२०८१ माघ ३ का समाचार
जनवरी १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

इजरायल – हमासबीच युद्धविराम सम्झौता, विपिन रिहाइको पनि खुल्यो बाटो
२ माघ, काठमाडौं । इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् । स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन...

१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा तुरुन्त ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रवि रिहा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी सं...

चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि ब...

इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
काठमाडौं । इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्ध विराम सम्झौताको मुकाममा पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पु...

मेटाले मार्क जुकरबर्गको टिप्पणीमा माफी माग्यो
मेटा इन्डियाले भारतको चुनावमा मेटा सीईओ मार्क जुकरबर्गको टिप्पणीलाई "अनजानेमा भएको गल्ती" भन्दै माफी मागेको छ। "समाचार एजेन्सी पीटीआईका अनुसार, मेटा इन्डियाले बुधबार मेटाका सीईओ मार्क जुकरबर्गसँग प...

संवैधानिक नियुक्ति प्रकरणबाट न्यायाधीश फुयाल अलगिएपछि उठेका प्रश्न
सर्वोच्च अदालतको संवैधानिक इजलास बुधबार आमचासोको विषय बनेको थियो । किनभने विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइ हुन्छ भन्ने धेरै आधार थिए । किनभने चार वर्षअघिको विव...

के जेफ बेजोस अन्तरिक्ष दौडमा एलोन मस्कसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछन्?
जेफ बेजोसको ब्लू ओरिजिन अन्तरिक्ष कम्पनीले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट आफ्नो नयाँ ग्लेन रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। प्राविधिक समस्याका कारण सोमबार लन्च स...

दक्षिण कोरियाका राष्ट्रपति पहिलोपटक पक्राउ,जाँच अधिकारी काँटेदार तार काटेर घरमा प्रवेश गरे
युन सुक-योल गिरफ्तार हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति बनेका छन्। यससँगै विगत एक हप्तादेखि अनुसन्धानकर्ता र युनका सुरक्षाकर्मीहरूबिच चलिरहेको टग अफ वार पनि समाप्त भएको छ। गत डिसेम्बरमा युनले द...

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै २ लाख ठगेपछि…
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुली गरिएको विषय बाहिर आएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरमा कार्यरत सहायक प्रहरी हवल्दार केशवदत्त भट्टले बझाङका बिरेन्द्र धाम...

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर ग...

बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि ब...

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको आकर्षण बढ्दै
रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरमा बिरामीको आकर्षण बढेको छ । केही वर्षअघि दैनिक तीन÷चारजना मात्र सेवाग्राही आउने उक्त चिकित्सालयम...

आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ ...
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
काठमाडौं । आर्सनल इंग्लिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हराउँदै आर्सनल फेरि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । २५ औं...

मौरीपालनबाट लाभान्वित किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त हुनुहुन्छ । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँको...

सलहेस मन्दिर निर्माण अधुरै
पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७÷७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका...

खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
दमौली । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसा...

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीब...

पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार
महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै वयान दिन नमानेको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन् । दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल माघ ३ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी १६ तारिख। माघ कृष्ण पक्षको तृतीया तिथि।

स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सातवटै प्रदेशमा पठायो
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहय...

अमेरिकी डलरको भाउ घट्यो
३ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज केही घटेको छ । युरो भने हिजोको तुलनामा आज केही बढेको छ । राष्ट्र बैंकका अनुसार आज विहीबार...

स्पेसएक्सले गर्यो चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण
लस एन्जलस । अमेरिकाको स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डर प्रक्षेपण गरेको छ । यी दुईवटा अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी...

जलवायु परिवर्तनको असरः चैतमा पाक्नुपर्ने काफल पुसमै पाक्यो
चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ। हुन त धेरैतिरबाट यस्ता खबरहरू आउन...

अस्ट्रेलियन डलर, पाउन्ड र युरोको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। विगत केही दिनदेखि लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्य आज घटेको छ। अमेरिकी डलरले हिजो त्यसअघिका दिन पनि अम...

कतारी रियाल एकको ३७ रुपैयाँ ८३ पैसा, अन्य मुद्राकाे मूल्य कति ?
काठमाडाैं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम...

बेलगाम ‘सामाजिक अभियन्ता’ !
काठमाडौँ, माघ ३ गते । सिर्जनशील भई समाजलाई सकारात्मक दिशामा अग्रसर बनाउन विभिन्न गतिविधिमार्फत असल कामहरू भइरहेका उदाहरण प्रशस्तै छन् । समाजसँगै देशलाई सत्मार्गमा अघि बढाउन गरिएको त्याग, समर्पणसहित...

सामुदायिक विद्यालयमा विद्यार्थी, आधाभन्दा बढीमा दयनीय अवस्था
काठमाडौँ, माघ ३ गते । मुलुकभर सञ्चालनमा रहेका आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको छ । शिक्षामा राज्यको लगानी पुगेन भन्ने आवाज उठिरहेका बेला राज्यबाट सञ्चालित विद्यालयमा विद्यार्...

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, गण्डकीको हिमाली भेगमा हिमपात
३ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक...
२९ समाचार देखाइएको