दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन् । उनले कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार ६९६ मत...
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको सचिवमा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी एक मतान्तरमा विजयी भएका हुन् । सिलवालले ५६८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए...
सचिवमा नवराज सिलवाल अगाडि नेकपा एमाले बागमती प्रदेश कमिटीको शुक्रबार सम्पन्न मतदानको परिणाम आउन थालेको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट भइरहेको मतगणनाअुनसार १० वटा मेशिनको परिण...
एसियाली खेलकुदको महत्वपूर्ण खेल मध्ये एक एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । कुमालले ४ सय मिटर दौड ४८.६८ सेकेन...
१२ असोज, पोखरा । मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उ...
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार बेलुका जारी मतगणनामा उनले १७२ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले १...
जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका सैनिक एवम् आतंककारी संगठनको प्रयोग गर्दै आएको एक जना शोधकर्ताले आरोप लगाएकी छिन् ।
एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । १ सय ५ स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछ...