नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




जुबा । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागेरो काउन्टीका कमिश्नर...

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । यूरेशियन टाइम्समा प्रकाशित समाचार अनुसार भारतले गोरखा सैनिकको भर्ती पुनः शुरु ग...

दिपकप्रसाद गौतमा वीरगञ्ज, माघ ३ गते । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेक...

काठमाडौं । लुम्बिनीमा विश्व शान्ति धामसँगै स्थापित गर्न लागिएको युनिभर्सल पिस सेन्चुरीबारे स्विजरल्याण्डको डाभोसमा हुन लागेको वृहत अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ । बिहीबार पत्रकार ...

काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ। नलगाड नगरपालिका–१२ तल्ल...

विसं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा ल्याउने गरी तयारी भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पञ्चाङ्गकारले ग्रहगणित गणना गरेर रुजु भइसकेकाले बाँकी काम सिध्याएर समितिले...
काठमाडौँ — इजरायलमा कार्यरत नेपाली श्रमिकले इजरायल र प्यालेस्टिनी समूह हमासबीच बिहीबार बिहान भएको युद्धविरामको निरन्तरता चाहेको बताएका छन् । ‘हामी १६ महिनादेखि युद्धरत भूमिमा छौं । कतिखेर कहाँबाट क...

खाँदबारी। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारका आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ।