दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन्। मंगलबार संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण ...
काठमाडौं । फेसबुकको लाइट भर्सनमा कुनै पनि अकाउन्टबाट पोस्ट भएका सामग्री नदेखिने समस्या आएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मंगलबार दिउँसोदेखि यस्तो समस्या सामना गरेको गुनासो गरेका छन् ।
काठमाडौँ — चालु आर्थिक वर्षको भदौमा मात्र ३ अर्ब ८ करोड १० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यसअनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा ४९ प्रतिशत लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाए...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलन एक हुनुको विकल्प नभएको बताएका छन्। मंगलबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका नेता खनालले कार्यकर्तामा समेत एकताको भा...
काठमाडौँ : यो वर्षको इन्द्रजात्रा असोज ६ गतेदेखि सुरु भएर असोज १५ गते सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ। इन्द्रजात्रा अवलोकनका लागि जुद्ध शालिकदेखि क...
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बाँदरे घुम्तीमा सुक्खा पहिरो खसेको छ। सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उ...
काठमाण्डु- न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । नियुक्त हुनेम...
काठमाडौँ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाइरहेको बेला पशुपति क्ष...