मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ५ को विवरण
आज

२०८१ वैशाख ५ का समाचार

अप्रिल १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३४ हप्ता अघि

५ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9a3cbf36-1323-409a-8669-1acc262b3df1 सम्बन्धित समाचार २१ चैत २०८० २२ चैत २०८० २३ चैत २०८० २६ चैत २...

rajdhanidaily.com१३४ हप्ता अघि

सरकार जोगाउन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई उन्मुक्ति ?

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा ठगी मुद्दा दायर भए पनि गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको छ । सर्वसाधारणको बचत रकम ठगी भएको विषयम...

rajdhanidaily.com१३४ हप्ता अघि

थपेको थप्यै ऋणमाथि ऋणः पुग्यो २३ खर्ब ८६ अर्ब

काठमाडौं । पर्याप्त मात्रामा राजस्व उठाउन असफल बन्दै गएको सरकारले चालू खर्च र पुँजीगत खर्च धान्न आन्तरिक र बाह्य ऋण थपेको थप्यै गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको नौ महिनामा मात्र सरक...

rajdhanidaily.com१३४ हप्ता अघि

साउदी अरब जान चाहने तथा त्यहाँ रहेका नेपालीले जान्नैपर्ने कुरा

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले साउदीलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहेका नेपालीलाई जानकरी लिएर मात्र साउदी आउन अनुरोध गरेको छ । वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कत...

rajdhanidaily.com१३४ हप्ता अघि

शैक्षिक सत्र नयाँ, पद्धति पुरानै

नेपालमा संस्थागत र सामुदायिक गरी दुई भिन्न शैक्षिक पद्धति व्यवहारमा प्रयोगमा ल्याइएका छन् । शैक्षिक उन्नयनका लागि जोकोही अभिभावक पनि लालायित हुने भएकाले दुवै पद्धतिमा पढाइको गुणस्तर कायम होस् भन्ने...

ekantipur.com१३४ हप्ता अघि

स्वरोजगारीमा युवाको आकर्षण

‘खाडीमा भन्दा चौंरीपालनमा आम्दानी’ शीर्षकको खबरले उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने जनता मात्र नभई सत्ताधारीलाई समेत उत्प्रेरणा प्रदान गर्ने देखिन्छ । पाँचथरका उच्च पहाडी भेगमा कृषि उत्पादनका अनेक ...

ekantipur.com१३४ हप्ता अघि

चुरोट तान्ने युवालाई सुझाव

म काम विशेषले जब घरबाट बाहिर जान्छु, किराना पसलतिर, चिया–दुनोट पसलतिर अनि घरपायकको मन्दिरतिर पुग्दा कलेज पढ्ने युवा (तन्नेरी) बडो रमाइलोका साथ निर्धक्क चुरोट तानिरहेको, खैनी, परागमा रमाइरहेको देख्छ...

rajdhanidaily.com१३४ हप्ता अघि

श्रीराम र रामनवमीको महत्व

विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल हो । यो देशमा ८१ प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता रहेको छ । हाम्रो देशलाई राम्ररी मनन या अध्ययन गर्ने हो भने धर्म र संस्कृतिमा धेरै धनी छ । जहाँ प्रत्येक दि...

rajdhanidaily.com१३४ हप्ता अघि

जबरजस्ती करणी गरी फरार रहेको आरोपमा सभापोखरीका श्रेष्ठ पक्राउ

संखुवासभा । जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । संखुवासभा जिल्ला साविक धुपु गा.बि.स. वडा नं.७ हाल सभापोखरी गाँउपालिका वडा नम्बर २ लिम्बुटार बस्ने बर्ष ६४ को दिल बहादुर श्रेष्...

rajdhanidaily.com१३४ हप्ता अघि

इटहरीमा ५ दिने चलचित्र कार्यशाला गोष्ठी सुरु

बिराटनगर । नेपाल सरकार चलचित्र विकास बोर्डको आयोजना र चलचित्र महासंघ प्रदेश नं. १ को सहकार्यमा आयोजित मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठी सोमबार इटहरीमा उद्घाटन भएको छ । उक्त कार्यशाला गो...

rajdhanidaily.com१३४ हप्ता अघि

नेपाली श्रमिकको सीप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सा...

rajdhanidaily.com१३४ हप्ता अघि

‘महाजात्रा’को नयाँ व्यबसायिक रेकर्ड

काठमाडौं । नेपाली चलचित्र पछिल्लो समय विदेशमा नयाँ नयाँ व्यबसायिक रेकर्ड बनाउन सफल भएका छन् । साउदी अरबमा सार्वजनिक प्रदर्शन भएको पहिलो नेपाली चलचित्रको रेडर्क बनाएको महाजात्राले अष्ट्रेलियामा पनि ...

rajdhanidaily.com१३४ हप्ता अघि

‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुँदै

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो मंसिर ५ गतेदेखि महोत्सव यो महोत्सब गरिने आयोजक पक...

Ujyaaloonline.com१३४ हप्ता अघि

नेपाल एक खेलअघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

काठमाण्डौ – नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ । आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ ।...

Ujyaaloonline.com१३४ हप्ता अघि

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, नयाँ दाबी पेश गर्न दुई दिनको समय !

काठमाण्डौ – सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गर्नुभएको छ । एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा ...

Ujyaaloonline.com१३४ हप्ता अघि

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी

काठमाण्डौ – सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेस...

Ujyaaloonline.com१३४ हप्ता अघि

राजनीतिक दलमा आबद्ध शिक्षक, कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सक्रियता

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयलाई महत्वका साथ अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना...

rajdhanidaily.com१३४ हप्ता अघि

नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक बृद्ध पक्राउ

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ को दिल बहादुर श्रेष्ठ रहेको जिल्ल...

baahrakhari.com१३४ हप्ता अघि

सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही हुने भएको छ । निर्माण काम सकेपछि ती स्थानलाई पहिलाको जस्त...

khabarhub.com१३४ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल १७ तारिख। चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष ...

gorkhapatraonline.com१३४ हप्ता अघि

६१२ जनालाई हिमाल आरोहण अनुमति

काठमाडौँ, वैशाख ५ गते । वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् । विभागका साहसिक पर्यटन...

reportersnepal.com१३४ हप्ता अघि

आजको मौसम : कतै वर्षा, कतै हावाहुरी

काठमाडौं, वैशाख ५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी बागमती र गण...

ratopati.com१३४ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

lokaantar.com१३४ हप्ता अघि

आज रामनवमी मनाइँदै

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ ।...

thahakhabar.com१३४ हप्ता अघि

आज रामनवमी पर्व

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्। त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्या...

khabarhub.com१३४ हप्ता अघि

आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धापूर्वक रामनवमी पर्व मनाउँदै छन् । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको स्मरण गर्ने गरिन्छ ।

nayapatrikadaily.com१३४ हप्ता अघि

कतारलाई जोडी हात्ती उपहार दिइँदै

सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ । आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइ...

gorkhapatraonline.com१३४ हप्ता अघि

हरियो तरकारीमा अत्यधिक विषादी

नारायणगढ समाचारदाता भरतपुर, वैशाख ५ गते । हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । पछिल्लो पटक एउटा जन्मदिनको पार्टीमा विषादीयुक्त तरकारी खाएकै कारण परिवारका सात जना बिरामी परेका...

baahrakhari.com१३४ हप्ता अघि

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । उच्च पहाडी तथा हिमाली भू...

setopati.com१३४ हप्ता अघि

राजनीतिकर्मीहरू समीक्षा र आशिषको 'चिया खाने ठाउँ'

काठमाडौंमा चिया खाने ठाउँ कहाँ छ भनेर सोधे, सबै जसोले भनिदिन्छन् — यहाँ छ, त्यहाँ छ! पानीपोखरीमा भने यस्तो रेस्टुरेन्ट छ, जसको नामै 'चिया खाने ठाउँ' हो। पारखीहरूलाई अनेकथरी स्वादको चिया खुवाउने उ...

corporatenepal.com१३४ हप्ता अघि

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना हुँदा यी तीन प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं । अहिले देशभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकद...

newsofnepal.com१३४ हप्ता अघि

आज यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको