मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर १ को विवरण
आज

२०८० मंसिर १ का समाचार

नवेम्बर १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१५६ हप्ता अघि

नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ । दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

setopati.com१५६ हप्ता अघि

मीठा परिकार खुवाउने मुस्कान

बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, कुकिज, ब्रेड, कपकेक जस्ता मीठा परिकार बनाउने स्वदेशी कम्पनीको संख्या बढ्दो छ। तिनैमध्येको एक हो 'सुगर स्याक'। चार वर्षअघि सुरू भएको कम्पनीले हाल १८ वट...

lokaantar.com१५६ हप्ता अघि

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

जाजरकोट र रुकुमपश्चिममा यही कात्तिक १७ गतेको भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा भूकम्पपीडित सहजीकरण समूह नेपालगञ्जले दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा गरेको छ ।  सभामा राष्ट्रियसभा सदस...

khabarhub.com१५६ हप्ता अघि

चिसो समयमा मुखबाट बाफ निस्कन्छ ?

चिसो समयमा हामीले श्वास फेर्दा मुखबाट बाफ निस्केको हामीले देखेका छौँ । सबैको मनमा प्रश्न उठ्न सक्छ कि जाडोमा मात्र किन मुखबाट बाफ निस्केको देखिन्छ ? आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

nepalsamaya.com१५६ हप्ता अघि

गाजामा हमासका 'वरिष्ठ' व्यक्तिहरू' माथि आक्रमण : इजरायली सेना

काठमाडौं- इजरायली सेनाले 'गत केही दिनहरूमा' गाजामा दुई फरक भूमिगत साइटहरूमा हमासका 'वरिष्ठ' व्यक्तित्वहरूमा हमला गरेको दाबी गरेको छ। 'हामासको उत्तरी गाजा ब्रिगेडका प्रमुख अहमद रान्डर र हमास रकेट ब...

Ujyaaloonline.com१५६ हप्ता अघि

अस्ट्रेलियाले पश्चिम नेपालका भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयाेग गर्ने

काठमाण्डाै – अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा गएकाे भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अस्ट्रेलियाली डलर (पाँच करोड नौ लाख रुपैयाँ) बराबरको मानवीय सहायता घोषणा...

ratopati.com१५६ हप्ता अघि

रुसले कलाकारलाई ७ वर्षको जेल सजाय सुनायो

रुसले युक्रेनमा रूसको आक्रमणको आलोचना गर्दै सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा कलाकार अलेक्जान्ड्रा स्कोचिलेन्कोलाई बिहीबार सात वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश ओक्साना डेमियाशेवाले फैसला ...

nayapatrikadaily.com१५६ हप्ता अघि

प्रेरक प्रसंग : कोइलीको शुभ सन्देश

एक बिहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । नजिकैको रुखबाट कोइलीको कुहुकुहुको सुमधुर...

nayapatrikadaily.com१५६ हप्ता अघि

अस्ट्रेलिया आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा

सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियाले आइतबार नरेन्द्र मोदी रंगशालामा उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कोलकाताको...

thahakhabar.com१५६ हप्ता अघि

नेपाल यूएईसँग ४-० ले पराजित

काठमाडौं : फिफा विश्वकप एसिया कपको  दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४-० ले  पराजित भएको छ।   दुबईको अल मख्तुम रंगशालामा बिहीबार राति सम्पन्न खेलमा युएईले सबै गोल पहिलो हाफमा गरेको हो। खेलमा यु...

ratopati.com१५६ हप्ता अघि

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय...

annapurnapost.com१५६ हप्ता अघि

टिकटकमाथि जायज नियन्त्रण

सामाजिक सञ्जाल टिकटकमाथि सरकारी प्रतिबन्धसँगै यसका पक्ष÷विपक्षमा टिप्पणी आइरहेका छन्। साइबर अपराधको बढोत्तरीमा टिकटकसँग सम्बन्धितमात्रै १६ सयभन्दा बढी उजुरी परेको र सामाजिक सदभाव भड्काउने माध्यम बन...

nayapatrikadaily.com१५६ हप्ता अघि

अमेरिकामा १५ हजार नेपाली विद्यार्थी

गत वर्षभन्दा २७.९ प्रतिशतले वृद्धि हुँदा अहिलेसम्मकै धेरै नेपाली विद्यार्थी अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् ...

lokaantar.com१५६ हप्ता अघि

काठमाडौं‌ जाँदै गरेको बस खैरेनीमा दुर्घटना

रुपन्देहीको देबदहमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २१३१ नम्बरको बस गएराति देवदह नगरपालिकाको खैरेनीमा दुर्घटना भएको हो । दुर्घटनामा २० यात्रु ...

shilapatra.com१५६ हप्ता अघि

अस्ट्रेलिया आठौँ पटक विश्वकपकाे फाइनलमा

दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा फेरि एकपटक पराजित भएको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनल...

gorkhapatraonline.com१५६ हप्ता अघि

वित्तीय सूचक स्वस्थ र सन्तुलित

काठमाडौँ, मङ्सिर १ गते । सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी,...

Ujyaaloonline.com१५६ हप्ता अघि

यस्ताे छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएकाे ७ बुँदे पत्र

काठमाण्डाै – नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेकाे छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्य...

gorkhapatraonline.com१५६ हप्ता अघि

फूलको कारोबार घट्यो

काठमाडौँ, मङ्सिर १ गते । भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।  फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपाली सयपत्री फूलको खपत अनुुमानभन...

annapurnapost.com१५६ हप्ता अघि

पर्यटकको भाइटीका

पोखरा : पोखरा भ्रमणमा रहेका पर्यटकले सप्तरंगी टीका लगाएर (भाइटीका) तिहार मनाएका छन्। होटल संघ पोखरा नेपालको आयोजनामा बुधबार पोखराको लेकसाइडमा भएको १६औं भाइटीका महोत्सवमा पर्यटकले टीका लगाएर, देउसी ...

annapurnapost.com१५६ हप्ता अघि

‘गैरकानुनी एपबाट टिकटक चलाए कारबाही’

काठमाडौं : सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको...

onlinekhabar.com१५६ हप्ता अघि

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर गैंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी ...

arthasansar.com१५६ हप्ता अघि

सर्वसाधारणलाई लगानीको अवसर :मंसिर १० गतेदेखि नेपाल वेयरहाउजिङ्गको आईपीओ खुल्ने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणलाई लागि निष्काशन खुला गर्न लागेको सूचनामा उल्लेख छ।  यस अघि कम्पनीले ...

ekantipur.com१५६ हप्ता अघि

जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

झापा, काठमाडौं, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित ...

Ujyaaloonline.com१५६ हप्ता अघि

बैंकहरूले ब्याजदर घटाए

काठमाण्डाै – मङ्सिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएकाे छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् । मङ्सिर...

onlinekhabar.com१५६ हप्ता अघि

पोर्चुगलको शतप्रतिशत जित, रोनाल्डोको गोल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने क्रम जारी राख्दा पोर्चुगलले लिचेस्टाइनलाई २-० ले पराजित गर्दै युरो कप छनोटमा शतप्रतिशत विजयलाई कायम राखेको छ । समूह जे अन्तर्गत...

ajakoartha.com१५६ हप्ता अघि

यस्तो छ आज अमेरिकी डलर सहित अन्य मुद्राको सटही दर

काठमाडौँ -  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ...

kalakarmi.com१५६ हप्ता अघि

‘उफ यो मन’ लाई यूनिभर्सल सर्टिफिकेट

काठमाडौं– नेपाली फिल्म ‘उफ यो मन’ ले प्रदर्शनको चाँजोपाँजो मिलाएको छ । हालै यो फिल्म सेन्सर पास भएको छ । केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) ले यो फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ । जसअनुस...

khabarhub.com१५६ हप्ता अघि

युरोकप छनोट : स्पेनद्वारा साइप्रस पराजित

काठमाडौँ– यूईएफए युरोकप छनोट फुटबलमा स्पेनले सहज जित निकालेको छ । गएराति भएको खेलमा साइप्रसलाई ३–१ गोल अन्तरले हराउँदै स्पेन विजयी भएको हो ।

newsofnepal.com१५६ हप्ता अघि

डा. ओम फाउन्डेसन’को विधिवत् शुभारम्भ

काठमाडौँ।  स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को  शुभारम्भ गरिएको छ।  बिहीबार महोत्तरी जिल्...

nepalkhabar.com१५६ हप्ता अघि

आज छठ पर्वको पहिलो दिन, यस्तो छ यो चाडको विधि

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज (शुक्रबार)देखि विधिवत् रूपमा सुरु भएको छ। खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि...

ekantipur.com१५६ हप्ता अघि

प्रशिक्षक एनिस भन्छन् : माथिल्लो स्तरमा खेल्न धेरै तयारी आवश्यक

काठमाडौँ — राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले माथिल्लो स्तरमा खेल्न नेपाललाई अझ धेरै तयारी आवश्यक रहेको बताएका छन् । एसियाली विश्वकप छनोट दोस्रो चरणको बिहीबार भएको खेलमा नेप...

reportersnepal.com१५६ हप्ता अघि

अब जनदबाबबाटै देशलाई निकास दिनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् । ‘अहिले हामीले आन्दोलनका कुनै कार्...

ratopati.com१५६ हप्ता अघि

संसद्‌मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : सांसद चौधरी

काठमाडौँ । निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशन...

setopati.com१५६ हप्ता अघि

लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको