मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ३० को विवरण
आज

२०८० मंसिर ३० का समाचार

डिसेम्बर १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekagaj.com१५२ हप्ता अघि

'हल्ट प्राइज एट आइओई २०२४ : पुल्चोक क्याम्पसमा अन्तर्दृष्टि भरिएको अभिमुखीकरण'

काठमाडौँ- हल्ट पुरस्कारले यस वर्ष पनि २२ मंसिरमा सहभागीहरूलाई प्रतिस्पर्धामा भाग लिन आव्हान गरेकाे छ ।  हल्ट पुरस्कारमा किन सहभागी हुने भन्ने प्रश्नलाई मध्यनजर राखेर यो कार्यक्रम आयोजना गरिएको थिय...

nayapatrikadaily.com१५२ हप्ता अघि

प्रस्तावित न्यायाधीशको सुनुवाइ जारी : आरती साह मुद्दाको आदेशमा आत्मालोचना गर्न सुवेदीको इन्कार

सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले धनुषामा दाइजोका कारण हत्या गरिएकी आरती साहको कर्तव्य ज्यान मुद्दामा दिएको आदेशको आत्मालोचना नगर्ने अडान लिएकी छिन् ।  संसदीय सुनुवाइ समितिमा ...

kharibot.com१५२ हप्ता अघि

पाकिस्तान र भारतलाई हराउदै युएई र बंगलादेश यू-१९ एशिया कपको फाइनलमा

काठमाडौँ । युएई र बंगलादेश जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

rajdhanidaily.com१५२ हप्ता अघि

यी युवकलाई पाँच वर्षदेखि किन बाँधियो साङ्लोमा ?

लम्जुङ । मानसिक सन्तुलन गुमाएर पाँच वर्षदेखि साङ्लोले बाँधिएको अवस्थामा लमजुङमा ३० वर्षीय युवकको उद्धार गरिएको छ । मानवसेवा केन्द्र लमजुङबाट गएको एक टोलीले ती युवाको उद्धार गरेको हो । लमजुङ दूधपोखर...

rajdhanidaily.com१५२ हप्ता अघि

गाउँका घरमा ताला

बझाङ । खप्तडछान्ना गाउँपालिका–३ धडाका सेरु सार्कीको घरमा ताला लागेको २२ वर्ष भयो । घर’round झार उम्रिएर गुजुमुज्ज भएको छ । घरको छाना भत्किन थालेको छ । उनी गाउँ छोडेर भारत रोजगारीमा गएको २२ वर्ष नै ...

rajdhanidaily.com१५२ हप्ता अघि

जनप्रतिनिधि र कर्मचारीको प्रभावकारी कामले सुशासन कायम गर्न सकिने

बारा । बाराको जितपुर सिमरामा आज ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जितपुरसिमरा उपमहानगरपालिका...

rajdhanidaily.com१५२ हप्ता अघि

दैलेखमा पुष ७ गतेबाट टाइफाइड खोपको अभियान चलाइने

दैलेख । दैलेखमा जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ।स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको टाइफाइड खोप अभियान परिचयात्मक कार्यक्रम सरकारवालासँग छलफल गरिएको हो। पुषको ७ गतेदेख...

rajdhanidaily.com१५२ हप्ता अघि

ट्युसन पढ्न निस्केका गृष तीन दिनदेखि वेपत्ता

राजविराज । ट्युसन पढ्नका लागि तीन दिन खघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् । घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका ...

ratopati.com१५२ हप्ता अघि

मनाङ र मुस्ताङमा पानीसमेत जम्न थाल्यो

काठमाडौँ । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलाना...

ratopati.com१५२ हप्ता अघि

२५ वटा सेवामा हडताल गर्न निषेध

काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ...

setopati.com१५२ हप्ता अघि

रिंगटा किन लाग्छ, कसरी गर्ने उपचार? (भिडिओ)

रिंगटा लाग्नु भनेको वरिपरि घुमाउनु हो। यस्तो बेला वरिपरिको सबै वस्तु घुमेको जस्तो हुन्छ। कतिपय अवस्थामा घर, रूख अनि आफू अगाडिको पहाड नै घुमेकोजस्तो हुन्छ। त्यस्तै, अगाडि अँध्यारो हुने, मान्छे धकेलि...

khabarhub.com१५२ हप्ता अघि

सुपर लिग : आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुनेछ ।

ratopati.com१५२ हप्ता अघि

वीर अस्पतालका सेवाग्राहीको गुनासो– सोधपुछ कक्षकै कर्मचारी झर्किन्छन्

काठमाडौँ । उपचारका लागि वीर अस्पतालमा आउने बिरामीसँग सोधपुछ कक्षकै कर्मचारी झर्किने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । अस्पतालमा आफूले नबुझेको विषयमा सोधपुछ गर्दा सोधपुछ कक्षमा बस्ने कर्मचारी नब...

gorkhapatraonline.com१५२ हप्ता अघि

फेवातालको तालबाराही मन्दिर, भएन पुनर्निर्माणको काम सुरु

फडिन्द्र अधिकारी लेखनाथ, मङ्सिर ३० गते । आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थि...

ratopati.com१५२ हप्ता अघि

कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज मंसिर ३० गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२४ र...

hamrakura.com१५२ हप्ता अघि

तीन सय ५५ एयरबस खरिद गर्दै टर्किश एयरलाइन्स 

इस्तानबुल । टर्किश एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको  छ। ‘३५५ वटा विमान खरिद गर्ने निर्णय भ...

hamrakura.com१५२ हप्ता अघि

आँबुखैरेनीको शिक्षा सुधार कोषमा २० लाख सङ्कलन

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा रु २० लाख बढी सङ्कलन भएको छ । गाउँपालिकाले शिक्षा सुधारका लागि सुरु गरेको शिक्षा सुधार कोषमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट उक्त रकम स...

gorkhapatraonline.com१५२ हप्ता अघि

कार्यक्रमबिना नै बजेट खर्च

राममणि दाहाल  हेटौँडा, मङ्सिर ३०  गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले बागमती प्रदेश सरकारले वार्षिक नीति तथा कार्र्यक्रममा व्यवस्थाबिना नै बजेट कार्यान्वयन गर्न लागेकोप्रति...

baahrakhari.com१५२ हप्ता अघि

खड्गासिद्धी नाच

काठमाडौंको मखन टोलमा १२ वर्षमा एक पटक हुने पचली भैरबको खड्गासिद्धी नाच देखाउँदै देवगणहरू । तस्बिर : सुनिल प्रधान #खड्गासिद्धी नाच

shilapatra.com१५२ हप्ता अघि

कहाँ, कस्तो छ आजको मौसम ?

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई...

gorkhapatraonline.com१५२ हप्ता अघि

स्थानीय तहबिच प्रतिस्पर्धा आवश्यक

वालिङ समाचारदाता  वालिङ, मङ्सिर ३० गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समुन्नत नेपाल निर्माणका लागि स्थानीय तहहरूबिच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । आर्थिक विकासमा स्थानीय ...

gorkhapatraonline.com१५२ हप्ता अघि

बाँकेमा सोलारबाट बिस मेगावाट विद्युत्

सिराज खान  नेपालगन्ज, मङ्सिर ३० गते । बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका...

khabarhub.com१५२ हप्ता अघि

बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ? 

हामी बाटोमा हिँड्दा कहिले काहीँ पैसा भेट्ने गर्छौ । बाटोमा हिँड्दा हिँड्दै पैसा भेट्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ ।

Ujyaaloonline.com१५२ हप्ता अघि

प्रिमियर लिगमा टोटनहमले नटिङ्घम फरेस्टलाई दुई गोलले हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले नटिङ्घम फरेस्टलाई हराएको छ । गएराति भएको खेलमा टोटनहम २–० गोलले विजयी भयो । उसका रिचार्लिसनले पहिलो हाफको इन्जुरी समय र डेजन कुलसेभ्सकीले खेलको ६...

ratopati.com१५२ हप्ता अघि

कोदो र फापर फलाउने किसानलाई अनुदान

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् ।  गाउँपालिकाले वडा नम्बर– ३ मा  कोदो उत्पादन गर्ने किसा...

gorkhapatraonline.com१५२ हप्ता अघि

स्वास्थ्य बिमाबापत तीन महिनाको औषधी एकै पटक

काठमाडौँ, मङ्सिर ३० गते । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्...

Ujyaaloonline.com१५२ हप्ता अघि

गेटामा बस्न नपाएपछि डा. केसीको अनसन लक्ष्मीनारायण मन्दिरको धर्मशालामा

काठमाण्डाै - डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको छ । गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत स्थानीयले अवरोध गरेपछि उहाँ...

ratopati.com१५२ हप्ता अघि

१० खेलाडीमा सीमित स्पर्सको जीत

लण्डन । १० खेलाडीमा सीमित टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई हराउँदै प्रिमियर लिगको शीर्ष चारमा आफ्नो दाबेदारी कायम राखेको छ । स्पर्ससँग ०–२ गोल अन्तरले पराजित फरेस्टको पछिल्ला ६ खेलमा यो पाच...

onlinekhabar.com१५२ हप्ता अघि

काठमाडौंका यी ठाउँमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

३० मंसिर, काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति...

gorkhapatraonline.com१५२ हप्ता अघि

मनाइयो तोतनरी ल्होसार

हुम्ला समाचारदाता  हुम्ला, मङ्सिर ३० गते । यहाँका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायको महान् चाड तोतनरी ल्होसार धुमधामका साथ मनाइँदै छ । कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसा...

gorkhapatraonline.com१५२ हप्ता अघि

सुजनको ‘सेतो रौँ’

काठमाडौँ, मङ्सिर ३० गते ।  गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका ...

newsofnepal.com१५२ हप्ता अघि

 फिफा वर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कसले मार्ला बाजी ?

काठमाडौँ ।  फिफाको यस वर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ।  फिफाकाे अन्तिम तीनमा  इर्लिंग हालाण्ड,...

annapurnapost.com१५२ हप्ता अघि

जलवायु परिवर्तन ? खुसी हुनुपर्ने कारण पनि छन्

जलवायु परिवर्तनसँग सम्बन्धित नराम्रा खबर धेरै सुनिन्छन्। हिमालमा हिउँ पर्न छाडेको, हिमताल हराएको र तापक्रम बढ्दै गएको खबरले चिन्ता छ। तर, यस्तै अवस्थासँग जुध्नुपर्ने बाध्यता पनि छ। त्यसैले वैज्ञानि...

ratopati.com१५२ हप्ता अघि

इजरायली सेनाले भन्यो, ‘गल्तीले तीन बन्धक मारिए’

तेल अभिभ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् । ...

hamrakura.com१५२ हप्ता अघि

समय

पिटर हेन्लिनले घडी बनाए हेर्छौँ सबैले  हेन्लिनले घडी बनाए  हेर्छौं सबैले ।  मार्टिन कूपरले मोबाइल बनाए  चलाउँछौँ सबैले  कूपरले मोबाइल बनाए चलाउँछौँ सबैले । जोहानेस गुटेनबर्गले पुस्तक बनाए  ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको