नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।





बेइजिङ । बेइजिङले जहाज निर्माण, सामुद्रिक तथा रसद क्षेत्रमा चीनको व्यापार अभ्यासमाथि अमेरिकी अनुसन्धानको कडा विरोध गरेको बताएको छ । बुधबार उसले अमेरिकी अनुसन्धान ‘झुटो आरोपले भरिएको’ आरोप लगाएको छ ...

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनका गाडी चालक प्रहरी हवल्दार उज्जवल भण्डारीले आफूलाई सलाम नगरेको भन्दै एक प्रहरी जवानलाई कुटपिट गरेका छन्। मंगलबार बिहान १०: ३० बजेको समयमा अर्थमन्त्रालयभित्र सिंहद...

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा दोस्रो दिन हनुमानढोकामा पुर्याइएको छ । रथलाई असनबाट हनुमानढोका पुर्याइएको हो । जहाँ सेतो मच्छिन्द्रनाथको दर्शन गर्ने भक्तजनको भिड लागेको थियो । तस्बिरहरू :...

दुबई। कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ।
इन्डियन प्रिमियर लिग आइपिएलमा गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ । सर्वाधिक कम स्कोरमा दिल्लीले ६ विकेटको जित दर्ता गरेको हो । बुधबार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेट...

काठमाडौँ — गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब...

आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार आज घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी स...

काठमाडौँ : पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा आज ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो। लोकसेवा आयोगका ...