मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज १२ को विवरण
आज

२०८० असोज १२ का समाचार

सेप्टेम्बर २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६३ हप्ता अघि

कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए

भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र य...

rajdhanidaily.com१६३ हप्ता अघि

गाई गुहालीमा लगेर किशोरीको बलात्कार

राजविराज । एक दलित किशोरीलाई घरमा लगि बलात्कार गरिएको छ । सप्तरीकोे डाक्नेश्वरी नगरपालिका–३ की १६ वर्षीया दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।...

rajdhanidaily.com१६३ हप्ता अघि

एकीकृत समाजवादीले मेची–महाकाली ‘समाजवादी जागरण अभियान’ गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १४ असोजदेखि २९ सम्म मेची महाकाली ‘समाजवादी जागरण अभियान’ सञ्चालन गर्दै छ । त्यसका लागि पार्टी अध्यक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २ हज...

rajdhanidaily.com१६३ हप्ता अघि

पार्टी प्रजातान्त्रीकरण हुन देऊ

नेतृत्व चयनमा पार्टीका अध्यक्ष तथा शीर्ष नेताका सर्वसम्मतको आह्वान कार्यकर्ताहरूबाट अस्वीकृत हुनथालेसँगै कम्युनिस्ट पार्टीहरूमा प्रजातान्त्रीकरणको प्रश्न जबर्जस्त आइलागेको छ । संघीय संसद्मा प्रतिपक...

rajdhanidaily.com१६३ हप्ता अघि

‘समृद्ध नेपाल’ र छिमेकीहरू

पश्चिमा शक्तिहरूले नेपालमा लागू गरेको भूराजनीतिक रणनीतिको स्पेक्ट्रमलाई चीन, नेपाल र भारतले पर्याप्त रूपमा बुझ्नसकेका छैनन् । तीनवटै मुलुकका रणनीतिक सरोकारवालाहरूलगायत नेतृत्व र थिंक ट्यांकहरूले ला...

lokaantar.com१६३ हप्ता अघि

युक्रेनी शरणार्थी थप एक वर्ष युरोपमा बस्न पाउने

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अध...

baahrakhari.com१६३ हप्ता अघि

एमाले वाग्मती अधिवेशन : मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा  

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।  अध्...

lokaantar.com१६३ हप्ता अघि

छिन्नमस्ता मन्दिरमा आजदेखि महागंगा आरती शुरू हुने

सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा आज (शुक्रबार) साँझदेखि महागङ्गा आरती शुरू हुने भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने मन्दिरका पीठाधीश महाक...

nepaltvonline.com१६३ हप्ता अघि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ५० एमबिबिएस चिकित्सक उत्पादन हुने

जुम्ला- नेपालकै दुर्गम स्थानमा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन् । चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्र...

nepalsamaya.com१६३ हप्ता अघि

कहिले बन्ला तुइनमुक्त मुलुक ?

हुम्लाको सर्केगाड गाउँपालिका-२ लेप्च्यास्थित  कणाली नदीमा  जोखिम मोलेर  तुइन तर्दै सर्वसाधारण। तस्बिरः दाने बोहरा/रासस प्रकाशित: Sep 29, 2023| 05:30 शुक्रबार, असोज १२, २०८०

setopati.com१६३ हप्ता अघि

मुटु स्वस्थ राख्ने १० उपाय

प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ। यस वर्ष विश्वभर 'मन लगाऔं, आफ्नो मुटु बचाऔं' भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ। 'आफ्नो मुटुको सुरक्षा आफैं गरौं, स्वास्थ्य ...

newsofnepal.com१६३ हप्ता अघि

कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा

–तीन कम्पनीका प्रोपाइटरसँग सापटी भन्दै २ करोड ५ लाख ठगियो –प्रहरीद्वारा पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम रौतहट । ऋण लगानी गर्दा एनआईसी एसिया बैंकका कर्मचारीले ग्राहकसँग सापटी भन्दै रकम...

ratopati.com१६३ हप्ता अघि

प्रभावकारी देखिएन बजार अनुगमन

काठमाडौं । बिहीबार उपत्यकामा सार्वजनिक बिदा । सबै सरकारी कार्यालय बन्द भए । सरकारको संयुक्त बजार अनुगमन टोली भने अन्य दिनजस्तै अनुगमनका लागि खटियो । बिदाको दिनमा १० वटा टोलीले उपत्यकाका विभिन्न स्थ...

ratopati.com१६३ हप्ता अघि

मन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका थापाको अनुसन्धान ‘च्याप्टरक्लोज’

काठमाडौं । आर्थिक लेनदेनको विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य मनोजजंग थापामाथिको छानविन र अनुसन्धान कार्य तत्कालका लागि ‘च्याप्टर क्लोज’ भएको छ ।  निष्कासित सांस...

khabarhub.com१६३ हप्ता अघि

प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

Ujyaaloonline.com१६३ हप्ता अघि

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका त...

nepallive.com१६३ हप्ता अघि

शुक्रबारको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज...

newsofnepal.com१६३ हप्ता अघि

दोलखामा चार केजी सुनसहित पाँच जना पक्राउ

दोलखा जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको विगु गाँउपालिका वडानम्बर ३ जामुनेस्थित सीता तमाङको घरमा डेरा गरी बस्ने केशर तमाङको कोठामा लुकाएर राखे...

newsofnepal.com१६३ हप्ता अघि

प्रम कार्यालयको भ्रष्टाचारविरोधी अभियान असफल

काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर...

nepalviews.com१६३ हप्ता अघि

पण्डितपुरको विकासमा जापानको चासो

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको छ ।

khabarhub.com१६३ हप्ता अघि

दुई मेडिकल सञ्चालक पक्राउ

तनहुँ– आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।

ekantipur.com१६३ हप्ता अघि

‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी

दोलखा, काठमाडौं — चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित...

nayapatrikadaily.com१६३ हप्ता अघि

डेंगुले प्रकोपको रूप लिएपछि घरघर जान थाले चिकित्सक 

तनहुँमा असारयता मात्र डेंगुबाट चारजनाको ज्यान गएको छ, दुई हजार २० मा संक्रमण पुष्टि  डेंगुले प्रकोपको रूप लिएपछि तनहुँको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा घरघरमा चिकित्सक पुग्न थालेका छन् । त...

ekantipur.com१६३ हप्ता अघि

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

भैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिए...

lokaantar.com१६३ हप्ता अघि

एमाले बाग्मती अधिवेशन: नेतृत्व चयनका लागि आज मतदान, कैलाश र कृष्णबीच प्रतिस्पर्धा

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उम्मेदवार बाँकी छन् ...

annapurnapost.com१६३ हप्ता अघि

सिमेन्ट उद्योग धमाधम बन्द, लगानी जोखिममा

झापा : बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापा जिल्लाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। जिल्लाका आठ सिमेन्ट उद्योगमध्ये तीन उद्योग (मित्तल, मनसा र सन्राइज) पूर्ण...

ratopati.com१६३ हप्ता अघि

थेगिनसक्नु भीआइपीको भार

काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइ...

gorkhapatraonline.com१६३ हप्ता अघि

कैलाश र मानसरोवर भ्रमण सहज बनाइने

आली (तिब्बत), असोज १२ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्...

ekantipur.com१६३ हप्ता अघि

एसियाली खेलकुद : तेक्वान्दोमा फेरि खाली हात

हाङचउ — फेरि एकपल्ट नेपाली तेक्वान्दोले एसियाली खेलकुदमा कुनै पदक जित्न सकेन । नेपालले तीन खेलमा पदक आस गरेको थियो । तेक्वान्दोसँगै बक्सिङ र करातेबाट नेपालले हाङचउमा पदक अपेक्षा गरेको हो ।  तेक्वा...

reportersnepal.com१६३ हप्ता अघि

दैनिक २० किलोसम्म सुन आयात गर्न बैंकहरुलाई अनुमती

काठमाडौं, असोज १२ । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

nayapatrikadaily.com१६३ हप्ता अघि

श्री र फिस्टेलका ‘एएस३५०’ हेलिकोप्टर उडानमा रोक

सोलुखुम्बुको खुम्बु क्षेत्रमा खराब मौसमको समयमा पनि उडान गरेर हवाई सुरक्षामा खेलबाड गरेको भन्दै नियमनकारी निकायले दुई हेलिकोप्टर कम्पनीको उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

nayapatrikadaily.com१६३ हप्ता अघि

आफैँ अध्यक्ष, आफ्नै नाम सिफारिस

एसियाडमा आउने मोह सबैको हुन्छ । चीनको हाङझाउमा ४५ राष्ट्रका विभिन्न खेलका सयौँ पदाधिकारी छन् । विकसित देशले आधिकारिक अफिसियल मात्र हाङझाउमा पठाएका छन् । अविकसित र आर्थिक रूपमा कमजोर राष्ट्रका खेल स...

nepalsamaya.com१६३ हप्ता अघि

कोलेस्ट्रोल कम गर्न के खाने ?

काठमाडौं- कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण म...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको