२०८० मंसिर २३ का समाचार
डिसेम्बर ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’
काठमाडौं । कतार भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालबीच भेटघाट भएको छ । मलेसिया भ्रमण सकेर नेपाल फर्किएलगतै कतार पुगेर सभापति लामिछानेलाई दूतावासमा ...
नार्क र विश्व वन्यजन्तु कोषबीच समझदारी
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ । नार्कको केन्द्रीय कार्यालय...
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरा । कास्की प्रहरीले ठगी अभियोगमा वडा सदस्य सहित ४ जनालाई पक्राउ गरेको छ । फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी आधारमा प्रहरीले पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसह...
त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु
काठमाडौँ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँच...
थाइराइडको समस्या छ ? यसरी पाउन सकिन्छ राहत
काठमाडौं- हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्ने कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्टि...
मुसायरामा पूरा तयारीका साथ जान्छु र फिल्म छोडिदिन्छु
(दुई साताअघि भारतीय फिल्मजगत्का गीतकार समीर अञ्जान काठमाडौंमा थिए । वनारसमा पढेबढेका उनी त्यहाँ रहँदा शीतला पाण्डेका नामबाट काव्य सिर्जना गर्थे । साथीहरूले कविता लेखनमा शीतला सुहाएन भनेपछि समीरका न...
के इजरायलले हमासको सुरुङमा आर्मी छिराउँदै छ ?
इजरायलको प्रधानमन्त्री पदमा आसिन बेन्जामिन नेतान्याहुको पकड दिनदिनै कमजोर बन्दै गएको देखिन्छ । अक्टोबर ७ मा देखिएको सुरक्षा विफलताका कारण उनको नेतृत्वमामाथि प्रश्न गर्न थालिएको छ । गाजामा जारी युद...
तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
ऋणको सदुपयोग गरेकालाई सहजीकरण गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताए । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर...
नेपाल सुपर लिग फुुटबलमा आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा ब...
रुसी सेनामा नेपाली : स्वदेश फिर्ताको पहल
काठमाडौँ, मङ्सिर २३ गते । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनुभएको छ । सङ्घीय संसद्को संसदीय सुन...
नेपाल सुपर लिगमा आज दुई खेल, धनगढीले इलामको र लुम्बिनीले काठमाडौँको सामना गर्ने
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोस्रो खेल काठमाडौँ...
के पोखरा पर्यटनको राजधानी हो ?
पोखरा । सन् २०१८ को तथ्याङ्क अनुसार हङकङमा २ करोड ९२ लाख पर्यटक पुगे । ६.८४ बिलियन अमेरिकी डलर हङकङले आम्दानी गर्यो । यही वर्ष बेंग्लोरले २२ लाख ३९ हजार पर्यटक भित्र्यायो । पर्यटक घुम्ने प्रमुख एक...
उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै
उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो । भूमिहीन दलित, सुकुम...
लचिलो हुने प्रयास
काठमाडौँ, मङ्सिर २३ गते । अर्थतन्त्रलाई चलायमान बनाउने नीति अवलम्बन गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरे...
रोकियो डिडिसीको भत्ता सुविधा
काठमाडौँ, मङ्सिर २३ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउन...
पन्ध्र अर्बको बिजुली निर्यात
काठमाडौँ, मङ्सिर २३ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरे...
१२ सयौँ खेलमा रोनाल्डोको गोल र एसिस्ट
रियाद । आफ्नो करियरको १२ सयौँ व्यावसायिक खेलमा रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलको लागि अवसर सिर्जना गरेका छन् । शुक्रबार भएको खेलमा अल–नासरले अल–रियादमाथि ४–१ को शानदार जीत हासिल गरेको हो ।...
कछुवाको आकृति भएको औँठी किन लगाउने ?
वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद् बदलाव आउँछ ।
‘बोधिसत्व’ को मञ्चन सुरु
काठमाडौँ, मङ्सिर २३ गते । वज्र कला कुञ्जको प्रस्तुति रहेको सांस्कृतिक नाटक ‘बोधिसत्व’ को टेकुस्थित कौशी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा मानिसले आफ्नो भोग विलास र तृष्णाका लागि अनेकौँ राम्रा र नर...
दलित भएकै कारण ६२ वर्षीया शोभाले वृद्धाश्रममा पाइनन् शरण
दलित भएकै कारण मोरङ उर्लाबारी नगरपालिका– १ की ६२ वर्षीया शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट समेत वञ्चित भएकी छिन् । बस्नका लागि बोलाएको विराटनगर पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले उन...
‘लप्सी फेदीमा’ सार्वजनिक
काठमाडौँ, मङ्सिर २३ गते । ६० को दशकको सर्वाधिक चर्चामा रहेको गीत ‘बलेको आगो जलेको प्रेम’ का गायक राजीव लोहनी नयाँ गीत लिएर केही वर्षपछि पुनः नेपाली साङ्गीतिक बजारमा आउनुभएको छ । गीतकार मन्दिरा ढुङ...
आर्थिक अनुशासन ल्याउने काम गर्दैछौं : अर्थमन्त्री
पोखरा : अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अनुशासनमा ल्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्। आवश्यकभन्दा ठूला घोषणाले देशको बजेट त्यता केन्द्रित हुँदा डामाडोल भएको र त्यसको दायित्व तिर्न र...
बेलायतको रोजगारीका लागि ४५ नेपाली नर्स छनोट
काठमाण्डौ – बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि नेपालबाट ४५ जना नर्स छनोट भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अ...
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ । शनि देवलाई...
नापोलीलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
टुरिन । फेडरिको गाटीले गरेको एक मात्र गोलको मद्दतले साविक विजेता नापोलीलाई हराउँदै युभेन्ट्स इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ । गत शुक्रबार मोन्जाविरुद्ध निर्णायक गोल गरेका डिफेन्डरले न...
आहा ! गोसाइँकुण्ड पदयात्रा
काठमाडौं । गोसाइँकुण्ड पदयात्रा । जहाँ धेरैको जाने इच्छा हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण त छँदै छ अझ हिन्दुहरूका लागि त धार्मिक महत्त्व नै बोकेको स्थल । म पनि जाने भएँ, साथीहरूसँग । नाभेम्ब...
बन्द गर्छु आँखाहरू
बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
लुम्बिनी : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय राजदूतावासले शुक्रबार महो...
गाजामा युद्धविराम रोक्न राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाको भिटाे
काठमाण्डौ – गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्च...
पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी
रमेश विश्वकर्मा गुल्मी, मङ्सिर २३ गते । गुल्मीमा सहभागी एक कार्यक्रमका सहभागीहरुले पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी देखिएको बताएका छन् । तम्घासमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित पत्रकारहर...
सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म
काठमाण्डौ – सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ । बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद् गंगा...
गाजामाथिको घेराबन्दी मानवताविरुद्धको अपराध हो
यहुदी, मुसलमान, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र नास्तिक, संसारमा लाखौँ मानिसले सडकमा जुलुस निकालिरहेका छन् । गाजामाथिको आक्रमण तत्काल बन्द गर्न माग गरिरहेका छन् । यी असंख्य मानिससँग आफ्नो आवाज न...
सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध दश उजुरी
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ मध्ये ती न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा दशवटा उजुरी दर्ता भएको छ । न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६, टेकप्रसाद ढुंगानाविरुद्ध तीन...
३४ समाचार देखाइएको