस्टिभलको गोल्डेन वियर अनर अवार्ड दिँदै मार्टिनलाई सम्मान गरिए...
क्यासेटलाई ‘डिजिटलाइज्ड’ गरिँदै
काठमाडौँ, फागुन १० गते । सङ्घीय संसद् सचिवालयले परम्परागत अभिलेख (क्यासेट) लाई ‘डिजिटलाइज्ड’ गर्ने प्रक्रिया अघि बढाएको छ । २०४८ सालयताका क्यासेटमा अभिलेख भएका संसद्का कामकारबाहीलाई एमपिथ्री फम्र्य...
इंग्लिस प्रिमियर लिग : शीर्षमा लिभरपुल चार अंक अगाडि
काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार लुटन टाउनमाथि पुनरागमन गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । पहिलो हाफमा एक गोलले पछाडि रहेको लिभरपुलले दोस्रो गोलमा चार गोल गरेको थियो ।...
मेलम्चीमा भएको भ्रष्टाचारको पटाक्षेप
कानुनी छिद्र खोजी दोषीलाई उन्मुक्ति दिने प्रथा अन्त्य हुनुपर्छ। मेलम्चीमा भएको भ्रष्टाचार प्रकरणको बल अदालतको कोर्टमा पुगेको छ। नेपालमा विकासे आयोजना कतिसम्म ढिला हुन्छ भन्ने बिम्ब नै मेलम्ची खाने...
युरोपेली च्याम्पियन्स लिग : आर्सनल पोर्टोसँग पराजित
काठमाडौँ — गालेन्कोले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोल मदतले पोर्टोले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बुधबार आर्सनललाई १–० ले हराएको । खेल बराबरीतर्फ अग्रसर भ...
५५ हजार मिसिलको विद्युतीय अभिलेख
काठमाडौँ, फागुन १० गते । देशभरिका अदालतमा रहेका ४० लाख मुद्दाका मिसिलमध्ये करिब ५५ हजारको विद्युतीय अभिलेख तयार भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार राष्ट्रपति रामचन्द्र पौड...
वाफ वुमेन्स च्याम्पियनसप : नेपालसामु सेमिफाइनल प्रवेशको अवसर
काठमाडौँ — नेपालले वाफ वुमेन्स च्याम्पियनसिपमा बिहीबार इराकको सामना गर्दैछ र टिमसामु यो खेल जितेर सेमिफाइनल प्रवेशको अवसर हुनेछ । समूह ‘बी’ को यो खेल साँझ ७.४५ मा साउदी अरेबियाको जेद्दामा हुनेछ । ...
ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू
काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास जग्गा खाली गर्न माइकिङ शुरू गरेको छ। हिजो बुधबार जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेकै दिन महानगर प्रहरीको टोलीले माइकिङ शुरू गरेको हो। प्रहरील...
पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा कर्फ्यु हट्यो
काठमाण्डाै - पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ । वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्य...
पारिवारिक कलहले ४ को मृत्यु
काठमाडौँ — नागार्जुन–६, सीतापाइलाको भैरव टोलस्थित एक घरमा डेरा गरी बस्ने चार जना बुधबार मृत अवस्थामा फेला परेका छन् । एक वर्षयता बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया अन...
८ अर्बको व्यापार घाटा
चालु आवको ७ महिनामा १ खर्ब ८४ अर्ब ९३ करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको डिजेल, पेट्रोललगायतका पेट्रोलियम पदार्थ आयात भएको छ । काठमाडौं : गत आर्थिक वर्ष अत्याधिक आयात बढेर विदेशी मुद्रा सञ्चिति...
अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन
नेपालगन्ज समाचारदाता नेपालगन्ज, फागुन १० गते । नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कल...
प्रिमियर लिग : लिभरपुलले लुटन टाउनलाई हरायाे, म्यानचेष्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोलले हराएको हो । लिभरपुलका लागि भिर्गिल भान डिजकले ५६औँ मिनेटमा कोडी गाक्...
आज कोशी र मधेश प्रदेशमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने
आज कोशी र मधेश प्रदेशमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आंशि...
राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकीलाई
त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका- २, स्थित राईनो रङ्गशालामा जा...
आज बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै
बंगलादेशमा निर्यात गरिने बिजुलीको खरिद–बिक्रीदर तय गर्न नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश प्रस्थान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बुधबार बंगलादेश गएको ह...
मान्छेले किन नङ टोक्ने गर्छन्?
केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानि...
एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान, त्रिपक्षीय प्रतिस्पर्धा
१० फागुन, धनगढी । सुखडमा जारी नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन...
लघुवित्तपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहलकदमी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त र सहकारीपीडितलाई समस्या समाधान गर्ने आश्वासन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमै बोलाएर सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्ने आश्वासन दि...
१८ जना प्रहरी सम्पर्कविहीन
प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ ...
बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा
तनहुँ । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गा...
गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा
अरब लिगका महासचिव अहमद अबोल घिटले बुधबार गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेका छन् । गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्...
गठबन्धनबारे कांग्रेसमा बहस, बालुवाटारमा तरंग
काठमाडौँ — कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका ...
३४ समाचार देखाइएको