दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
सोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुका फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा...
गोदार। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन्।

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ १७ जना कर्णाली नदीमा हामफालेका छन् । होली मनाउने क्रममा मदिरा सेवन गरेका उनीहरू नसाको तालमा नदीमा हामफालेका थिए । कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जन...
सिमकोट – दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बिमा महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो। सर्केगार्ड गाउँपालिका– ४ हजा...
काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई लागि १७७ रनको लक्ष्य दिएको छ। बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले...

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताएका छन् ।

जुम्ला — जुम्लाका किसानले सोमबार बारुअ पर्व मनाएका छन् । बर्सेनि चैत १२ कै दिन मार्सी धानका लागि बीउ भिजाएर यो पर्व मनाइने गरिन्छ । यस दिन महिलाहरूले मांगल गाउँदै चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, ...

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन् । पर्वतको लुंखुदेउरालीमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया ...