मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत १२ को विवरण
आज

२०८० चैत १२ का समाचार

मार्च २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१३७ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८० साल चैत १२ गते सोमबार तदनुसार सन् २०२४ मार्च २५ तारिख। फागुन शुक्ल पूर्णिमा तिथि । आज तराईमा फागु पुर्णिमाको बिदा ।

ratopati.com१३७ हप्ता अघि

न्यून चापीय प्रणालीको प्रभाव कायमै : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बाग...

ratopati.com१३७ हप्ता अघि

गुजरातसँग स्तब्ध बन्यो मुम्बई

अहमदाबाद । इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो । गुजरातले प्रस्तुत गरेको १ सय ६९ र...

gorkhapatraonline.com१३७ हप्ता अघि

एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

भक्तपुर, चैत १२ गते । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा य...

khabarhub.com१३७ हप्ता अघि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १२ गते सोमबार सन् २०२४ मार्च २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

ratopati.com१३७ हप्ता अघि

होली विशेष चेकिङ : मापसे गर्ने १३५ र लापसे गर्ने १२ जना चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ । फागु पूर्णीमा (होली) लाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प...

Ujyaaloonline.com१३७ हप्ता अघि

प्रदेशलाई ६० र पालिकालाई ८८ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

काठमाण्डौ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरका...

Ujyaaloonline.com१३७ हप्ता अघि

सहकारीको पैसा अपचलन गर्नेको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता हुन्छ - गृहमन्त्री लामिछाने

चितवन – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको दाबी गर्नुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग...

Ujyaaloonline.com१३७ हप्ता अघि

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा होलीको रौनक (फोटो फिचर)

काठमाण्डौ – आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका हिमाली र पहाडी क्षेत्रमा मनाइदैछ । आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अबसरमा...

Ujyaaloonline.com१३७ हप्ता अघि

भारतको राजस्थानमा मानिसको समूहमाथि जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको ज्यान गयो !

भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबी...

setopati.com१३७ हप्ता अघि

४ लाख लगानीमा रोनितले बनाएको 'पेरूंगो'

'पेरूंगो' शब्द सुन्नुभएको होला। पेरूंगो देख्नुभएको वा प्रयोग नै गर्नुभएको पनि हुन सक्छ। पेरूंगो बाँसको चोयाबाट बनाइएको हुन्छ, डोको जस्तो आँखा भएको तर आकार डोकोजस्तो हुँदैन। सानो हुन्छ, झट्ट हेर्दा...

emountaintv.com१३७ हप्ता अघि

होलीमा मापसे गरी सवारी चलाउने १३५ जना चालक पक्राउ

काठमाडौं,१२ चैत्र । होलीको अवसरमा ट्राफिक प्रहरीको होली विशेष चेकिङ सम्पन्न भएको छ । ७८४ओटा सवारी साधन होल्ड, मापसे गरी सवारी साधन चलाउने १३५ र लापसे गरी सवारी साधन चलाउने १२ जना चालक पनि ट्राफिक प...

lokaantar.com१३७ हप्ता अघि

करेन्ट लागेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरिने

दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई एक/एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई दुई/...

nayapatrikadaily.com१३७ हप्ता अघि

प्रेरक प्रसंग : निभेको मैनबत्ती

एक पिता आफ्नी चार वर्षकी छोरी मुनालाई असाध्यै माया गर्थे । कार्यालयबाट फर्किंदा उनी मुनाका लागि अनेक प्रकारका खेलौना र मीठामीठा खानेकुरा ल्याउने गर्थे । मुना पनि आफ्नो तोतेबोलीमा बाबा–बाबा गर्दै पि...

emountaintv.com१३७ हप्ता अघि

ललितपुरका मेयर र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठवीच भेटवार्ता

न्यूयोर्क,१२ चैत्र । पुरातात्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरुको संख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यू...

gorkhapatraonline.com१३७ हप्ता अघि

न्यारोबडी जहाजको मर्मत चाँडै

काठमाडौँ, चैत १२ गते । इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ । दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजम...

lokaantar.com१३७ हप्ता अघि

बागमती र गण्डका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा, दिउँसो चार प्रदेशमा पानी पर्ने

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डक...

ratopati.com१३७ हप्ता अघि

राजश्व अनुसन्धान विभागद्वारा एकैसाथ पाँच ठुला अनुसन्धान सुरु

काठमाडौँ । गत शुक्रबार मात्रै राजश्व अनुसन्धान विभागले करिब ३० अर्ब राजश्व हिनामिना भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, आयटा, अध्यागमन विभाग र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई आफ्नो विवरण पठाउन...

Ujyaaloonline.com१३७ हप्ता अघि

इलाम - २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय !

काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउन...

Ujyaaloonline.com१३७ हप्ता अघि

पर्वतको कुर्घामा एकसय मिटर लामो गुफा भेटियो !

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य...

baahrakhari.com१३७ हप्ता अघि

आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै नेपाल 

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र द...

shilapatra.com१३७ हप्ता अघि

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत म...

gorkhapatraonline.com१३७ हप्ता अघि

उपनिर्वाचनका लागि बजेट स्वीकृत

काठमाडौँ, चैत १२ गते । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग...

ekantipur.com१३७ हप्ता अघि

सौभाग्यले हामी भएर

‘संविधान’ र ‘संघीयता’को रक्षै हुँदैन हाम्रो सङ्ख्या घटाइयो भने ‘गणतन्त्र’ को सुरक्षै हुँदैन हाम्रो सुविधा कटाइयो भने ‘प्रतिगमन’ यहाँ आएरै छोड्छ देशभक्तलाई मौका दिइयो भने देशमा ‘शान्ति’ कायमै ...

ekantipur.com१३७ हप्ता अघि

रुसलाई सहानुभूति

रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा अन्धाधुन्ध आक्रमणलाई कहिले पनि जायज ठहर्‍याउन सकिँदैन । यो निर्दोष रुसी नागरिकको नरसंहार हो । युक्रेन युद्धपछि रुसलाई पश्चिमी राष्ट्रहरूले निरन्तर बदनाम गर्दै...

ekantipur.com१३७ हप्ता अघि

बिमस्टेकबाट नेपालले लिन सक्ने फाइदा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र गतसाता प्रतिनिधिसभामा प्रस्तुत भएपछि चलेको छलफलमा सांसदहरूले आआफ्नो तर्क पेस गरेका छन् । केहीले सार्क निष्...

khabarhub.com१३७ हप्ता अघि

आईपीएल : मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ।

hamrakura.com१३७ हप्ता अघि

सुनकोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्त...

gorkhapatraonline.com१३७ हप्ता अघि

सुन तस्करी प्रकरण: सिफारिस अध्ययन गर्न समिति गठन

काठमाडौँ, चैत १२ गते । अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक पटक भ...

ratopati.com१३७ हप्ता अघि

कंगना बनिन् भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार

मुम्बई । चलचित्र अभिनेत्री कंगना रनौट हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेको छ जस...

shilapatra.com१३७ हप्ता अघि

आज पनि यी प्रदेशमा वर्षा हुने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशभर आंशिकदेखि साधा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको