दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।


पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। खेलकुद अन्तरगतका विभिन्न दुरीका दौड,रिले , भलिवल,फुटवल, बेलुन फुटाई, तातो ...
रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–४ गोलचौरकी डम्बरा विक भूकम्पले भत्किएको आफ्नो घरछेउमा अस्थायी टहरा बनाउने सुर कसेको धेरै भयो । तर केही मेसो आएको छैन । कारण हो, काममा सघाउने मान्छेको अभाव । उनका ...
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने भएको छ । शनिबार अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाले सो निर्णय गरेको हो । भन्सार नियमावलीबाट ४५ प...
कुवेत- कुवेतका अमिर शेख नवाफ अल अहमद अल जबार अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ। कुवेतको दरबारी मामिला हेर्ने मन्त्री शेख मोहम्मद अब्दुल्लाह अल सबाहले विज्ञप्ति जारी गर्दै अमिरको निधन भएको जानक...
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। ...
श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ । सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिएका छन् ...
नयाँ दिल्ली । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ । ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्त...
रुपन्देही । शुक्रबार राति टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ । शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृत...