दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


दाङ – दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ। तालको मनमोहक दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। चुरे पहाडको फेदमा रहेको पूर...
काठमाडौं । गाजामा इजरायलकी एक १९ वर्षीया महिला सैनिकको शव भेटिएको छ । जसलाई हमासले अक्टोबर ७ को आक्रमणपछि इजरायलबाट अपहरण गरेको थियो । गाजामा रहेको अल–शिफा अस्पतालनजिकै नोआ मार्सियानो नाम गरेकी त...
इनरुवा – मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन दुई दिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् ।
पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपिएको छ । वाग...
काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेक...
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ। रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई ...
काठमाडौं । काठमाडौंको लप्सीफेदीनजिक प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाईते भएका छन् । एशियाली विकास बैँकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लप्सीफेदी सबस्टेश...
पोखरा । आर्थिक वर्ष २०७८/०७९ मा कास्की जिल्लामा २१ मेट्रिक टन कफी उत्पादन भएको थियो । जवकि गत आर्थिक वर्ष २०७९/०८० मा घटेर १९.३ मेट्रिक टन मा सीमित भयो। स्याङजाको उत्पादन पनि २० मेट्रिक टनबाट घटेर ...