मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २ को विवरण
आज

२०८० असोज २ का समाचार

सेप्टेम्बर १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६४ हप्ता अघि

विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ?

काठमाडौं । विदेशमा बस्ने नेपालीले कानुन अभावमा मतदानको अधिकारबाट वञ्चित भइरहँदा पछिल्लो समय पुनः मताधिकारको विषय बहसको विषय बनेको छ । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिकामा रहेका ...

rajdhanidaily.com१६४ हप्ता अघि

अविश्रान्त योद्धा गणेशमान

आज असोज २ गते । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवस । नेपाली कांग्रेसका ’चार तारा’मध्येका एक गणेशमान सिंहलाई सम्झने र श्रद्धाञ्जली अर्पण गर्ने कर्मकाण्ड कांग्रेसले त ...

rajdhanidaily.com१६४ हप्ता अघि

… अनि प्रहरी पनि छक्क पर्‍यो

काठमाडौं । गत शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा जुन घटना भयो, त्यो घटना पक्कै पनि सामान्य होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले दुई किलोमिटर, नय...

rajdhanidaily.com१६४ हप्ता अघि

धनगढी उपमहानगरमा दाहसंस्कार गर्न नगरवासीलाई ५ हजार नगद

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीको निधनमा दाहसंस्कार गर्न ५ हजार नगद दिने भएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरालगायतका सामग्री किन्न प्रतिव्यक्ति ५ हजार दिन...

rajdhanidaily.com१६४ हप्ता अघि

कृषिमन्त्री भुसालद्वारा गम्भीर चिन्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘वर्तमान विकासका चुनौतीहरूः विज्...

rajdhanidaily.com१६४ हप्ता अघि

अब आन्दोलनको मौसम !

मनसुन सकिएर हिउँद लाग्ने छनक देखिँदै गर्दा सडकमा आन्दोलन चर्किने अवस्था सिर्जना हुँदै गएको आभाष सबैलाई हुन गइरहेको छ । स्वास्थ्यसेवामा कार्यरत कर्मचारी आन्दोलनको चरणमा छन् । शिक्षा नियमावलीमा व्यवस...

rajdhanidaily.com१६४ हप्ता अघि

संविधानमाथि प्रहार गर्दै संविधान दिवस

असोज ३ गते हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासहितको संविधान जारी भएको नौ वर्ष पुुगेको दिन । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूर...

rajdhanidaily.com१६४ हप्ता अघि

‘कतारबाट छिट्टै मतदाता नामावली संकलन सुरु हुन्छ’

दोहा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिट्टै कतारबाट मतदाता नामावली संकलनको कार्य सुरु हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्...

rajdhanidaily.com१६४ हप्ता अघि

एकीकरणका लागि नाम परिवर्तन गर्न माओवादी तयार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभिन्न कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि आफ्नो नाम परिवर्तन गर्न तयार भएको छ । नेकपालाई परिवर्तन नगरी पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ ह...

nepalsamaya.com१६४ हप्ता अघि

पुनःनिर्माणको पर्खाइमा बाँके कारागार

पुनःनिर्माणको पर्खाइमा रहेको नेपालगञ्जस्थित बाँके कारागार शाखा। यहाँ क्षमताभन्दा बढी कैदी/बन्दी रहेका छन्। तस्बिरः भेषराज बस्नेत/रासस प्रकाशित: Sep 19, 2023| 05:30 मंगलबार, असोज २, २०८०

setopati.com१६४ हप्ता अघि

पुरूषको भन्दा महिलाको घुँडाको हड्डी किन धेरै खिइन्छ? (भिडिओ)

पुरूषको भन्दा महिलाको घुँडाको हड्डी धेरै खिइने अध्ययनहरूले देखाएका छन्। पुरूषको तुलनामा महिलाको घुँडाको जोर्नीको हाड दुईदेखि पाँच गुणासम्म धेरै खिइन्छ। मैले अहिलेसम्म ६ सयदेखि ७ सय जनामा घुँडाको ज...

newsofnepal.com१६४ हप्ता अघि

राष्ट्रपतिको सवालमा गृहको आएन जवाफ- फरार रहेका ३४ लाई माफी दिने प्रक्रिया रोकिन सक्ने

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन सकेको ...

newsofnepal.com१६४ हप्ता अघि

बरु गोली ठोक, तर सत्य लेख्न छाड्दिनँ

काभ्रे । पत्रकारितामा क्रियाशील भएको दुई दशक नाघेको छ । नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा आबद्ध भएको एक दशक नाघेको छ । कामना प्रकाशन समूहका सहप्रकाशनहरु न्युज अफ नेपाल, कामना, साधनालगायतका सञ्चारम...

setopati.com१६४ हप्ता अघि

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन (तस्बिरहरू)

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।   हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन...

nepalsamaya.com१६४ हप्ता अघि

ताकमको अन्न भण्डार

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा पर्ने ताकम गाउँ र धानले हरियो बनेको फाँट। ताकमको फाँट पश्चिम म्याग्दीको अन्नभण्डार मानिन्छ। तस्बिर : धु्रवसागर शर्मा/रासस प्रकाशित: Sep 19, 2023| 05:50 मंगलबार,...

newsofnepal.com१६४ हप्ता अघि

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढ्दो

काठमाडौं । भ्रष्टाचारविरुद्धको मुद्दामा सफाइ दिइएको विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढेको छ । भ्रष्टाचारको अभियोगमा प्रतिवादी बनाइएकाहरूलाई वि...

Ujyaaloonline.com१६४ हप्ता अघि

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै - ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, ...

khabarhub.com१६४ हप्ता अघि

दालचिनी खाँदाका ११ फाइदा

तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ । यसलाई अधिकतम मसलाको रुपमा प्रयोग गरिन्छ ।

ratopati.com१६४ हप्ता अघि

ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

काठमाडौं । सरकारले  ई–७  भिसा  (उच्च  सिपयुक्त  जनशक्ति)मा  नेपाली  श्रमिक  दक्षिण  कोरिया  पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, ...

ekantipur.com१६४ हप्ता अघि

शिक्षक पदपूर्तिमा अब एक चौथाइ महिला

काठमाडौँ — स्थायी शिक्षक पदपूर्ति गर्दा एक चौथाइ पदमा महिला–महिलाबीच मात्रै प्रतिस्पर्धा गराएर छनोट गरिने भएको छ । संसद्मा दर्ता विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक पदपूर्ति गर्दा महिला उम्मेदव...

gorkhapatraonline.com१६४ हप्ता अघि

अस्ट्रेलियाका सभामुख डिक नेपाल आउनुहुँदै

काठमाडौँ, असोज २ गते ।  अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबर नेपाल भ्रमण गर्नुहुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेल...

newsofnepal.com१६४ हप्ता अघि

सचिवहरूको चेत अझै फिरेन, पढ्दै नपढी लैजान्छन् प्रस्ताव

काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस...

nepalsamaya.com१६४ हप्ता अघि

बिदाको दिन खोलामा पौडी

व्यास नगरपालिका १ र २ को सीमानामा पर्ने बुल्दी खोलामा पौडी खेल्दै बालकहरु। विद्यालय बिदाका दिन खोला र नदीमा पौडी खेल्नेको संख्या बढ्ने गरेको छ। तस्बिर : सानेबहादुर नेपाली/रासस   प्रकाशित: Sep 19,...

annapurnapost.com१६४ हप्ता अघि

विदेश भ्रमणको बोझिलो रहर

मुलुकमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ७३ अर्ब रुपैयाँ भएको छ । यो साउनसम्मको तथ्यांक हो । यसले देशलाई चाहिने अत्यावश्यक सामग्री किन्न डेढ वर्षलाई धान्छ । त्यसको आधार भनेको साउनमै भएको आयातको मात्...

ratopati.com१६४ हप्ता अघि

सुरु भयो पर्यटकीय सिजन

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि ...

gorkhapatraonline.com१६४ हप्ता अघि

बिपी साहित्य महोत्सव समापन भोलि

ललितपुर, असोज २ गते ।  संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ ।  नेपाली...

nayapatrikadaily.com१६४ हप्ता अघि

प्रेरक प्रसंग : सफलताको सूत्र

एक बालकले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा चौरमा लगे । चौर...

nepalviews.com१६४ हप्ता अघि

भोलिदेखि विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौं आउँदै, वार्तामा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर भोलि बुधबारदेखि आन्दोलनको तयारी गरेका छन् ।

thahakhabar.com१६४ हप्ता अघि

गणेश चौथी र ऋषिपञ्चमी आज एकै दिन

काठमाडौं : गणेश चतुर्थी (चौथी) र ऋषिपञ्चमी म‌ंगलबार एकैदिन मनाइँदैछ। तिथिको घटबढका कारण गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व पनि मंलबार नै परेको पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अध...

onlinekhabar.com१६४ हप्ता अघि

महत्वपूर्ण विधेयक संसदमा अलपत्र

२ असोज, काठमाडौं । २५ फागुन २०७९ मा संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि संसदीय समितिले अझै स...

ratopati.com१६४ हप्ता अघि

कोशी प्रदेश : एमालेले पाउला त एकीकृत समाजवादीको साथ ?

विराटनगर । कोशी प्रदेशसभाले स्थिर खालको सरकार दिन नसकिरहेको बेला नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबिच भएको भेटवार्ताले कोशी प्रदेशमा राजनीतिक तरङ्ग ल्याएको छ...

newsofnepal.com१६४ हप्ता अघि

युवा पलायनको प्रभाव

नेपालमा रेमिट्यान्स बढेकोमा उत्साहप्रद हुने कि हरेक दिन हजारौं नेपाली विदेशिएकोमा दुखित हुने ? यो प्रश्न अहिले नेपाली अर्थ सामाजिक कोणका हिसाबले सबैभन्दा महत्व राख्ने प्रश्न हो । चालू आर्थिक वर्षको...

gorkhapatraonline.com१६४ हप्ता अघि

जलवायु परिवर्तनको असरसँग जुध्न नेतृत्वदायी भूमिकाको आग्रह

काठमाडौँ, असोज २ गते ।  परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गर्नुभएको छ । जैविक ऊर्जाको भव...

gorkhapatraonline.com१६४ हप्ता अघि

विज्ञान–प्रविधिको महत्त्व उच्च

काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अत्याधुनिक प्रविधिसहितको सामाजिक–आर्थिक विकास, जलवायु परिवर्तन तथा महामारीजन्य अन्य जोखिमसँग लड्न विज्ञान तथा प्रविधिको महत...

Ujyaaloonline.com१६४ हप्ता अघि

संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको